सोमबार, मंसिर १५,२०८२ 05:17:59
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 05:17:59
स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्रि प्रबन्धक नियुक्त
Capital Market

स्वस्तिक एग्रो इण्डष्ट्रिजले आईपीओ निष्कासन गर्ने, बिक्रि प्रबन्धक नियुक्त

काठमाण्डौ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले विद्यमान साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोवार नियमावली, २०८१ अन्तर्गत रहेर धितोपत्र दर्ता तथा निष्काशन सम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक...

सयपत्री हाईड्रोपावरले पायो ७४% हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति
Capital Market

सयपत्री हाईड्रोपावरले पायो ७४% हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति

काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडलाई विद्युत नियमन आयोगले चुक्तापूँजीको ७४ प्रतिशत हकप्रद निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । आयोगले कम्पनीलाई उल्लेखित अनुपातमा हकप्रद निष्कासनका लागि भदौ २० गते पूर्वस्वीकृति दिएको हो ।  

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

एनएमबि बैंकको करिब ६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । बैंकको विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ५ लाख ९८ हजार १४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।  

सनराइज होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने
Capital Market

सनराइज होल्डिङ्गसले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । सनराइज होल्डिङ्गस् लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्तावसहित वार्षिक साधारण सभा डाकेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज १२ गते कम्पनीको दोस्रो वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको कमलादीमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान...

एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने
Capital Market

एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले यही भदौ २९ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको हो ।  कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत भदौ १७ गते ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको रु। १०० अंकित दरका ५२ लाख ३२...

आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिन म्याद थप
Capital Market

आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिन म्याद थप

काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई खरिदका लागि आवेदन दिने म्याद थप गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेखि खुला गरिएको थियो ।  कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित...

एशियन लाइफको साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा
Capital Market

एशियन लाइफको साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर आजदेखि बिक्रीमा

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि साढे ३ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  कुल सेयर संख्यामा संस्थापक समूहतर्फ ३० हजार ३८.५७ कित्ता र...

झापा इनर्जीको आईपीओमा पहिलो दिनमै १०.६९ गुणा बढी आवेदन
Capital Market

झापा इनर्जीको आईपीओमा पहिलो दिनमै १०.६९ गुणा बढी आवेदन

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आइपीओमा पहिलो दिनमै १०.६९ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आइपीओमा पहिलो दिनमै ४ लाख ४१ हजार ५३२ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आइपीओमा ५० करोड ६४ लाख १८ हजार रुपैयाँ बराबरको ५० लाख ६४ हजार १८० कित्ताका लागि आवेदन परेको हो, जुन यो मागभन्दा १० गुणा बढी आवेदन हो ।  

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त
Capital Market

नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त

काठमाण्डौ । लामो समयसम्म रिक्त रहेको नेप्सेको अध्यक्षमा हेमन्त बस्याल नियुक्त भएका छन् । नेपाल सरकार अर्थ मन्त्रालयले लामो समयपछि आज नेप्सेको अध्यक्षमा बस्याललाई नियुक्त गरेको हो । 

बुङ्गल हाइड्रोको आइपीओमा १४.८५ गुणा बढी आवेदन, पौने २१ लाखको हात खाली हुने पक्का !
Capital Market

बुङ्गल हाइड्रोको आइपीओमा १४.८५ गुणा बढी आवेदन, पौने २१ लाखको हात खाली हुने पक्का !

काठमाण्डौ । बुङ्गल हाइड्रो लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म १४.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २२ लाख ५३ ह जार २५४ जनाले आवेदन दिएका छन् ।  कम्पनीको आइपीओमा २ अर्ब ५२ करोड ७० लाख २६ हजार रुपैयाँ बराबरको २ करोड ५२ लाख ७० हजार २६० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा करिब १५ गुणा बढी आवेदन हो ।  

यी तीन योजनाको लाभांश घोषणा
Capital Market

यी तीन योजनाको लाभांश घोषणा

काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्ड र मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको लाभांश घोषणा गरिएको छ । कोष व्यवस्थापक एनआईएमबि एस क्यापिटलको सञ्चालक समितिको भदौ १९ गते बैठकले एनआईबिएल ग्रोथ फण्ड, एनआईबिएल समृद्धि फण्ड–२ र मेगा म्युचुल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ का इकाईधनीहरुका लागि लाभांश घोषणा गरेको हो ।  

यो साता २०० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी साता ?
Capital Market

यो साता २०० दिने मूभिङ एभरेज रेखामा सपोर्ट लिँदै नेप्से, कस्तो रहला आगामी साता ?

काठमाण्डौ । यो साता पनि सेयर बजारमा ५ दिन सेयर कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर कारोबार भएको थियो । यो साता ५ दिनको कारोबारमा बजार ४ दिन  घट्यो भने १ दिन मात्रै बढ्यो  । अघिल्लो साता २ हजार ७८१ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ७१९ विन्दुमा बन्द भयो ।  यस हिसाबले यो साता बजार ६१.२३ अंकले घट्यो । अघिल्लो साता २३ अंकले बजार बढेको थियो । यो साता दोस्रो बजारमा ५ दिन...

निफ्राद्वारा लाभांश घोषणा
Capital Market

निफ्राद्वारा लाभांश घोषणा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)लिमिटेडले लाभांश घोषणा गरेको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश घोषणा गरेको हो ।  बैठकले आव २०८१/८२ सम्मको. सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजी २१ अर्ब ६० करोड रुपैयाँको ६.३१५८ प्रतिशत नगद लाभांश(कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।  

साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
Capital Market

साप्सु कालिका हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । साप्सु कालिका हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रस्तावसहित साधारण सभा आयोजना गर्ने भएको छ । भदौ १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज १२ गते काठमाण्डौको महाराजगञ्जमा रहेको कम्पनीको कार्यालयमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  

मुक्तिनाथ क्यापिटलको साधारण सभा असोजमा आयोजना हुने, ९% लाभांश पारित गरिने
Capital Market

मुक्तिनाथ क्यापिटलको साधारण सभा असोजमा आयोजना हुने, ९% लाभांश पारित गरिने

काठमाण्डौ । मुक्तिनाथ क्यापिटल लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले १६ औं साधारण सभा डाकेको हो ।  उक्त सभा असोज १० गते काठमाण्डौको हात्तिसारमा रहेको आरण्य बुटिक होटल एण्ड रेष्टुरेन्टमा अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम ९ प्रतिशत नगद लाभांश कर सहित प्रदान गर्ने प्रस्ताव पारित...

मोलुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Capital Market

मोलुङ हाईड्रोपावरद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

काठमाण्डौ । मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ १९ गते बसेको बसेको सञ्चालक समितिको बैठकले १६ औं वार्षिक साधारण सभा एकैपटक डाकेको हो ।  उक्त सभा असोज १० गते शुक्रबारका दिन काठमाण्डौको कीर्तिपुरमा रहेको बाघभैरव ब्याङक्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

सर्वसाधारणले झापा इनर्जीको आईपीओ आजदेखि भर्न सक्ने
Capital Market

सर्वसाधारणले झापा इनर्जीको आईपीओ आजदेखि भर्न सक्ने

काठमाण्डौ । झापा इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ४ करोड ७३ लाख ३३ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ४ लाख ७३ हजार ३३६ कित्ता सेयर जारी गरेको छ।  कम्पनीले सामूहिक लगानी कोषका लागि २८ हजार ५१४ कित्ता र कर्मचारीहरुका लागि ११ हजार ४०६ कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम...

नेप्सेको सपोर्ट जोनमा ‘स्पिनिङ टप क्याण्डल’, अबको सम्भावना कस्तो ?
Capital Market

नेप्सेको सपोर्ट जोनमा ‘स्पिनिङ टप क्याण्डल’, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा सामान्य अंकले घटेर बन्द भयो । आज बजार घटेता पनि अघिल्लो दिनको तुलनामा कारोबारमा भने सुधार आएको छ । प्राविधिक रुपमा आजको बजारलाई क्याण्डल स्टिकबाट नियाल्दा आज सपोर्ट जोनमा रिभर्सल प्रकृतिको ‘स्पिनिङ टप क्याण्डल’ बनेको छ ।  यसले सम्भावित रुपमा बजारमा रिभर्सलको संकेत गर्छ । खासगरि सपोर्ट जोनमा डोजी, ह्याम्मर तथा...

संयुक्त उर्जाले आईपीओ निष्काशन गर्ने,निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
Capital Market

संयुक्त उर्जाले आईपीओ निष्काशन गर्ने,निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

काठमाण्डौ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने रु.१०० अंकित दरका ४१ लाख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रकमबराबरको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।  

हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?
Capital Market

हालसम्म यी दुई समूहबाट मात्रै ३३ कम्पनी डिलिष्टेड, लगानीकर्ताले के बुझ्ने ?

काठमाण्डौ । कोभिडपछि धितोपत्र बजारमा लगानीकर्ताहरुको आकर्षण निकै बढेको छ । कोभिड पहिले ४ लाख मात्रै आवेदन पर्ने आईपीओमा अहिले हरेक निष्काशनमा सरदर २२ लाख सेयर आवेदन पर्ने गरेको छ । यसबाट धितोपत्र बजारमा आईपीओको लगानीबाट राम्रो आम्दानी हुन्छ भन्ने लगानकिर्ताहरुको बुझाई रहेको प्रष्ट हुन्छ ।  तर नेप्सेको तथ्यांक नियाल्दा पूँजीजबारमा सूचिकरण भएर उत्पादन तथा प्रशोधन र...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.