कुलमानद्वारा पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान
काठमाण्डौ । उर्जा, जलस्रोत तथा सिंचाइ,भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न सबैमा आह्वान गरेका छन् ।गत भदौ २३ र २४ गते जेनजी युवाहरुको आन्दोलनका क्रमा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माणका लागि गत बुधबार स्थापना भएको पुनरुनिर्माण कोषमा आर्थिक सहायता प्रदान गर्न घिसिङले आह्वान...

