हिमालयन बैंकको एफपीओमा लगानी गर्नेहरु चिल्लै, एक किलो चिकेन पनि नआउने !
TRENDING
काठमाण्डौं । नेपालको पूँजीबजारमा हाल ७० लाख बढी डिम्याट खाता छन् । यी मध्ये अधिकांश खाता युवाको रहेको छ । सीडीएससीको तथ्यांकअनुसार १८ वर्ष देखि ४० वर्षसम्मका युवा लगानीकर्ताको संख्या ५४ प्रतिशत रहेको छ । उमेर समूहमा १८ वर्ष मुनिका लगानीकर्ताहरुलाई नाबालिकको रुपमा चिनिन्छ । जसको संरक्षक अविभावक रहेका ह्ुन्छन् । हाल नाबालिक डिम्याट खाताको संख्या ८ लाख ५८ हजार ७७६ रहेको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५.६४ अंकले घटेर २७२६.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२६ कम्पनीको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.३९ प्रतिशतले घटेको...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ०.५७ प्रतिशत अर्थात १५.६४ अंकले घटेर २ हजार ७२६.३३ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.५७ प्रतिशतले घटेर ४७०.९४ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२६ वटा स्क्रिप्टको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता...
काठमाण्डौ । ओमस्टोन होटेल्स लिमिटेड(दुसितथानी हिमालयन रिर्सोट)ले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन प्रयोजनका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले सिटिजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको हो । दुई संस्थाबीच आज एक समारोहका बीच सम्झौता भएको छ । उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट अख्तियार प्राप्त प्रबन्ध...
काठमाण्डौ । गत आर्थिक वर्षका लागि सबैभन्दा राम्रो वितरणयोग्य मुनाफा आर्जन गर्न सफल एभरेष्ट बैंक लिमीटेडको लाभांश घोषणा यही साताभित्र हुने सम्भावना देखिएको छ । नेपाल राष्ट्रबैंकस्थित उच्च स्रोतकाअनुसार एभरेष्ट बैंकले पठाएको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको अन्तिम चरणमा छ । केन्द्रीय बैंकबाट वासलात स्वीकृत भएलगत्तै एभरेष्ट बैंकको सञ्चालक समितिको बैठकले...
काठमाण्डौ । अपर स्याङ्गे हाईड्रोपावर कम्पनी लिमिटेडको धितोपत्र कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्जले भदौ १७ गतेको निर्णयानुसार कम्पनीको धितोपत्र कारोबार फुकुवा गरेको हो । कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा भएको व्यवस्था पालना नगरेकोले नेप्सेद्वारा सो कम्पनीको धितोपत्र कारोबार गत भदौ १६ गते स्थगन गरिएको थियो ।
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको ४४७ औं बैठकले सिंहलाई कम्पनीको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने एचएलआई लार्ज क्याप फण्डको इकाई बिक्रीका लागि आवेदन दिने म्याद थप गरिएको छ । हिमालयन लाइफ कोष प्रवद्धक र हिमालयन इन्भेष्टमेन्ट बैंकर योजना व्यवस्थापक रहेको यो योजना’को ४० करोड इकाइको बिक्री आवेदन गत भदौ १५ गतेदेपख खुला भएको थियो । यो योजनाका इकाई खरिदका लागि भदौ १८ गतेसम्मको म्याद दिइएको थियो । तर...
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले ४ हजार कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । यसअघि संस्थाको विद्यमान संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको उक्त संस्थापक सेयर बिक्री गर्ने इच्छा राखि निवेदन दिएकोमा संस्थापक सेयरधनीहरुका लागि ३५ दिने सूचनामार्फत...
काठमाण्डौ । आईपीओ निष्कासनको अनुमतिको पखाईमा रहेको सुपर खुदी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । भदौ १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो । उक्त सभा असोज ८ गते काठमाण्डौको डिल्लीबजारमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
काठमाण्डौ । बरुण हाईड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार ३१ गतेदेखि भदौ ३ गतेसम्म जारी गरेको हकप्रद भदौ १७ गते बाँडफाँड गरेको हो । कम्पनीले गत जेठ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ५३ लाख ५८ हजार १५० कित्ता...
काठमाण्डौ । आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने आरविवि फोकस ४० को इकाई बिक्री आजदेखि खुला गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवद्धक र आरविवि मर्चेन्ट बैंकिङ योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गरिएको हो । कुल निष्कासनमध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई बीज योजना व्यवस्थापकलाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई...
काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको सेयरबजारमा अन्त्यमा करिब २० अंकले घट्यो । आज बजार घट्दा कारोबार भने साढे ४ अर्बमा सीमित भएको छ । यसअघि गत भदौ १८ गते ४ अर्ब १८ करोडको कारोबार भएको थियो । क्याण्डल स्टिकबाट नियाल्दा आज बजारमा वियरिस प्रकृतिको क्याण्डल बनेको छ । यो सँगै आजको क्याण्डलले अघिल्लो दिन बनेको हयाम्मर प्रकृतिको क्याण्डलाई इन्भ्यालिड बनाएको छ । म्याक्डीमा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब ४३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, डायनामिक मनि म्यानेजर्स र अनलाइन सेक्युरिटिज रहेका छन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का सञ्चालक समितिका अधिकांश सदस्य सीडीएससीले गरेको सिफारिसअनुसार संस्थापक र सर्वसाधारण सेयरमा २ वटा फरक–फरक आइजीन(‘इन्टरनेसनल सेक्यूरिटिज आइडेन्टिफिकेसन नम्बर) दिने व्यवस्थाको कार्यान्वयन प्रक्रिया रफ्तारमा अगाडि बढाउने विषयमा सहमत भएका छन् । सेबोनको मंगलबार बसेको सञ्चालक समितिको बैठकमा अधिकांश सदस्यहरुले संस्थापक र...
काठमाण्डौ । स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले सेयर निष्काशन कार्यका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।आज भएको सो सम्झौतामा स्वस्तिक एग्रो इण्डष्ट्रिज लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष तथा प्रबन्ध संचालक सत्य नारायण झा तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग...
काठमाण्डौ । नेपालमा मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि २०७५ सालमा नै आएको हो । त्यो समयमा केही ब्रोकरहरुले नेप्सेबाट यस्तो सेवाको लागि अनुमति पत्र लिएका थिए । तर यो ब्यबस्था अहिलेसम्म कार्यान्वयनमा आउन भने सकेको छैन । पछिल्लोपल्ट सरकारले नीति तथा कार्यक्रममा समावेश गरे पछि धितोपत्र बोर्डले सरोकारवालाहरुसँग सुझाव मागेको छ । जसमा नेपाल स्टक एक्सचेञ्जले तीन वटा...
काठमाण्डौ । पछिल्लो समय धमाधम विभिन्न कम्पनीको आईपीओहरु आउन थालेका छन् । नेपाल धितोपत्र बोर्डले एकपछि एक गर्दै पाइपलाइनमा रहेका कम्पनीहरुलाई प्राथमिक सेयर निष्कासनको अनुमति दिन थालेको छ । बोर्डले पाइपलाइनमा रहेका कम्पनीहरुको वित्तीय अवस्था हेरेर ९० रुपैयाँ भन्दा बढी नेटवर्थ भएका कम्पनीहरुलाई आईपीओ निष्कासनको स्वीकृति दिन थालेको छ । एकपछि एक गर्दै विभिन्न सेक्टरका...
काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आम सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट अनुमति पाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बोर्डबाट भदौ १७ गते अनुमति पाएको हो ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.