विश्वकपमा जर्मनीलाई हराएपछि पाराग्वेका राष्ट्रपतिले दिए सार्वजनिक बिदा
काठमाण्डौ । फिफा विश्वकप २०२६ अन्तर्गत भएको रोमाञ्चक नकआउट खेलमा चार पटकको विश्व च्याम्पियन जर्मनीलाई पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएपछि पाराग्वे सरकारले देशभर सार्वजनिक बिदा घोषणा गरेको छ।पाराग्वेले निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १–१ को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा जर्मनीलाई ४–३ ले हराउँदै प्रतियोगिताको सबैभन्दा ठूलो उलटफेरमध्ये एक नतिजा दर्ता...

