शुक्रबार, असार १९,२०८३ 09:52:01
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 09:52:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

Laxmi Sunrise Bank Limited
नारायणी डेभलपमेन्ट बैंकको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको नक्सालमा रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले गत माघ १८ गतेदेखि फागुन ४ गतेसम्म ३ लाख ६ हजार ५९७ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

बैंकले गत मंसिर ११ गतेदेखि २५ गतेसम्म लिलामीमार्फत ६ लाख २१ हजार ६०६ कित्ता सेयर बिक्रीमा राखेको थियो । कुल सेयर संख्यामा संस्थापक समूहतर्फको ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहको १८ हजार ४४४ कित्ता रहेको थियो । जसअन्तर्गत संस्थापक समूहको २ लाख ९६ हजार ५६५ कित्ता संस्थापक समूहतर्फको र १८ हजार ४४४ कित्ता सर्वसाधारण समूहतर्फको सेयर गत पुस ६ गते बाँडफाँड भएको थियो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.