बिहीबार, असार १८,२०८३ 04:20:42
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:20:42
अस्ट्रेलियाबाट नियन्त्रण, नेपालमा कारोबार, कर विवरणमै ‘गेम’ ? बहुमत सेयरधनी सम्पर्कविहीन, अब त्यही कम्पनीलाई कर छुट दिने तयारी !
NEWS

अस्ट्रेलियाबाट नियन्त्रण, नेपालमा कारोबार, कर विवरणमै ‘गेम’ ? बहुमत सेयरधनी सम्पर्कविहीन, अब त्यही कम्पनीलाई कर छुट दिने तयारी !

काठमाण्डौ । व्यवसायमा वास्तविक संकट परेर कर तिर्न नसकेका उद्योगी–व्यवसायीलाई राहत दिनु राज्यको दायित्व हो। बजार सुस्ताउँदा, नगद प्रवाह बिग्रँदा वा ऋणको चापले व्यवसाय धराशायी हुँदा कर बक्यौता मिलाउने अवसर दिनु स्वाभाविक नीतिगत उपाय मानिन्छ।तर, राजस्व अनुसन्धान विभागले योजनाबद्ध रूपमा कारोबार लुकाएको आरोप लगाएर अदालतमा मुद्दा दायर गरिसकेको कम्पनीले पनि त्यही कर-राहत...

कोशी र बागमतीका मुख्य राजमार्ग प्रभावित, केही पूर्ण बन्द केही आंशिक सञ्चालनमा
NEWS

कोशी र बागमतीका मुख्य राजमार्ग प्रभावित, केही पूर्ण बन्द केही आंशिक सञ्चालनमा

काठमाण्डौ । बाढी, पहिरो र सडक मर्मत कार्यका कारण कोशी र बागमती प्रदेशका प्रमुख राजमार्गहरूमा यातायात व्यवस्था अस्तव्यस्त बनेको छ।सोमबार बिहान ८ बजेसम्मको पछिल्लो विवरणअनुसार विभिन्न स्थानका सडक खण्ड पूर्ण रूपमा बन्द भएका छन् भने केही मार्गमा सीमित मात्रामा सवारी सञ्चालन भइरहेको छ।

नेपाल बैंकले फेरि निकाल्यो भोटेकोसी हेली रिसोर्टको लिलामी सूचना, ३५ रोपनी जग्गासहित सम्पत्ति बिक्रीमा
होटल

नेपाल बैंकले फेरि निकाल्यो भोटेकोसी हेली रिसोर्टको लिलामी सूचना, ३५ रोपनी जग्गासहित सम्पत्ति बिक्रीमा

काठमाण्डौ । नेपाल बैंकले ऋण असुलीका लागि सिन्धुपाल्चोकस्थित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडको धितो सम्पत्ति पुनः लिलामीमा राखेको छ।पटक–पटक ताकेता गर्दा पनि ऋण चुक्ता नभएपछि बैंकले तेस्रो पटक सार्वजनिक सूचना जारी गर्दै बिक्री प्रक्रिया अघि बढाएको हो।

भेनेजुएलामा चमत्कारिक उद्धार जारी, भूकम्पपछि ३३ जना जीवितै भेटिए
NEWS

भेनेजुएलामा चमत्कारिक उद्धार जारी, भूकम्पपछि ३३ जना जीवितै भेटिए

काठमाण्डौ । विनाशकारी भूकम्पले ठूलो क्षति पुर्‍याएको भेनेजुएलामा भग्नावशेषभित्रबाट जीवित मानिसको उद्धार हुने क्रम अझै रोकिएको छैन।  विपत्तिको केही दिनपछि पनि दर्जनौँ व्यक्तिलाई सकुशल बाहिर निकाल्न सफल भएपछि प्रभावित क्षेत्रमा आशा कायमै रहेको छ।

आधुनिक प्रविधि र जलवायुमैत्री खेतीमार्फत धानमा आत्मनिर्भरता आवश्यक: मन्त्री चौधरी
NEWS

आधुनिक प्रविधि र जलवायुमैत्री खेतीमार्फत धानमा आत्मनिर्भरता आवश्यक: मन्त्री चौधरी

काठमाण्डौ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, कृषि अनुसन्धान र सरोकारवाला निकायबीचको समन्वय अपरिहार्य रहेको बताएकी छन् ।२३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री चौधरीले यस वर्षको ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र...

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?
NEWS

कालीमाटी बजारको मूल्यसूची सार्वजनिक, कुन वस्तुको भाउ कति ?

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ।  समितिले तरकारी, फलफूल, मसला तथा माछासहित दैनिक उपभोग्य कृषि उत्पादनको मूल्य अद्यावधिक गरेको हो।

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा
BUDGET

कोशी बजेट विवाद चर्कियो, संशोधन नभएसम्म पारित नगर्ने अडान, सत्तारुढ सांसदकै हस्ताक्षर अभियानले सरकार संकटमा

काठमाण्डौ । कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सत्तापक्षकै सांसदहरूको विरोधका कारण विवादमा परेको छ।  बजेट मन्त्रीकेन्द्रित र असन्तुलित रहेको भन्दै एमाले र कांग्रेसका सांसदहरूले संशोधनको मागसहित हस्ताक्षर अभियान चलाएका छन्।

मनसुन थप फैलिँदै, कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुने
NEWS

मनसुन थप फैलिँदै, कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुने

काठमाण्डौ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ।  जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

हिलो, रोपाइँ र दही–चिउरा: असार १५ को सांस्कृतिक र कृषि महत्त्व
NEWS

हिलो, रोपाइँ र दही–चिउरा: असार १५ को सांस्कृतिक र कृषि महत्त्व

काठमाण्डौ । नेपाली कृषक समुदायका लागि विशेष महत्त्व बोकेको असार १५ आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइँदै छ।  खेतमा धान रोप्ने, असारे भाका गाउने र दही–चिउरा खाएर श्रमको सम्मान गर्ने परम्परासँग जोडिएको यो दिन नेपाली समाजको कृषि र संस्कृतिको प्रतीकका रूपमा स्थापित भएको छ।

राष्ट्रिय धान दिवस मनाइँदै, पानी नपर्दा रोपाइँ प्रभावित, धान–चामल आयात भने अर्बौंमा
NEWS

राष्ट्रिय धान दिवस मनाइँदै, पानी नपर्दा रोपाइँ प्रभावित, धान–चामल आयात भने अर्बौंमा

काठमाण्डौ । मुलुकभर आज २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ।‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ दिवस मनाइरहँदा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँ भने अपेक्षाकृत सुस्त देखिएको छ।

विश्वकपमा क्यानडाको ऐतिहासिक सफलता, इन्जुरी समयमा गोल गर्दै दक्षिण अफ्रिकालाई हरायो
NEWS

विश्वकपमा क्यानडाको ऐतिहासिक सफलता, इन्जुरी समयमा गोल गर्दै दक्षिण अफ्रिकालाई हरायो

काठमाण्डौ । सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ को नकआउट चरणमा दक्षिण अफ्रिकालाई १–० ले पराजित गर्दै पहिलो पटक प्रतियोगिताको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।लस एन्जलसमा सम्पन्न प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटसम्म कुनै टोलीले गोल गर्न नसकेपछि इन्जुरी समयको दोस्रो मिनेटमा मिडफिल्डर स्टेफेन युस्टाक्वियोले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गरेको...

बर्डफ्लुको ‘इकोनोमिक इमर्जेन्सी’ : उपत्यका हटस्पट, किसानको अर्बौं लगानी स्वाहा !
NEWS

बर्डफ्लुको ‘इकोनोमिक इमर्जेन्सी’ : उपत्यका हटस्पट, किसानको अर्बौं लगानी स्वाहा !

काठमाण्डौ । नेपालमा तीन महिनायता फैलिएको बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) अब केवल पशुजन्य रोगको समस्या मात्र रहेन, यो पोल्ट्री उद्योग, किसान, उपभोक्ता र खाद्य आपूर्ति प्रणालीलाई एकैसाथ असर पार्ने आर्थिक संकटका रूपमा विकसित हुन थालेको छ। राजधानी काठमाडौं उपत्यका नै संक्रमणको नयाँ केन्द्र (हटस्पट) बनेपछि सरकार, किसान र व्यवसायी सबै उच्च सतर्कतामा पुगेका छन्।पशु सेवा विभागका...

काठमाण्डौ कालोसिसा प्रयोग गर्ने सवारीमाथि ट्राफिकको विशेष अभियान, एकै दिन ५७ सवारी कारबाही
NEWS

काठमाण्डौ कालोसिसा प्रयोग गर्ने सवारीमाथि ट्राफिकको विशेष अभियान, एकै दिन ५७ सवारी कारबाही

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीले कालोसिसा (ब्ल्याक फिल्म) प्रयोग गरी सञ्चालन गरिएका सवारीसाधनविरुद्ध विशेष अभियान सञ्चालन गर्दै एकै दिन ५७ वटा सवारीसाधनलाई कारबाही गरेको छ।आइतबार उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष ट्राफिक जाँचका क्रममा नियमविपरीत कालोसिसा प्रयोग गरेका सवारीसाधन फेला परेपछि चालकलाई जरिबानासहित कारबाही गरिएको काठमाडौं उपत्यका...

ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन
ECONOMY& POLITICS

ऊर्जामन्त्री श्रेष्ठद्वारा हाइड्रो टुरिजम अवधारणामा निर्माणाधीन आयोजनाको अवलोकन

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हाइड्रो–टुरिजम (जलविद्युत् पर्यटन) अवधारणामा निर्माणाधीन मौलाकालिका जलविद्युत आयोजनाको स्थलगत अवलोकन गरेका छन् । यो आयोजनाले निर्माण सुरु भएको ६ महिनामै ३० प्रतिशतभन्दा बढी भौतिक प्रगति गरिसकेको छ ।तनहुँ र नवलपुर जिल्लाको बीचबाट बग्ने कालीगण्डकी नदीमा निर्माणाधीन ४७.७ मेगावाट क्षमताको आयोजना देवघाटको...

‘भदौको आन्दोलन लोकतान्त्रिक होइन, प्रतिगामी अभियान थियो’ : अध्यक्ष ओली
NEWS

‘भदौको आन्दोलन लोकतान्त्रिक होइन, प्रतिगामी अभियान थियो’ : अध्यक्ष ओली

काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकारलाई हटाउन भएको आन्दोलनलाई लोकतान्त्रिक नभई योजनाबद्ध प्रतिगामी अभियानको संज्ञा दिएका छन्।मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आइतबार राष्ट्रियसभा गृहमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै ओलीले भदौ २३–२४ को आन्दोलनले संवैधानिक प्रक्रियालाई कमजोर बनाएको दाबी गरे।

सम्पत्ति शुद्धीकरण विधेयक पारित, अर्थमन्त्री भन्छन्, नेपाललाई दुई वर्षभित्र ग्रे लिस्टबाट हटाउछौं’
ECONOMY& POLITICS

सम्पत्ति शुद्धीकरण विधेयक पारित, अर्थमन्त्री भन्छन्, नेपाललाई दुई वर्षभित्र ग्रे लिस्टबाट हटाउछौं’

काठमाण्डौ । प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको उक्त प्रस्ताव आइतबारको बैठकबाट स्वीकृत भएको हो।विधेयकमाथिको सैद्धान्तिक छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विश्वराज पोखरेल, विदुषी राणा, पारसमणि गेलाल र डा। कृष्णहरि...

SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि फेला, अनुगमन तीव्र
NEWS

SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि फेला, अनुगमन तीव्र

SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो। औषधि व्यवस्था विभागका अनुसार विभिन्न औषधि पसलमा गरिएको अनुगमनका क्रममा महाराजगञ्ज क्षेत्रमा १५ वटा, वीर अस्पताल तथा चाबहिल आसपास १८ वटा, पाटन...

मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने
NEWS

मन्त्री चौधरी थाइल्याण्डमा हुने उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने

काठमाण्डौ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी थाइल्याण्डमा आयोजना हुने वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने भएकी छन् । मन्त्री चौधरी यही जुन २९ देखि जुलाई ३ सम्ममा थाइल्याण्डको बैंककमा आयोजना हुने ५ दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज थाइल्याण्ड प्रस्थान गरेकी छिन ।

अयोध्या राम मन्दिर भेटी चोरी प्रकरणमा विशेष अनुसन्धान तीव्र
NEWS

अयोध्या राम मन्दिर भेटी चोरी प्रकरणमा विशेष अनुसन्धान तीव्र

काठमाण्डौ । अयोध्या राम मंदिरमा चढाइएको भेटी चोरी प्रकरणको अनुसन्धान तीव्र बनेको छ।विशेष अनुसन्धान टोली (SIT) ले गरिरहेको छानबिनमा आर्थिक अनियमितताको गम्भीर संकेतहरू देखिएको स्रोतहरूले जनाएका छन्।

विद्युत प्राधिकरणको पुनर्संरचनाका लागि कार्यदल गठन
NEWS

विद्युत प्राधिकरणको पुनर्संरचनाका लागि कार्यदल गठन

काठमाण्डौ । सरकारले नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना (अनबन्डलिङ) प्रक्रिया अघि बढाउन कार्यदल गठन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा गरिएको घोषणाअनुसार प्राधिकरणको पुनर्संरचनासम्बन्धी मार्गचित्र तयार गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सहसचिव सन्दिप देवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.