• बुधबार, आश्विन ८,२०८२ 01:17:19
नेपाल एसबिआई बैंकको ऋणपत्रमा ४ गुणा बढी आवेदन
Capital Market

नेपाल एसबिआई बैंकको ऋणपत्रमा ४ गुणा बढी आवेदन

काठमाण्डौ । नेपाल एसबिआई बैंक लिमिटेडद्वारा जारी ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ चार गुणाभन्दा बढीले ओभरसब्सक्राइब भएको छ । प्रति इकाई रु. १००० अंकित दरका कुल ३० लाख इकाई निष्कासन गरिएकोमा १.२ करोडभन्दा बढी इकाईहरूका लागि आवेदन प्राप्त भएको छ । यो ऋणपत्र गत असार ३० देखि साउन १ सम्म खुला रहेको थियो ।  

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता
Capital Market

पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौता

काठमाण्डौ । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको छ । यी दुई कम्पनीबीच पोखरामा साउन ४ गते बिहान मर्जरको लागि सम्झौता भएको हो।यी कम्पनीहरु १ः१ स्वाप अनुपातमा मर्ज हुन लागेका हुन् । मर्जरपश्चात कायम हुने कम्पनीको नाम पोखरा फाइनान्स रहने गरी मर्जर सम्झौता भएको छ ।यस्तै मर्जपश्चात बन्ने कम्पनीको केन्द्रीय कार्यालय पोखरामा रहने जनाइएको छ । 

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

सांग्रिला डेभलपमेन्ट बैंकको ३१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न दुईजना संस्थापक सेयरधनीको नाममा रहेको ३१ हजार २२७ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप
Capital Market

तेह्रथुम पावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ । तेह्रथुम पावर कम्पनीको हकप्रद सेयरमा खरिद आवेदन पेश गर्ने समयावधि थप गरिएको छ। कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  यो हकप्रदमा साउन ४ गतेसम्मका लागि आवेदन पेश गर्ने समयावधि दिइएको थियो । तर माग बमोजिम आवेदन नपरेकाले साउन ११ गतेसम्म...

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन
Capital Market

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र भर्ने आज अन्तिम दिन

काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि बन्द हुँदैछ । बैंकले गत असार ३२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ शाइन रेसुङ्गा डिवेञ्चर’ नामक ऋणपत्र निष्कासन गरेको छ ।  कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत...

माबिलुङ इनर्जीको आईपीओ निष्कासन आजदेखि बन्द हुँदै
Capital Market

माबिलुङ इनर्जीको आईपीओ निष्कासन आजदेखि बन्द हुँदै

काठमाण्डौ । माबिलुङ इनर्जी लिमिटेडको आईपीओमा खरिद आवेदन पेश गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ५ लाख ३६ हजार २९५ कित्ता आईपीओ जारी गरेको छ ।  कम्पनीले गत असार १ गते प्रति सेयर रू. १०० अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार ५३० कित्ता...

हिमालयन बैंकको एफपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन
Capital Market

हिमालयन बैंकको एफपीओमा खरिद आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक (एफपीओ) निष्कासनमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७  प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको छ ।  बैंकको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार  ६३१ रुपैयाँको ७२।९९ प्रतिशले...

यी हुन् यो साता सर्वाधिक आर्जन गर्ने शीर्ष १० कम्पनी, अधिकांश माइक्रोफाइनान्स
Capital Market

यी हुन् यो साता सर्वाधिक आर्जन गर्ने शीर्ष १० कम्पनी, अधिकांश माइक्रोफाइनान्स

काठमाण्डौ । यो साता सेयर बजार बढ्दा माइक्रो फाइनान्स र बैंकिङ समूहका लगानीकर्ता मालामाल भएका छन् । यो साता थ्रि स्टार हाईड्रो पावरका लगानीकर्ताहरुले सर्वाधिक आर्जन गरेका छन् । 

बुलिस मार्केटमा कमाउने सम्भावनासँगै फस्ने जोखिमपनि उत्तिकै, सही विश्लेषण गरेर मात्रै लगानी गर्न विज्ञको सुझाव
Capital Market

बुलिस मार्केटमा कमाउने सम्भावनासँगै फस्ने जोखिमपनि उत्तिकै, सही विश्लेषण गरेर मात्रै लगानी गर्न विज्ञको सुझाव

काठमाण्डौ । लामो समयसम्म साइडवेजमा चलेको सेयरबजारले मौद्रिक नीतिपश्चात लय समात्न थालेको छ । नेपाल राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीतिमार्फत सेयरबजारका लागि सकारात्मक नीति ल्याएका कारण सेयर लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत व्यक्तिगततर्फको सेयर धितो कर्जाको सीमा बढाइदिएपछि लगानीकर्ताहरु उत्साहित बन्न पुगेका हुन् । यसअघि...

दोब्बरले बढ्यो क्लोजआउट जरिवाना, हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड
Capital Market

दोब्बरले बढ्यो क्लोजआउट जरिवाना, हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड

काठमाण्डौ ।  आर्थिक बर्ष २०८१/८२ मा सेयर बजारमा हुस्सु लगानीकर्ताहरुले १२ करोड ६८ लाख ७१ हजार ३७२ रुपैयाँबराकरको क्लोज आउट बापतको जरिवाना तिरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।  आथिर्क वर्ष २०८०/८१ मा भने लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत तिरेका थिए । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका...

अमेरिकी सेयर बजार नयाँ उचाई, कम्पनीहरुले अपेक्षा गरेभन्दा बढी आर्जन गरेसँगै बढ्यो लगानीकर्ताको मनोबल
Capital Market

अमेरिकी सेयर बजार नयाँ उचाई, कम्पनीहरुले अपेक्षा गरेभन्दा बढी आर्जन गरेसँगै बढ्यो लगानीकर्ताको मनोबल

काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । अमेरिकाको एस एण्ड पी ५०० इनडेक्स ०.५४ प्रतिशतले बढेर ६ हजार २९७.३६ विन्दुमा बन्द भएको छ ।  यो हालसम्मकै उच्च क्लोजिङ हो । यससँगै यो वर्ष एस एण्ड पी ५०० ले नवौंपटक नयाँ उचाई चुम्न सफल भएको छ । दिग्गज टेक कम्पनी नास्डकको सेयरमूल्य ०.७५ प्रतिशत बढेको छ । यससँगै यो कमपनीको सेयरमूल्यले यो वर्ष मात्रै दशौंपटक नयाँ रेकर्ड कायम...

सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो
Capital Market

सरकारले पूँजीबजारबाट उठायो हालसम्मकै उच्च राजश्व, तीन गुणाले बढ्यो

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारले सेयर बजारबाट १६ अर्ब ५४ करोड पूँजीगत लाभकर उठाएको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा तीन गुणा भन्दा बढी हो ।  यस्तै यो रकम कुनैपनि एक आर्थिक वर्षमा संकलन भएको हालसम्मकै उच्च हो । यसअघि भने आर्थिक वर्ष २०७७/७८ मा सबै भन्दा बढी राजश्व संकलन भएको थियो । उक्त आवमा सरकारले पूँजीबजारबाट १५ अर्ब राजश्व संकलन गरेको थियो ।  आव...

एक वर्षपछि सिमेट्रिकल ट्रयाङ्गलमा बन्यो ‘अपसाइड ब्रेक आउट’, अबको टार्गेट कति?
Capital Market

एक वर्षपछि सिमेट्रिकल ट्रयाङ्गलमा बन्यो ‘अपसाइड ब्रेक आउट’, अबको टार्गेट कति?

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि ५ दिन नै सेयर  कारोबार भएको थियो  ।  यो साता ५ दिनको कारोबारमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो  । अघिल्लो साता २ हजार ७३१.८ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८७०.६३ को विन्दुमा बन्द भयो  ।  यस हिसाबले यो साता नेप्सेमा १३९ अंकको सुधार आयो । अघिल्लो साता भने २८ अंकले बजार बढेको थियो । यो साता...

अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, मार्जिन कारोबारमा सहज हुने
Capital Market

अरुण सेक्युरिटीजले सञ्चालनमा ल्यायो आफ्नो नयाँ टिएमएस, मार्जिन कारोबारमा सहज हुने

काठमाण्डौ । अरुण सेक्युरिटीज(स्टक ब्रोकर न.३)ले नयाँ टिएमएस सञ्चालनमा ल्याएको छ । नेपाल धितपत्र बोर्डले भर्खरै गरेको धितोपत्र व्यावसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमवली २०६४ को छैठौँ संशोधन पश्चात् २० करोड चुक्तापुँजी हुने सबै धितोपत्र ब्रोकरहरूले मार्जिन लेन्डिङ सेवा दिन पाउने व्यवस्था भएसँगै हालको धितोपत्र खरिद बिक्री सेवा सहित मार्जिन कारोबार सेवा प्रदान...

जोगमाई क्यासकेड जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु
Capital Market

जोगमाई क्यासकेड जलविद्युत आयोजनाको व्यापारिक उत्पादन सुरु

काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडद्वारा निर्माण गरिएको जोगमाई क्यासकेड जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन सुरु भएको छ ।  

हिमालयन बैंकको २.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

हिमालयन बैंकको २.०५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले विभिन्न ९ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख ५ हजार २४५ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५...

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः लक्ष्मी सनराइज क्यापिटल नियुक्त
Capital Market

महुली लघुवित्तको सेयर रजिष्ट्रारमा पुनः लक्ष्मी सनराइज क्यापिटल नियुक्त

काठममाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लक्ष्मी सनराइज क्पापिटललाई पुनः सेयर रजिष्ट्रार नियुक्त गरेको छ । लक्ष्मी सनराइजसँग भएको सेयर रजिष्ट्रारसम्बन्धी सम्झौता असार ३२ गतेपश्चात समाप्त भएका कारण कम्पनीले पुनः सेयर रजिष्ट्रारमा क्यापिटललाई दोहोराएको हो ।  

हिम स्टार उर्जाको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल
Capital Market

हिम स्टार उर्जाको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल

काठमाण्डौ। हिम स्टार उर्जा कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल नियुक्त भएको छ । कम्पनीले आईतबार(साउन ४ गते)देखि लागू हुनेगरी एनआईसी एशिया क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।  सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी...

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कामना सेवा विकास बैंकको ४० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले ४० हजार कित्ता संस्थापक सेयर आजदेखि  बिक्रीमा राखेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.