काठमाण्डौ । समता घरेलु लघुवित्तको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन भएको छ । संस्थाको ३ लाख १४ हजार ३९९ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गरिएको हो ।
योसंगै अब संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५९.११ः४०.८९ कायम भएको छ ।
नेप्सेमा संस्थाको कुल सूचीकृत सेयर संख्या ६६ लाख ५ हजार ४२ कित्ता रहेको छ ।

