सोमबार, चैत्र २,२०८२ 11:12:39
Bizshala
  • सोमबार, चैत्र २,२०८२ 11:12:39
Bizshala
Global IME Bank Limited

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा

Hyundai Nepal
हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनी विश्वेस श्रेष्ठ र यशस्वीका इन्टरनेशनल प्रा.लि.को नाममा रहेको सेयर बिक्री गर्न लागेको हो ।  

श्रेष्ठको नाममा रहेको ३८ हजार ९८२ कित्ता र यथस्वीकाको नाममा रहेको ७ लाख ९९ हजार १६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

विद्यमान व्यवस्थाबमोजिम उक्त सेयर बिक्रीका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई बिक्री गर्नुपर्ने हुँदा इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

आवेदन बैंकको हेरिटेज प्लाजा, कमलादी, काठमाण्डौस्थित कानून विभागमा आवेदन दिन सकिनेछ ।  

तोकिएको म्यादभित्र कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित कानून बमोजिम उक्त सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.