दुई कम्पनीले पाए आईपीओ निष्कासन गर्ने अनुमति
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा याम्बिालिङ हाईड्रोपावर र सोपान फर्मास्युटिकल्स लिमिटेड रहेका छन् ।
TRENDING
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट दुई कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा याम्बिालिङ हाईड्रोपावर र सोपान फर्मास्युटिकल्स लिमिटेड रहेका छन् ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १९.२७ अंकले बढेर २६७४.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४१ कम्पनीको १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ६४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह ०.५९ प्रतिशत र निर्जीवन बीमा समूह ०.४१ प्रतिशतले...
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.७२ प्रतिशत अर्थात् १९.२७ अंकले बढेर २ हजार ६७४.२० विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.७० प्रतिशतले बढेर ४५९.७३ विन्दुमा पुगेको छ।आज नेप्सेमा सूचीकृत ३४१ वटा स्क्रिप्टका १ करोड ३१ लाख ९३ हजार ४६२ कित्ता सेयर किनबेच...
काठमाण्डौ । श्री स्टील्स लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयर(आईपीओ)को निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्काशन कार्यका लागि सेयर निष्काशन तथा बिक्री...
काठमाण्डौ । बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडले आधारभूत सेयरधनीहरूलाई आफ्नो हकप्रद सेयरबापतको रकम जम्मा गर्न आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै फागुन २३ गतेभित्र हकप्रद सेयरबापतको प्रतिसेयर रु.१०० का दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । हकप्रद वापतको रकम लक्ष्मी एनआईसी एशिया बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। तोकिएको...
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । फागुन १५ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् । फागुन १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले सर्वसाधारणका लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । सुपर खुदी हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको काठमाण्डौ नक्सालस्थित कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँड भएको हो ।ग्लोबल आईएमई क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ९५०...
काठमाण्डौ । कालिञ्चोक हाईड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन १३ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ८२ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र...
काठमाण्डौ । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस लिमिटेडले आम सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
काठमाण्डौ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो।निष्कासनमध्ये १ लाख ११ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम १०...
काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.२८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले आवेदन दिएका छन् । अन्तिम दिनसम्म कम्पनीको आइपीओमा कुल २ अर्ब ८२ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६.२८...
काठमाण्डौ । दुध पोखरी चेपे हाइड्रोपावरले आइपीओ निष्कासनको अनुमति मागेको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा आइपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डका अनुसार कम्पनीले गत माघ २० गते नै निवेदन दिएको भए पनि बोर्डले हालै मात्र आफ्नो वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको हो ।
काठमाण्डौ । Organisation for Economic Co-operation and Development (OECD) अन्तर्गतको International Network on Financial Education (INFE) को सदस्यका हैसियतले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले “Global Money Week 2026” भव्य रूपमा मनाउन सरोकारवाला सबै निकायलाई आह्वान गरेको छ।
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत दरको बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । बोटलर्स नेपाल(तराई)लिमिटेडका स्वतन्त्र सञ्चालक प्रमोद कुमार कार्कीको कार्यकाल समाप्त भएको छ ।
काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ३ लाख ६ हजार ५९७ कित्ता सेयर फागुन १३ गते बाँडफाँड भएको हो ।
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको बैंकको ३ लाख १६ हजार ३०६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७१ हजार १४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.