आईतवार, जेष्ठ ३,२०८३ 01:09:11
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 01:09:11
इरान युद्धदेखि इथेनोलसम्म : भारतको चिनी प्रतिबन्धको भित्री कथा
ECONOMY& POLITICS

इरान युद्धदेखि इथेनोलसम्म : भारतको चिनी प्रतिबन्धको भित्री कथा

काठमाडौं । विश्व अर्थतन्त्रमा अनिश्चितता बढिरहेका बेला भारत सरकारले चिनी निर्यातमा अचानक प्रतिबन्ध लगाएपछि दक्षिण एशियाली कृषि तथा व्यापार बजारमा नयाँ बहस सुरु भएको छ । भारत सरकारले आगामी सेप्टेम्बर ३०, २०२६ सम्म चिनी निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै यसको असर केवल भारतभित्र सीमित नरहने, विश्व बजारदेखि किसान र इथेनोल उद्योगसम्म फैलिने देखिएको छ ।विश्वकै दोस्रो...

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ शैलीमा कर छलीको संकेत, महालेखाको गम्भीर टिप्पणी
ECONOMY& POLITICS

सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ शैलीमा कर छलीको संकेत, महालेखाको गम्भीर टिप्पणी

काठमाण्डौ । महालेखा परीक्षकको कार्यालयले नेपालको पूँजीबजार प्रणालीभित्र गम्भीर राजश्व जोखिम, कर चुहावट र नियामकीय कमजोरी रहेको औँल्याउँदै शेयर बजारको कारोबार प्रणालीमाथि कडा प्रश्न उठाएको छ ।६२औँ वार्षिक प्रतिवेदनमा महालेखाले विशेषगरी नेप्से, सिडिएससी र आन्तरिक राजश्व विभागबीचको प्रणालीगत असम्बन्धका कारण वास्तविक पूँजीगत लाभ यकिन गर्न नसकिएको उल्लेख गरेको छ...

४५% भ्याट सरकारको खातामै पुग्दैन !
PRE-BUDGET DISCUSSION

४५% भ्याट सरकारको खातामै पुग्दैन !

डा. रमेश पौडेल

बैंक मात्रै खोलेर देश बन्दैन !
PRE-BUDGET DISCUSSION

बैंक मात्रै खोलेर देश बन्दैन !

नरबहादुर थापा

नेपाल एयरलाइन्सको ऋण दायित्व ५५ अर्ब नाघ्यो
NEWS

नेपाल एयरलाइन्सको ऋण दायित्व ५५ अर्ब नाघ्यो

काठमाण्डौ । नेपाल एयरलाइन्सले जहाज खरिदका लागि लिएको ऋणको दायित्व बढेर ५५ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार समयमै साँवा तथा ब्याज भुक्तानी नगर्दा निगममाथिको वित्तीय भार उल्लेख्य रूपमा बढेको हो।प्रतिवेदनमा उल्लेख भएअनुसार नेपाल सरकारको जमानीमा नेपाल एयरलाइन्सले २०७० र २०७४ सालमा दुई चरणमा गरी कुल ३६ अर्ब रुपैयाँ ऋण लिएको...

१४९ जलविद्युत आयोजनाबाट १८ करोड बढी बक्यौता असुल गर्न बाँकी
NEWS

१४९ जलविद्युत आयोजनाबाट १८ करोड बढी बक्यौता असुल गर्न बाँकी

काठमाण्डौ । देशमा सञ्चालनमा रहेका १४९ जलविद्युत आयोजनाबाट १८ करोड बढी बक्यौता असुल गर्न बाँकी रहेको देखिएको छ । महालेखापरीक्षकको कार्याले आज सार्वजनिक गरेको ६३ औं वार्षिक प्रतिवेदनअनुसार २०८२ चैत्र ६ सम्म १४९ आयोजनाबाट १८ करोड ४६ लाख ४७ हजार बक्यौता असुल गर्न बाँकी देखिएको हो ।

बजेटमा पारदर्शीता, समय सापेक्ष र जनसंख्याका आधारमा बने राम्रो
PUBLIC EXPECTATION

बजेटमा पारदर्शीता, समय सापेक्ष र जनसंख्याका आधारमा बने राम्रो

जनमत

महालेखाले भन्यो, ‘व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्छ’
NEWS

महालेखाले भन्यो, ‘व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्नुपर्छ’

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले व्यावसायिक विद्युत योजना सहित विद्युत खरिद सम्झौता गर्न नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएको छ । कार्यालयले आज आफ्नो ६३ औंं वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै यस्तो सुझाव पेश गरेको हो ।कार्यालयले सुक्खा महिनाहरूमा आयातित विद्युतमा निर्भरता रहेको र रन अफ रिभर प्रकृतिका परियोजनाबाट उत्पादित विद्युत वर्षायाममा खेर गई...

जनताले विश्वास नगरे कर सुधार ‘फेल’ हुन्छ !
PRE-BUDGET DISCUSSION

जनताले विश्वास नगरे कर सुधार ‘फेल’ हुन्छ !

डा. रमेश पौडेल

सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्र्याकिङ पद्धतिको विकास गर्न सुझाव
NEWS

सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ अभिलेख ट्र्याकिङ पद्धतिको विकास गर्न सुझाव

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता वितरणको बैंकिङ्ग अभिलेख ट्र्याकिङ पद्धतिको विकास गरी प्रभावकारी ढङ्गबाट अनुगमन गर्नुपर्ने सरकारलाई सुझाव दिएको छ । । कार्यालयले आज सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्दै यस्तो सुझाव दिएको हो ।महालेखापरीक्षकको कार्यालयले निष्क्रिय लाभग्राही खाताको ट्र्याक गर्ने प्रणाली...

पशुपन्छी बीमाको बीमा शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउनुपर्ने महालेखाको सुझाव
NEWS

पशुपन्छी बीमाको बीमा शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउनुपर्ने महालेखाको सुझाव

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले पशुपन्छी बीमाको बीमा शुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउनु पर्ने आवश्यकता औल्याएको छ । कार्यालयले आज ६३औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक गर्दै पशुपन्छी बीमाको क्षेत्र र बीमाशुल्क बढ्दै जाँदा नेपाल सरकारको आर्थिक दायित्व बढ्दै जाने देखिएकाले बीमाशुल्क निर्धारणलाई वैज्ञानिक र अनुमानयोग्य बनाउनुपर्ने जनाएको हो।

बजेट भौगोलिक अवस्था अनुसार सबै समेटने गरी आउन परो । पहुँचका आधारमा बजेट आए फेरि असन्तुष्टि बढ्छ
PUBLIC EXPECTATION

बजेट भौगोलिक अवस्था अनुसार सबै समेटने गरी आउन परो । पहुँचका आधारमा बजेट आए फेरि असन्तुष्टि बढ्छ

जनमत

महालेखापरीक्षकको प्रतिवेदनले खोल्यो राज्य संयन्त्रको भयावह चित्र !
NEWS

महालेखापरीक्षकको प्रतिवेदनले खोल्यो राज्य संयन्त्रको भयावह चित्र !

काठमाण्डौ । महालेखापरीक्षकको त्रिसट्ठिऔँ वार्षिक प्रतिवेदनले नेपालको सार्वजनिक वित्तीय प्रणाली, सरकारी खर्च व्यवस्थापन र प्रशासनिक उत्तरदायित्वमा गम्भीर कमजोरी रहेको चित्र सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार देशभरका सरकारी निकाय, स्थानीय तह, समिति तथा अन्य संस्थामा अद्यावधिक बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष...

महालेखाद्वारा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि ८ क्षेत्रमा सुधारको प्रस्ताव
NEWS

महालेखाद्वारा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि ८ क्षेत्रमा सुधारको प्रस्ताव

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले सरकारलाई भविष्यमा गर्नुपर्ने सुधारका विभिन्न क्षेत्रहरु औल्याएको छ । कार्यालयले आज सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि महालेखाद्वारा ८ क्षेत्रमा सुधारको प्रस्ताव गरिएको छ ।प्रतिवेदननमा लेखापरीक्षणबाट देखिएका बेहोरोको आधारमा कानुनी, नितीगत, संरचनागत र कार्य प्रणालीमा...

सम्पत्ति छानबिन आयोगले भन्यो : पूर्वराजा र उच्च पदस्थ पदाधिकारीहरू अनुसन्धान दायराबाहिर
NEWS

सम्पत्ति छानबिन आयोगले भन्यो : पूर्वराजा र उच्च पदस्थ पदाधिकारीहरू अनुसन्धान दायराबाहिर

काठमाण्डौं । सम्पत्ति छानबिन आयोगले आफ्नो कार्यादेश स्पष्ट पार्दै पूर्वराजा, राजपरिवारका सदस्यहरू, तथा पूर्व र बहालवाला राष्ट्रपति एवं उपराष्ट्रपतिको सम्पत्ति छानबिन नगर्ने जनाएको छ।  आयोगले आफ्नो अधिकार क्षेत्र सार्वजनिक पदमा रहेर कार्य गरेका निश्चित पदाधिकारीहरूमा सीमित रहेको भन्दै ती उच्च पदस्थ व्यक्तिहरू छानबिनको दायरामा नपर्ने स्पष्ट पारेको हो। 

सरकारी प्रणालीबाहिर खर्चियो अर्बौं वैदेशिक सहायता, महालेखाको गम्भीर प्रश्न
NEWS

सरकारी प्रणालीबाहिर खर्चियो अर्बौं वैदेशिक सहायता, महालेखाको गम्भीर प्रश्न

काठमाण्डौं । दातृ निकाय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मार्फत प्राप्त अर्बौं रुपैयाँ बराबरको आर्थिक सहायता लेखापरीक्षणको दायराभन्दा बाहिर रहेको तथ्य सार्वजनिक भएको छ।  महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०८/र८२ मा प्राप्त ४१ अर्ब ४७ करोड १२ लाख रुपैयाँ बराबरको प्राविधिक तथा अन्य सहायता खर्चको लेखापरीक्षण...

अर्थ मन्त्रालयको बेरुजु ७०.३६ प्रतिशत, अन्य मन्त्रालयको कति ?
NEWS

अर्थ मन्त्रालयको बेरुजु ७०.३६ प्रतिशत, अन्य मन्त्रालयको कति ?

काठमाण्डौ । संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु खर्च गर्नेमा अर्थमन्त्रालय देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार संघीय मन्त्रालयहरुमध्ये सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको हो ।  प्रतिवेदनअनुसार कुल मन्त्रालयगत बेरुजुमध्ये अर्थ मन्त्रालयको हिस्सा ७०.३६ प्रतिशत रहेको छ ।  २२ खर्ब ४४ अर्ब ७८ करोड ८ लाख रुपैयाँको...

स्मार्ट टेलिकमका उपकरणमा कानूनी विवाद, एनसेलले माग्यो इन्भेस्टमेन्ट मेगा बैंकसँग ४ अर्ब ५० करोड फिर्ता
NEWS

स्मार्ट टेलिकमका उपकरणमा कानूनी विवाद, एनसेलले माग्यो इन्भेस्टमेन्ट मेगा बैंकसँग ४ अर्ब ५० करोड फिर्ता

काठमाण्डौं । निजी दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेड र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बीच स्मार्ट टेलिकमका उपकरण खरिद प्रक्रियालाई लिएर नयाँ विवाद उत्पन्न भएको छ।  एनसेलले स्मार्ट टेलिकमका दूरसञ्चार उपकरण तथा नेटवर्क संरचना खरिदका लागि भुक्तानी गरेको ४ अर्ब ५० करोड रुपैयाँ फिर्ता माग गरेपछि बैंकिङ, दूरसञ्चार र नियामकीय क्षेत्रबीचको समन्वयमाथि गम्भीर प्रश्न...

चितवनमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, एउटै परिवारका दुई जना गम्भीर
NEWS

चितवनमा जंगली च्याउ खाँदा बालिकाको मृत्यु, एउटै परिवारका दुई जना गम्भीर

काठमाण्डौं । चितवनको इच्छाकामना गाउँपालिका–१ कुलबाङमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ भने एउटै परिवारका अन्य दुई बालबालिका गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्। घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ।मृत्यु हुनेमा ६ वर्षीया नमुना चेपाङ रहेको प्रहरीले जनाएको छ। 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.