सोमबार, मंसिर १५,२०८२ 03:11:26
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 03:11:26
सुपरमाई हाईड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त
Capital Market

सुपरमाई हाईड्रोपावरको सञ्चालकमा पौडेल नियुक्त

काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको सञ्चालकमा उत्तम पौडेल नियुक्त भएका छन् । 

नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
Capital Market

नेपाल इन्स्योरेन्सको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको लाजिम्पाटमा रहेको एनआईएमबि एस क्यापिटलको कार्यालयमा बिहान ११ बजे खोलिने छ ।  कम्पनीले गत भदौ २७ गतेदेखि असोज ८ गतेसम्म  १ लाख ९७ हजार ४२.७६ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुने
Capital Market

इष्टर्न हाईड्रोपावरको लक इन अवधि कात्तिकमा समाप्त हुने

काठमाण्डौ । इष्टर्न हाईड्रोपावर लिमिटेडको लक इन अवधि कात्तिक महिनामा समाप्त हुने भएको छ । उक्त मितिमा कम्पनीको ५५ लाख ४१ हजार २९५ कित्ता सेयरको लक इन अवधि समाप्त हुन लागेको हो ।  कुल सेयरमा संस्थापक समूहको ४९ लाख ६० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि जारी ५ लाख ६९ हजार ६९० कित्ता र कर्मचारीहरुका लागि बाँडफाँड गरिएको ११ हजार ६०५ कित्ता रहेको छ ।  

जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, १.८९ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने
Capital Market

जोशी हाईड्रोपावरको हकप्रद सेयर बाँडफाँड, १.८९ लाख कित्ता लिलामीमार्फत बिक्री गरिने

काठमाण्डौ । जोशी हाईड्रोपावर लिमिटेडको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत साउन ६ गतेदेखि जारी गरेको हकप्रद असोज ७ गते बाँडफाँड गरेको हो ।  कम्पनीले गत असार ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुका लागि हाल कायम चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँबराबरको ६५ प्रतिशत अर्थात १ः०.६५ अनुपातमा रु.१०० अंकित दरका २४ लाख १४ हजार १ सय कित्ता हकप्रद सेयर जारी गरेको...

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

नेपाल ल्युब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल ल्युब आयल लिमिटेडले गत आवका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्दैछ ।  यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको उक्त लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।  

सेबोनको स्वायत्ततामा गम्भीर प्रहार भएको कर्मचारी युनियनको आरोप, माइक्रो म्यानेजमेन्ट बन्द गर्न अर्थलाई चेतावनी
Capital Market

सेबोनको स्वायत्ततामा गम्भीर प्रहार भएको कर्मचारी युनियनको आरोप, माइक्रो म्यानेजमेन्ट बन्द गर्न अर्थलाई चेतावनी

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को स्वायत्ततामाथि अर्थमन्त्रालयले माइक्रो म्यानेजमेन्ट गरी पटक पटक गम्भीर प्रहार गरेको र ७० लाख लगानीकर्ताको हकहितका लागि क्रियाशील रहनुपर्ने कर्मचारीमा दिनदिनै त्रास सिर्जना गरिएको आरोप लागेको छ ।  नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठन र नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले आज एक...

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?
Capital Market

शीर्ष ७ ब्रोकरबाट उच्च बिक्री चाप, कुनबाट कति ?

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा ४ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ३ वटाबाट उच्च खरिद भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ ।उच्च खरिद गर्ने ब्रोकरहरुमा डायनामिक मनि म्यानेजर्स, सनि सेक्युरिटिज र श्रीकृष्ण सेक्युरिटिज रहेका छन् ।  

यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’
Capital Market

यसरी सूरु भयो नेप्सेमा आन्दोलन, युनियन अध्यक्ष भन्छन्, ‘काखमा राखेर छुरा हान्ने काम भयो ’

काठमाण्डौ । अघिल्लो दिन अध्यक्ष र सीईओलाई कार्यकक्षमा नै बन्धक बनाएका नेप्सेका कर्मचारीहरु आज भने हातमा कालो पट्टी बाधेर काम गरेका थिए । अघिल्लो दिन पत्रकारदेखि सबैलाई प्रवेशद्धारमै रोकेका कर्मचारीहरु आज निकै खुलेको पाइयो । अघिल्लो दिन कर्मचारीहरुले गुपचुप रुपमा आफ्ना माग राखेका थिए । उनीहरुले नेप्सेका सीइओ र अध्यक्षसँगको राजीनामा माग गरेका छन् ।  तर मंगलबार अध्यक्ष...

नेप्से अध्यक्ष र सीईओको राजीनामा माग, चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा
Capital Market

नेप्से अध्यक्ष र सीईओको राजीनामा माग, चरणबद्ध सङ्घर्ष कार्यक्रमको घोषणा

काठमाण्डौ । नेप्से कर्मचारी संघले अध्यक्ष हेमन्त बस्याल र सीईओ चुडामणी चापागाइको राजीनमा माग गरेका छन् । संघले आज एक विज्ञप्ती जारी गर्दै दुवैको राजीनमा माग गरेको हो ।  संघले राजनीतिक दलको कार्यकर्ता, राजनीतिक प्रभाव र भागवण्डाका आधारमा नेप्सेको सञ्चालक समितिको अध्यक्षमा हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृतमा चुडामणी चापागाई नियुक्त भएको जनाएको छ । अध्यक्ष बस्यालको...

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल रि
Capital Market

४ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा गार्डियन माइक्रो लाइफ र नेपाल रि

काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २७.८९ अंकले घटेर २६५४.३५ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१७ कम्पनीको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १२ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । आज जीवन बीमा समूह ०.५२ प्रतिशत र निर्जीवन बीमा समूह १.५१ प्रतिशतले घटेको छ । आज...

दुईदिनको वृद्धिपछि घट्यो नेप्से, जानकार भन्छन्, ‘फेस्टिभ मूडमा लगानीकर्ता’
Capital Market

दुईदिनको वृद्धिपछि घट्यो नेप्से, जानकार भन्छन्, ‘फेस्टिभ मूडमा लगानीकर्ता’

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १.०३ प्रतिशत अर्थात २७.८९ अंकले घटेर २ हजार ६५४.३५ विन्दुमा सीमित बनेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.०७ प्रतिशतले घटेर ४५९.३८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१७ वटा स्क्रिप्टको ९४ लाख ८ हजार ६६३ कित्ता सेयर ४...

सामलिङ्ग पावरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ
Capital Market

सामलिङ्ग पावरको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ

काठमाण्डौ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मेर्चन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । नेपाल एसबिआई मेर्चन्ट बैंकिङलाई असोज ५ गतेको सम्झौताबमोजिम सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।  

सेबोनका कर्मचारीको माग पूरा नहुने अर्थमन्त्रीको सन्देश: आन्दोलनले कामकाज ठप्प
Capital Market

सेबोनका कर्मचारीको माग पूरा नहुने अर्थमन्त्रीको सन्देश: आन्दोलनले कामकाज ठप्प

काठमाण्डौ । पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ठप्प पारी कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।  मंगलबारदेखि सुरु भएको उनीहरुको आन्दोलन बुधबार पनि जारी छ । बुधबार बिहानैदेखि कर्मचारीहरु आफ्नो कार्यालय परिसरमा भेला भई हात हातमा प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन् ।  करिब जीडीपीको आकार नजिकको पूँजीबजारको प्रमुख नियामक निकाय कर्मचारी आन्दोलनका कारण...

झापा इनर्जीको आईपीओ बाँडफाँड, ६ जना भाग्यमानीले पाए थप एक कित्ता
Capital Market

झापा इनर्जीको आईपीओ बाँडफाँड, ६ जना भाग्यमानीले पाए थप एक कित्ता

काठमाण्डौ । झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  कम्पनीले गत भदौ २० गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो । हिमालयन क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल १८ लाख ६८ हजार १४१ आवेदकबाट २ करोड ३ लाख ५१ हजार ६७० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ...

१३ घण्टा थुनेपछि कर्मचारीले मध्यराति नेप्सेका सीईओ र अध्यक्षलाई छाडे, बोनसका कारण लफडा
Capital Market

१३ घण्टा थुनेपछि कर्मचारीले मध्यराति नेप्सेका सीईओ र अध्यक्षलाई छाडे, बोनसका कारण लफडा

काठमाण्डौ । पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)का सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतलाई कर्मचारीले हिजो राति १२ बजे मात्र छाडिदिएका छन् ।  विगत ५ वर्षदेखि अड्किएको बोनस सम्बन्धी विवाद अदालतबाट निरुपण भए पनि त्यसविरुद्ध सञ्चालक समिति गएपछि आक्रोशित बनेका नेप्सेका कर्मचारीहरुले अध्यक्ष हेमन्त बस्यालको राजीनामा र आफ्ना माग...

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप
Capital Market

शिवश्री हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद थप

काठमाण्डौ ।  शिवश्री हाइड्रोपावरको हकप्रद सेयर खरिदका लागि आवेदन दिने म्याद थपिएको छ । कम्पनीले गत भदौ १९ गतेदेखि हाल कायम चुक्तापूँजी १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद सेयर जारी गरेको छ ।  यो हकप्रद खरिदका लागि असोज ८ गतेसम्म आवेदन दिने समयावघि दिइएको थियो । तर अब भने आवेदन दिने म्याद...

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा
Capital Market

नबिल स्टक डिलरद्वारा साधारण सभा आह्वान, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको ५५ औं बैठकले साधारण सभा डाकेको हो ।  उक्त सभा असोज ३१ गते काठमाण्डौको तीनधारा दरबारमार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

सनलाइफ क्यापिटलले डाक्यो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने
Capital Market

सनलाइफ क्यापिटलले डाक्यो साधारण सभा, लाभांश वितरणको प्रस्ताव पारित गरिने

काठमाण्डौ । सनलाइफ क्यापिटल लिमिटेडले चौथो वार्षिक साधारण सभा डाकेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते काठमाण्डौको पुतलीसडकमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आव २०८१/८२ का लागि चुक्तापूँजीको ९ प्रतिशत नगद लाभांश(करसहित) प्रदान गर्ने र कम्पनीको...

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

नेप्सेमा दुई कम्पनीको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा कामना सेवा विकास बैंक र युनिभर्सल पावरको सेयरमूल्य समायोजन भएको हो ।  यी दुवै कम्पनीले घोषणा गरेको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कामना सेवा विकास बैंकको सेयरमूल्य प्रतिकित्ता ४७७.७३ रुपैयाँ कायम भएको छ । बैंकको अन्तिम कारोबार मूल्य ५२५.५० रुपैयाँ कायम...

सेबोनका सबै कर्मचारीमाथि 'भ्रष्टाचारको बात', दशैंको मुखमा घरबारविहीन बन्नुपर्ने जोखिम !
Capital Market

सेबोनका सबै कर्मचारीमाथि 'भ्रष्टाचारको बात', दशैंको मुखमा घरबारविहीन बन्नुपर्ने जोखिम !

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.