एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित भएको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो । कम्पनीले हाल देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन...

