नेपाल फाइनान्सको अध्यक्षमा शर्मा चयन
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कंडेल शर्मा चयन भएका छन् । वैशाख ४ गते दिँउसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको अध्यक्षमा योगराज कंडेल शर्मा चयन भएका छन् । वैशाख ४ गते दिँउसो साढे १ बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले शर्मालाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको हो ।
काठमाण्डौ । वैशाख ७ गते सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू हुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सोमबारदेखि सेयरबजारमा ५ नयाँ व्यवस्था लागू हुने भएको हो । अब बजारमा सर्किट ब्रेकको सीमा र सेयरमूल्य परिवर्तनको सीमा परिवर्तन हुनेछ । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा संशोधन गर्दै सोमबारदेखि लागू गरिने जनाएको छ । संशोधित...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । नेप्से परिसूचक ५.३६ अंकले बढेर २८३८.४० विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५३ प्रतिशतले...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयरबजार सामान्य अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.१८ प्रतिशत अर्थात् ५.३६ अंकले बढेर २ हजार ८३८ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१२ प्रतिशतले घटेर ४७६.८७ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३३५ वटा स्क्रिप्टका १ करोड ८० लाख ६३ हजार ७२८ कित्ता सेयर किनबेच...
काठमाण्डौ । बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले विशेष साधारणबाट आईपीओको प्रस्ताव पारित गर्ने तयारी गरेको हो ।
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय प्रदर्शनमा सामान्य गिरावट देखिएको छ। संस्थाले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद ब्याज आम्दानी घटेसँगै नाफामा पनि कमी आएको हो।समीक्षा अवधिसम्म संस्थाले ६ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६ करोड ९८ लाख...
काठमाण्डौ । नासा सेक्यूरिटिज कम्पनी लिमिटेडले यही वैशाख २२ गते वार्षिक विशेष सभा आयोजना गर्ने भएको छ । वैशाख ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाण्डौको लालकोलोनी मार्गमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई घोषणा गरेको ७ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०३.७४ रुपैयाँ कायम भएको छ ।
काठमाण्डौ । होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले यही वैशाख २९ गते सुनसरीमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । बिहिबार सेयरबजारमा ९ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा तीन वटाबाट मात्रै उच्च खरिद माग भएको छ भने ७ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र नबिल स्टक डिलर रहेका छन् ।
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलसहित ५ कम्पनीले बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र ५ कम्पनीबीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम बुक बिल्डिङ्गमार्फत सेयर निष्कासन गर्नका लागि सम्झौता भएको छ । जसमा नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल...
काठमाण्डौ । बिहिबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.९० प्रतिशत र निर्जीवन बीमा समूह १.२८ प्रतिशतले घटेको छ । आज सन...
काठमाण्डौ । आज सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १.१८ प्रतिशत अर्थात् ३३.८३ अंकले घटेर २ हजार ८३३ विन्दुमा सीमित बनेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.९१ प्रतिशतले घटेर ४७७.४६ विन्दुमा झरेको छ।आज नेप्सेमा सूचीकृत ३४२ वटा स्क्रिप्टका २ करोड ७ लाख ४३ हजार ८८४ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले आईपीओ जारी गर्ने अनुमति पाएका छन् । बोर्डबाट आईपीओ निष्कासनको अनुमति पाउने कम्पनीहरुमा एभरेष्ट कलर, माउण्ट एभरेष्ट पावर डेभमलपमेन्ट र सर्वोत्तम पेन्ट्स इण्डस्ट्रिज लिमिटेड रहेका छन् ।
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १० करोड ६९ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१३३.७८ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा संस्थाले १२ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) परिवर्तन सम्बन्धी निर्णय गरेको छ। संस्थाका वर्तमान प्रमुख कार्यकारी अधिकृत मुकेश दहालको कार्यकाल वैशाख ३ गते समाप्त हुने भएको छ।
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीको भोलि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
काठमाण्डौ । सिटि होटल लिमिटेडको लकइन अवधि आगामी जेठ महिनामा सकिने भएको छ । कम्पनीको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते सकिने भएको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले बुक विल्डिङ्ग विधिमार्फत धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने तयारी अन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूसँग छलफल कार्यक्रम (रोड शो) आयोजना गर्ने भएको छ।कम्पनीले नेपाल धितोपत्र बोर्डद्वारा जारी बुक विल्डिङ्ग निर्देशिका, २०७७ अनुसार प्रारम्भिक विवरणपत्र प्रस्तुत गर्दै लगानीकर्ताहरूबाट आशय मूल्य ,...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.