बिहीबार, असार १८,२०८३ 11:49:04
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:49:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीको भोलि वैशाख ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

New Office
CG Motors
Garima Development Bank

कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने निर्णय गरेको हो। 

साथै, कर प्रयोजनका लागि ०.३६८४२ प्रतिशत नगद लाभांश पनि रहेको छ ।

कम्पनीको प्रस्तावित लाभांश वैशाख २७ गते काठमाण्डौको कालीमाटीस्थित कालीमाटी ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सुरु हुने साधारण सभाबाट पारित गरिनेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.