सोमबार, जेष्ठ ४,२०८३ 01:29:29
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 01:29:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न सेबोनबाट स्वीकृती

Laxmi Sunrise Bank Limited
‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न सेबोनबाट स्वीकृती
Shivam Cement

काठमाण्डौ । गरिमा म्युचुअल फण्ड अन्तर्गत गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको रु. १ अर्ब बराबरको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट स्वीकृति प्राप्त भएको छ ।

Bizshala
New Office
CG Motors

नेपाल धितोपत्र बोर्डबाट स्वीकृत यस योजना विकास बैंक कोष प्रवद्र्वक रहने गरी निष्काशन हुने नेपालकै पहिलो खुलामुखी योजना हो । प्रारम्भिक रुपमा रु.५० करोड रकम बराबरको प्रति इकाई रु.१० को दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाई सम्म आवेदन दिन सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
IME remit

गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्वक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहने गरी यसपूर्व सार्वजनिक निष्काशन गरिएको रु.१ अर्ब २५ करोड रकमबराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ हाल सञ्चालनमा रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.