सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न
काठमाण्डौ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था ९आइक्यान० ले आयोजना गरेको सिएफओ कन्फेरेन्स २०२६ सम्पन्न भएको छ । वित्तीय क्षेत्रमा कार्यरत प्रमुख बित्त अधिकृतहरुको उल्लेखनीय उपस्थिति रहेको सो कार्यक्रममा वित्तीय नेतृत्व र यसका विभिन्न आयामहरुका बारेमा चर्चा गरिएको थियो ।'Leading Beyong Finance, Shaping the Future ' थिमलाइन दिईएको सो कन्फेरेन्समा विभिन्न क्षेत्रका प्रमुख बित्त अधिकृत ९ऋँइ०,...

