• बुधबार, आश्विन ८,२०८२ 02:13:06
युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?
Capital Market

युनाइटेड मोदी हाइड्रोपावरको नाफामा ६३.५७% को सुधार, इपीएस कति ?

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ६३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवको अन्त्यसम्म ५ करोड २० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले विद्युत बिक्री गरेर गत आवमा २८ करोड २६ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।यो आम्दानी अघिल्लो आवको तुलनामा सामान्य वृद्धि हो । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड २६...

यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित
Capital Market

यूनाइटेड मोदी हाइड्रोपावरको साधारण सभा सम्पन्न, हकप्रद निष्कासनको प्रस्ताव पारित

काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज अर्थात चैत २७ गते कालीमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष नविन सिलवालको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारणसभाले कम्पनीको चुक्तापूँजीको १ः०.६५ को अनुपातमा हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ ।  कम्पनीले यसअघि  १ः१ को अनुपातमा हकप्रद...

युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
Capital Market

युनाईटेड मोदी हाईड्रोपावरको साधारण सभा आज, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडको ११ औं वार्षिक साधारण सभा आज काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुँदैछ ।

युनाईटेड मोदी हाईड्रोले डाक्यो साधारण सभा, हकप्रद अनुपात संशोधन गर्ने विशेष प्रस्ताव
Capital Market

युनाईटेड मोदी हाईड्रोले डाक्यो साधारण सभा, हकप्रद अनुपात संशोधन गर्ने विशेष प्रस्ताव

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २५ गते बसेको सञ्चालक समितिको बैठकले ११ औं वार्षिक साधारण सभा डाकेको हो ।  सभा आगामी चैत २७ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  

युनाइटेड मोदी हाईड्रोपावरको अध्यक्षमा नविल सिलवाल नियुक्त
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरको अध्यक्षमा नविल सिलवाल नियुक्त

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा नविल सिलवाल नियुक्त भएका छन् । कम्पनीको जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  यसका साथे उक्त बैठकले कम्पनीको प्रबन्ध सञ्चालकमा सञ्चालक रोमन दंगाललाई नियुक्त गर्ने निर्णय गरेको छ । 

युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने,साधारण सभाबाट पारित
Capital Market

युनाईटेड मोदी हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने,साधारण सभाबाट पारित

काठमाण्डौ । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १० औँ बार्षिक साधारणसभा आज कालिमाटी ब्याङ्क्वेट काठमाण्डौमा सम्पन्न भएको छ । सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।  त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गरुङ र सुनिल भक्त श्रेष्ठ संचालक समितिमा निर्वाचित भएका छन् । कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा...

युनाइटेड मोदी हाईड्रोपावरले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरले डाक्यो साधारण सभा, शतप्रतिशत हकप्रद जारी गर्ने मुख्य प्रस्ताव

काठमाण्डौ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको जेठ १६ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा डाकेको हो ।  यसअघि चैत २९ गते आयोजना हुने भनिएको उक्त सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।  अब भने कम्पनीको १० औं वार्षिक साधारण सभा आगामी जेठ २७ गते काठमाण्डौको कालिमाटीमा रहेको कालिमाटी ब्याङक्वेटमा बिहान...

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरको साधारण सभा स्थगित

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको चैत २९ गते आयोजना हुने भनिएको १० औं साधारण सभा स्थगित भएको हो ।  गणपुरक संख्या नपुगकोले साधारण सभा स्थगित भएको कम्पनीले जनाएको छ । 

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान
Capital Market

युनाइटेड मोदी हाईड्रोपावरले शतप्रतिशत हकप्रद जारी गर्ने,साधारण सभा आह्वान

काठमाण्डौ । युनाइटेड मोदी हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँको १ः१ अनुपात(शतप्रतिशत)मा १ करोड २३ लाख ५ हजार कित्ता हकप्रद जारी गर्न लागेको हो ।  कम्पनीले गत हकप्रद निष्कासनका लागि विद्युत नियमन आयोगबाट गत माघ २२ गते अनुमति पाएको थियो । कम्पनीले साधारण सभाबाट पारित गरी यो हकप्रद निष्कासन गर्ने...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.