बिहीबार, चैत्र २६,२०८२ 07:54:49
Bizshala
  • बिहीबार, चैत्र २६,२०८२ 07:54:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पाल्पा सिमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?

Bizshala
पाल्पा सिमेन्टको आइपीओ सूचीकृत, कति पायो ओपनिङ रेञ्ज ?
Shivam Cement

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पाल्पा सिमेन्ट कम्पनीको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘पीसीआईएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत भएको हो । जसमा ८० प्रतिशत दरको कुल ३ करोड कित्ता संस्थापक सेयरधनीहरुले लगानी गरेको र २० प्रतिशत दरको ७५ लाख कित्ता सेयर सर्वसाधारणहरुले लगानी गरेको रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेप्सेले सो कम्पनीको आइपीओलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा कम्पनीको कारोबार भोलिदेखि नै खुल्नेछ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.