• बुधबार, आश्विन ८,२०८२ 01:57:44
सन नेपाल लाइफको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Capital Market

सन नेपाल लाइफको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ८ बजे खोलिने छ ।  

कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

कालिका लघुवित्तको ३९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीको नाममा रहेको ३९ हजार ४२० कित्ता संस्थापक बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन् ।  

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजना भएको छ । कम्पनीले घोषणा गरेको १८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।  नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८०७.८० रुपैयाँ कायम भएको छ ।  

चारपटकको प्रयासपछि २८ सय विन्दु माथि पुग्यो नेप्से , अबको सम्भावना कस्तो ?
Capital Market

चारपटकको प्रयासपछि २८ सय विन्दु माथि पुग्यो नेप्से , अबको सम्भावना कस्तो ?

काठमाण्डौ । आज बजार एकैदिन ७६ अंकले बढ्यो भने कारोबार पनि १६ अर्ब माथि भयो । पछिल्लोपटक २९२९ को विन्दुबाट खसेको बजार आज ४ पटकको प्रयासमा २८ सय माथि बन्द हुन सफल भएको छ ।  अघिल्लो कारोबारमा २ हजार ७९५ को विन्दुमा बन्द भएको बजार आज २ हजार ८७० को विन्दुमा बन्द भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आजदेखि बजार लामो समयपछि अपर ब्याण्डमा चल्न सुरु गरेको देखिन्छ । म्याक्डीबाट...

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री
Capital Market

आज सर्वाधिक कारोबार भएका टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा १६ अर्ब रुपैयाँमाथिको कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट मात्रै उच्च खरिद भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नागरिक स्टक डिलर, सनि सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज रहेका छन् ।  

गत आवमा १५ कम्पनीले मात्रै पाए आईपीओको अनुमति, पौने ५४ अर्बको सेयर निष्कासन अझै पेन्डिङमा
Capital Market

गत आवमा १५ कम्पनीले मात्रै पाए आईपीओको अनुमति, पौने ५४ अर्बको सेयर निष्कासन अझै पेन्डिङमा

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा १५ कम्पनीले मात्रै आईपीओ निष्कासनको अनुमति पाएका छन् । गत आवमा लामो समयसम्म नेपाल धितोपत्र बोर्ड अध्यक्षबिहिन रहँदा १५ कम्पनीले मात्रै आईपीओको स्वीकृति पाएका हुन् ।  धितोपत्र बोर्डले २०८१ मंसिर महिनादेखि मात्रै आईपीओ निष्कासनको लागि अनुमति दिन थालेको हो । धितोपत्र बोर्ड ७–८ महिनासम्म अध्यक्षबिहिन हुँदा कम्पनीहरुले आईपीओ...

हिमालयन बैंकको एफपीओमा मागभन्दा २ गुणा बढी आवेदन
Capital Market

हिमालयन बैंकको एफपीओमा मागभन्दा २ गुणा बढी आवेदन

काठमाण्डौ । हिमालयन बैंकको एफपीओ मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म बैंकको एफपीओमा २ गुणा बढी आवेदन परेको छ ।  सिडिएससीका अनुसार आज ५ बजेसम्ममा बैंकको एफपीओमा ८ लाख ७० हजार ६७० जनाको आवेदन परेको छ । एफपीओमा हालसम्म कुल २ अर्ब ९१ करोड ९७ लाख ३३ हजार ७१० रुपैयाँबराबरको १ करोड ८५ लाख ९७ हजार ३० कित्ताका लागि आवेदन परेको छ ।  

एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च
Capital Market

एकै आवमा भयो २१.२४ खर्ब सेयर कारोबार, हालसम्मकै उच्च

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले गत आर्थिक वर्ष २०८१/८२ को रिपार्ट कार्ड सार्वजनिक गरेको छ । नेप्सेले गत आवमा पूँजीबजारमा भएको प्रगतिलाई समेट्दै रिपार्ट कार्ड सार्वजनिक गरेको हो ।  जसअनुसार आर्थिक वर्ष २०८१/८२ मा धितोपत्रको दोस्रो बजार कारोबारमा ऐतिहासिक रेकर्ड कायम भएको नेप्सेले उल्लेख गरेको छ । बजारका अन्य परिसूचकमा पनि उक्त आर्थिक वर्षमा उल्लेख्य सुधार भएको...

अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने
Capital Market

अब सबै ब्रोकरले मार्जिन कारोबार सेवा दिन पाउने, स्टक डिलरको पनि आईपीओ आउन सक्ने

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरहरुको दायरा फराकिलो बनाएको छ । धितोपत्र नियमावली २०८२ लागू गर्दै धितापत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार हुने भएको हो ।  धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिेरेले दिएको जानकारी अनुसार अब सबै २० करोड पूँजी भएका ब्रोकरहरुले मार्जिन कारोबारको सुबिधा दिन सक्नेछन् । यसको लागि कार्यविधि भने बनिसकेको अवस्था छैन । हालको...

पूँजीकरणमा नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति एकै दिन १.२७ खर्बले बढ्यो
Capital Market

पूँजीकरणमा नयाँ रेकर्ड, लगानीकर्ताको सम्पत्ति एकै दिन १.२७ खर्बले बढ्यो

काठमाण्डौ । पछिल्लोपटक नयाँ मौद्रिक नीति आएपछि सेयर बजारमा लगानीकर्ताहरुमाझ नयाँ उमंग छाएको छ । मौद्रिक नीति आएसँगै साइडवेज चलिरहेको बजारले गति लिन थालेको छ ।  सिजनल रुपमा पनि प्रायः साउन–भदौ भनेको सेयर बजारको लागि उत्तम समय नै हो । यहि बीचमा मौद्रिक नीतिले बजारलाई सपोर्ट गर्दा बजारमा नयाँ उत्साह छाएको छ ।  

सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Capital Market

सान्भी इनर्जीको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

काठमाण्डौ । सान्भी इनर्जी लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एसएएनभीआई’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि
Capital Market

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल रि

काठमाण्डौ । साताको अन्तिम कारोबार सेयरबजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से परिसूचक ७५.८४ अंकले बढेर २८७०.६३ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ५९ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ३.१९ प्रतिशत र निर्जीवन बीमा समूह २.४० प्रतिशतलते बढेको छ...

सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च
Capital Market

सेयर बजारमा करिब ३% को उछाल, कारोबार एक वर्षकै उच्च

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा उछाल आएको छ । आज नेप्से परिसूचक २.७१ प्रतिशत अर्थात ७५.८४ अंकले बढेर २ हजार ८७०.६३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.२९ प्रतिशतले बढेर ५००.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ८६ लाख ३४ हजार ३५० कित्ता सेयर...

तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’
Capital Market

तारा फुल्लेल भन्छन्, ‘सेयर बजारमैत्री मौद्रिक नीति आयो, अब ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्छ’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत साता आर्थिक वर्ष २०८२८३ को मौद्रिक नीति सार्वजनिक गर्यो । नयाँ गभर्नर प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएपछि पहिलोपटक जारी भएको मौद्रिक नीतिको चर्चा यतिबेला आर्थिक वृत्तमा व्यापक हुने गरेको छ । राष्ट्र बैंकले अर्थतन्त्र तथा सेयर बजारलाई चलायमान बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको भन्दै यसको तारिफ गर्नेको जमात ठूलो छ ।  यस्तोमा सेयर...

आजदेखि अटलट सेयरको कारोबार सुरु, नेप्सेको मार्केट डेप्थमा अर्डर देख्न सकिने
Capital Market

आजदेखि अटलट सेयरको कारोबार सुरु, नेप्सेको मार्केट डेप्थमा अर्डर देख्न सकिने

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले अडलट सेयर अर्थात १० कित्ता भन्दा तलको सेयरको नियमित कारोबार गर्ने व्यवस्था गरेको छ । यससँगै अब कुनै सेयरधनीको खातामा भएको १० कित्ता भन्दा तलको सेयर नियमित रुपमा नै कारोबार गर्न सकिनेछ  ।  आम लगानीकर्ताको माग बमोजिम नेप्सेले साउन १ गतेदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अड लट खरिद तथा बिक्री आदेश देख्न सकिने बनाएको हो ।यसबाट आफूसँग अड...

सन नेपाल लाइफको लिलामी सेयरको शिलबन्दी बोलपत्र साउन २ गते खोलिने
Capital Market

सन नेपाल लाइफको लिलामी सेयरको शिलबन्दी बोलपत्र साउन २ गते खोलिने

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र साउन २ गते खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोग पार्टी प्यालेसमा बिहान ८ बजे खोलिने छ ।  

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

प्रभु इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन २ गते बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
Capital Market

नेपाल एसबीआई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल एसबीआई बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले असार ३० गतेदेखि १ हजार अंकित दरका कुल ३० लाख इकाइ भएको ‘७ प्रतिशत नेपाल एसबीआई बैंक ऋणपत्र–२०९०’ निष्कासन गरेको छ।  यो ऋणपत्रको कुल इकाइमध्ये ६० प्रतिशत अर्थात १८ लाख इकाइ बैंकले व्यक्तिगत तरबबाट बिक्री गर्नेछ। बाँकी १२ लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन पाउनेछन्।...

आगामी आ.ब.को बजार प्रक्षेपण-'गुमेको १५ खर्ब रुपैयाँ फिर्ता हुन्छ, नेप्सेले अलटाईम हाईलाई ब्रेक गर्नसक्छ !'
Capital Market

आगामी आ.ब.को बजार प्रक्षेपण-'गुमेको १५ खर्ब रुपैयाँ फिर्ता हुन्छ, नेप्सेले अलटाईम हाईलाई ब्रेक गर्नसक्छ !'

काठमाण्डौ । यस आर्थिक वर्षको अन्तिम दिन सेयर बजार ३५ अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक र कारोबार ४ महिनापछिकै कायम भएको छ । समग्रमा यो आर्थिक वर्षमा सेयर बजारको अवस्था सन्तोषजक नै रह्यो ।  यो आर्थिक वर्षको बजारको अवस्था र आगामी आवमा बजारले तय गर्ने दिशाका बारे हामीले केही बजार जानकारहरु तथा प्राविधिक बिश्लेषकहरुसँग जिज्ञासा राखेका छौ ।  नेपाल इन्भेष्टर्स फोरमका...

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल
Capital Market

एशियन ब्याट्रीजले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाण्डौ । एशियन ब्याट्रीज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी रु. ६५ करोड रहेकोको २० प्रतिशत अर्थात रु. १३ करोड रकम बराबरको १३ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।  यसका लागि कम्पनीले हिमालयन क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।  असार ३१ गते भएको सम्झौता समारोहमा हिमालयन क्यापिटलका...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.