• बुधबार, आश्विन ८,२०८२ 12:01:43
दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट
Capital Market

दिपेन्द्र अग्रवालले चलाएका भनिएका कम्पनीहरुको सेयरमूल्यमा भारी गिरावट

काठमाण्डौ । सेयरबजारका चर्चित लगानीकर्ता दिपेन्द्र अग्रवाल आज प्रक्राउ परेसँगै उनका स्क्रिप्टहरु ह्वात्तै घट्न पुगेको छ । अग्रवालले चलाउँदै आएका भनिएका स्क्रिप्टहरुमा आज भारी गिरावट आएको छ ।  विशेषगरी लो क्यापमा गनिने केही विकास बैंकहरुमा अग्रवालको ठूलो लगानी रहेको छ । उनले सामाजिक सञ्जालहरुमा समेत खुलेआम ती स्टकहरुको प्रचारप्रसार गर्दै आइरहेका छन् ।  

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, ६१ अर्बले थपियो लगानीकर्ताको सम्पत्ति
Capital Market

धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च, ६१ अर्बले थपियो लगानीकर्ताको सम्पत्ति

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको छ । आज नेप्से परिसूचक बढेसँगै बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो ।  आज धितोपत्र बजार पूँजीकरण ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको हालसम्मकै उच्च बजार पूँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको थियो ।  

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स
Capital Market

२० बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी इन्स्योरेन्स

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह ०.२८ प्रतिशत र निर्जीवन बीमा समूह १.४० प्रतिशतले...

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’
Capital Market

नेप्से परिसूचक २९ सय विन्दु नजिक, जानकार भन्छन्, ‘नयाँ गन्तव्यतर्फ उन्मुख’

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.७५ प्रतिशत अर्थात २१.७६ अंकले बढेर २ हजार ८९२.७२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.८९ प्रतिशतले बढेर ५०२.४९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा स्क्रिप्टको ३ करोड ५६ लाख ४९ हजार २११ कित्ता...

दिपेन्द्र अग्रवाल पक्राउ
Capital Market

दिपेन्द्र अग्रवाल पक्राउ

काठमाण्डौ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाललाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको छ । काठमाण्डौको टोखास्थित उनको कार्यालयबाट प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।  

धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन
Capital Market

धितोपत्र बोर्डमा आईपीओको अनुमति माग्दै दुई कम्पनीले दिए आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा दुईवटा कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएका छन् । बोर्डमा हाईड्रो समूहका दुईवटा कम्पनी, भिजन इनर्जी पावर र ह्वाइट लोटस पावरले आईपीओ निष्कासनको स्वीकृती माग्दै आवेदन दिएका हुन् ।  भिजन इनर्जीले ८३ करोड रुपैयाँबराबरको रु. १०० अंकित दरका ८३ लाख कित्ता र ह्वाइट लोटस पावरले १२ करोड १९ लाख रुपैयाँबराबरको रु. १०० अंकित दरका १२...

सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

सिटिजन्स बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५० हजार  कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह
Capital Market

डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन एनआईसी एशिया क्यापिटलको आग्रह

काठमाण्डौ । एनआईसी एशिया क्यापिटलले डिम्याट र मेरोसेयर खाताको नवीकरण शुल्क बुझाउन आग्रह गरेको छ । कम्पनीले एनआईसी एशिया क्यापिटल, क्यापिटलको अनलाइन,शाखा कार्यालयहरु, तथा एनआईसी एशिया बैंकको शाखा कार्यालयमार्फत हितग्रही खाता खोलेका खातावालाहरुलाई साउन १५ गतेभित्र वार्षिक शुल्क भुक्तानी गरी उक्त खाता नवीकरण गर्न आग्रह गरेको हो ।  उक्त मितिभित्र वार्षिक शुल्क भुक्तानी...

गुडविल फाइनान्सको १.३६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गुडविल फाइनान्सको १.३६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गुडविल फाइनान्स लिमिटेडले १ लाख ३६ हजार ३५७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  

दोर्दी खोला जलविद्युतको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Capital Market

दोर्दी खोला जलविद्युतको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको सानिमा क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  

गरिमा विकास बैंकको १.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
Capital Market

गरिमा विकास बैंकको १.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।  

राप्ती हाईड्रोले ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Capital Market

राप्ती हाईड्रोले ७.०४ लाख कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले ७ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १ गतेदेखि २४ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ७ लाख ४ हजार १११ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।  कसल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण...

गुराँस लघुवित्तको नाफा ८९%ले बढ्यो, ईपीएस ३४.१७ रुपैयाँ पुग्यो
Capital Market

गुराँस लघुवित्तको नाफा ८९%ले बढ्यो, ईपीएस ३४.१७ रुपैयाँ पुग्यो

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त त्रैमासमा संस्थाको खुद ब्याज आम्दानी बढेसँगै नाफामा पनि सुधार आएको छ ।  संस्थाले गत आवको चौथौ त्रैमाससम्म ३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८९.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले २ करोड ८...

नेप्सेको चार्टमा शुटिङ स्टार ‘कि’ लेभलमा अर्डर ब्लक, कति–कतिमा छ अबको सपोर्ट ?
Capital Market

नेप्सेको चार्टमा शुटिङ स्टार ‘कि’ लेभलमा अर्डर ब्लक, कति–कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । आज दिनभर ठूलो अंकले बढेको बजार अन्त्यमा झिनो अंकले मात्रै बढेर बन्द भएको छ । दिनभर २९ सयको विन्दु भन्दा माथि कारोबार भएको बजार अन्त्यमा २९ सय तल बन्द भएको छ । आजको बजारलाई प्राविधिक रुपमा नियाल्दा यस अघिको प्रतिरोधको विन्दु अर्थात ‘कि’ लेभलमा शुटिङ स्टार बनको देखिन्छ । यद्यपी आजको शुटिङ स्टार आगामी कारोबारमा भ्यालिड र इन्भ्यालिड दुवै हुनसक्छ ।  स्मार्ट मनी...

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ८ वटाबाट उच्च बिक्री चाप
Capital Market

आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ८ वटाबाट उच्च बिक्री चाप

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा २१ अर्ब रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक सेयर कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा दुईवटा बाट मात्रै उच्च खरिद भएको छ भने ८ वटाबाट उच्च बिक्री भएको छ ।  उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज र भिजन सेक्युरिटिज रहेको छ ।  

सेयरबजार ‘अलटाइम हाई’ पुग्नेमा ग्राउण्ड जिरोका लगानीकर्ता ढुक्क, भन्छन् ‘अब चिज केक काटिन्छ’
Capital Market

सेयरबजार ‘अलटाइम हाई’ पुग्नेमा ग्राउण्ड जिरोका लगानीकर्ता ढुक्क, भन्छन् ‘अब चिज केक काटिन्छ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले नियमित स्तम्भ ‘ग्राउण्ड जिरो’लाई निरन्तरता दिएका छौं । यसै सिलसिलामा आज हामी राजधानीका विभिन्न ब्रोकर हाउसहरुमा पुगेर बजारको अवस्था र लगानीकर्ताहरुको मनोभावनालाई बु्झ्ने प्रयास गरेका छौं ।  आज हामी सबै भन्दा पहिले बिहान ११ बज्दा नबज्दै राजधानीको ठूलो र धेरै लगानीकर्ताको भीडभाड हुने ब्रोकर नासा सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर...

हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !
Capital Market

हिमालयन बैंकको एफपीओमा ४.४२ गुणा बढी आवेदन, सेयर पाउन भाग्यकै भर !

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको एफपीओमा ४.४२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म बैंकको एफपीओमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका छन् ।  बैंकको एफपीओमा कुल ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा ४ गुणा बढी आवेदन हो ।  

दुई कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति, कुनले कति ?
Capital Market

दुई कम्पनीले पाए हकप्रद निष्कासनको अनुमति, कुनले कति ?

काठमाण्डौ । दुई कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले शिव श्री हाइड्रोपावर कम्पनी र सिटी होटल लिमिटेडलाई हकप्रद निष्कासनको अनुमति दिएको हो ।  शिव श्री हाइड्रोपावरले कायम चुक्तापूँजीको शतप्रतिशत अर्थात् १ः१ अनुपातमा १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद निष्कासको लागि साउन ४ गते अनुमति पाएको हो ।  

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी
Capital Market

२१ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा एनएलजी

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २.८७ अंकले घटेर २८६७६.७६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ५ करोड १६ लाख ५८ हजार ३८५ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढेका छन् । जीवन बीमा समूह १.१७ प्रतिशत र निर्जीवन बीमा समूह १.२७ प्रतिशतले बढेको...

नेप्स परिसूचकमा झिनो सुधार, कारोबार झण्डै साढे २१ अर्ब
Capital Market

नेप्स परिसूचकमा झिनो सुधार, कारोबार झण्डै साढे २१ अर्ब

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचकमा झिनो अंकको सुधार आएको छ । आज नेप्से परिसूचक ०.०१ प्रतिशत अर्थात ०.३२ अंकले बढेर २ हजार ८७०.९५ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.४९ प्रतिशतले घटेर ४९८.०३ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१६ वटा स्क्रिप्टको ५ करोड १५ लाख ९८ हजार ६२७ कित्ता...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.