बिहीबार, असार १८,२०८३ 04:21:03
Bizshala
  • बिहीबार, असार १८,२०८३ 04:21:03
मदन भण्डारी जन्मजयन्तीमा पूर्वराष्ट्रपति भण्डारी तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा
NEWS

मदन भण्डारी जन्मजयन्तीमा पूर्वराष्ट्रपति भण्डारी तथा चार पूर्वप्रधानमन्त्रीहरू एउटै मञ्चमा

काठमाण्डौ । नेपालको कम्युनिस्ट आन्दोलनका शीर्ष नेताहरू आइतबार एकै मञ्चमा देखिएका छन्।  पूर्वप्रधानमन्त्रीहरू केपी ओली, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा सँगै उपस्थित भएका हुन्।

विश्वकपको नाममा नेपालमा साइबर ठगी बढ्यो, जेठयता ११५ उजुरी
NEWS

विश्वकपको नाममा नेपालमा साइबर ठगी बढ्यो, जेठयता ११५ उजुरी

काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणका खेलहरू सम्पन्न भएसँगै विश्वभर फुटबलको चर्चा चुलिएको छ।  अमेरिका, मेक्सिको र क्यानडामा जारी प्रतियोगिता हेर्ने नाममा नेपालमा भने साइबर ठगीका घटना बढेको पाइएको छ।

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
NEWS

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाण्डौ । प्रतिनिधिसभा बैठक आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको छ।  सभामुख डोलप्रसाद अर्यालले कार्यसूची सम्पन्न भएपछि बैठक केही समय विश्रामका लागि रोकिएको जानकारी दिएका हुन्।

धान दिवसमा दही–चिउरा प्रवर्द्धन अभियान : ७५ लाख लिटर दही खपत हुने अनुमान
NEWS

धान दिवसमा दही–चिउरा प्रवर्द्धन अभियान : ७५ लाख लिटर दही खपत हुने अनुमान

काठमाण्डौ । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा नेपाल डेरी एसोसिएसनले देशभर दही–चिउरा उपभोग तथा प्रवर्द्धन अभियानलाई तीव्र बनाएको छ।यस अवसरमा करिब ७५ लाख लिटर दही खपत हुने र करिब एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।

डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक
NEWS

डिजिटल लुम्बिनी अवधारणाः लुम्बिनी प्रदेशलाई क्षेत्रिय आईटी हब बनाउने गुरुयोजना सार्वजनिक

लुम्बिनीलाई क्षेत्रीय आईटी हब बनाउने ुडिजिटल लुम्बिनीु गुरुयोजना सार्वजनिकस लुम्बिनी सिटी कलेजमा सरोकारवालाहरूको वृहत परामर्शकाठमाण्डौ । लुम्बिनी प्रदेशलाई एक सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र ९क्ष्त् ज्गद० को रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ तिलोत्तमा नगरपालिका शंकरनगरस्थित लुम्बिनी सिटी कलेजमा ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’...

पर्यटन बजेट र पूर्वाधार विकासबारे पर्यटनमन्त्री पौडेलद्वारा निजी क्षेत्रसँग छलफल
TOURISM

पर्यटन बजेट र पूर्वाधार विकासबारे पर्यटनमन्त्री पौडेलद्वारा निजी क्षेत्रसँग छलफल

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्दै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।नेपाल पर्यटन बोर्डको आयोजनामा शनिबार नेपालगञ्जमा आयोजित ‘पर्यटन क्षेत्रका सरोकारवालासँग संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको...

पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने अर्थमन्त्री डा. वाग्लेको भनाइ
NEWS

पेट्रोलियम पदार्थको मूल्य सस्तो हुने अर्थमन्त्री डा. वाग्लेको भनाइ

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेट्रोलियम पदार्थको मूल्य आगामी दिनमा घट्ने संकेत गरेका छन्।  प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता क्रमशः घट्दै गएको र मध्यपूर्वमा उत्पन्न तनाव पनि सामान्यतर्फ फर्किँदै गएकाले इन्धन मूल्यमा राहत मिल्ने बताए।

वर्षा अभावले धान रोपाइँ प्रभावित, देशभर ११.३३% मात्रै सम्पन्न
NEWS

वर्षा अभावले धान रोपाइँ प्रभावित, देशभर ११.३३% मात्रै सम्पन्न

काठमाण्डौ। अपेक्षाअनुसार वर्षा नहुँदा यस वर्ष देशभर धान रोपाइँको गति सुस्त बनेको छ। कृषि विभागका अनुसार असार १२ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ११.३३ प्रतिशतमा मात्रै रोपाइँ सम्पन्न भएको छ।विभागको तथ्यांकअनुसार हालसम्म १३ लाख ८१ हजार ४८८ हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १ लाख ५६ हजार ५८३.६७ हेक्टरमा मात्रै रोपाइँ भएको छ। गत वर्ष सोही अवधिसम्म १५.६ प्रतिशत...

‘अपरेसन सिन्दूर’का शहिद सैनिकबारे विवाद, रक्षा मन्त्रालयको स्पष्टीकरण
NEWS

‘अपरेसन सिन्दूर’का शहिद सैनिकबारे विवाद, रक्षा मन्त्रालयको स्पष्टीकरण

काठमाण्डौ । ‘अपरेसन सिन्दूर’का क्रममा ज्यान गुमाएका ६ जना सैनिकको पहिचान र उनीहरूको शहादत सार्वजनिक गर्ने प्रक्रियालाई लिएर राजनीतिक विवाद चर्किएको छ।  विपक्षी पक्षले सरकारमाथि पाकिस्तानविरुद्धको अपरेसनमा मारिएका सैनिकहरूको शहादत लुकाइएको आरोप लगाएको छ।

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैनः  राजेशकाजी श्रेष्ठ
CORPORATE

निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ हुन सक्दैनः राजेशकाजी श्रेष्ठ

काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद अध्यक्ष एवम् पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले निजी क्षेत्रको विस्तार नै मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिको प्रमुख आधार भएको बताएका छन् ।काठमाण्डौको सितापाइलामा फेसियल हाउसको १२औँ शाखा उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै श्रेष्ठले निजी क्षेत्रलाई प्रोत्साहन नगरी देशको अर्थतन्त्र सुदृढ...

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी
BUDGET

कोशी प्रदेशमा बजेट विवाद तीव्र, सत्तापक्षकै सांसदबाटै पास रोक्ने चेतावनी

काठमाण्डौ । कोशी प्रदेशमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्तापक्षकै सांसदहरू असन्तुष्ट बनेपछि प्रदेश सरकार गम्भीर दबाबमा परेको छ।  नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार भएपनि बजेटमाथिको विवादले संसद् नै अनिश्चित बनेको छ।

भारतले नेपाली चिया परीक्षण नीति बनायो खुकुलो, अब २० प्रतिशत नमूना मात्रै परीक्षण
NEWS

भारतले नेपाली चिया परीक्षण नीति बनायो खुकुलो, अब २० प्रतिशत नमूना मात्रै परीक्षण

काठमाण्डौ । भारतले नेपालबाट आयात हुने चियाको परीक्षण प्रक्रिया खुकुलो बनाउँदै नयाँ निर्णय गरेको छ।भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (FSSAI)  ले अब आयातित चियाको प्रत्येक गाडीको परीक्षण नगरी र्यान्डम रूपमा २० प्रतिशत खेपको मात्र नमूना परीक्षण गर्ने व्यवस्था लागू गरेको हो।

सार्वजनिक खरिददेखि सहकारीसम्मका विधेयक प्रतिनिधिसभामा पेस
NEWS

सार्वजनिक खरिददेखि सहकारीसम्मका विधेयक प्रतिनिधिसभामा पेस

काठमाण्डौ । सरकारले हालै जारी गरेका चार अध्यादेशलाई प्रतिस्थापन गर्ने उद्देश्यसहित ल्याइएका विधेयकहरू आइतबार प्रतिनिधिसभामा औपचारिक रूपमा प्रस्तुत भएका छन्।आइतबारको बैठकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३, सम्पत्ति शुद्धीकरण (मनि लाउन्ड्रिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही...

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट
BUDGET

सडक, पुल र शहरी विकासलाई प्राथमिकतामा राख्दै वाग्मतीको बजेट

काठमाण्डौ । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै सडक, पुल, शहरी विकास, वातावरण संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रमका लागि करिब २५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरुयोजनाअन्तर्गत ७ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको छ। 

धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी
NEWS

धादिङको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा उच्च विषादी

काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजारमा गरिएको नियमित विषादी परीक्षणका क्रममा तीन प्रकारका तरकारीमा तोकिएको मापदण्डभन्दा बढी विषादीको मात्रा फेला परेपछि ती तरकारी नष्ट गरिएको छ।कृषि विभागअन्तर्गतको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाले शुक्रबार गरेको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरको काउली र सल्यानको आलुमा स्वास्थ्यका लागि जोखिमपूर्ण स्तरको...

पोखरामा भारतीय पर्यटकको लहर, होटलदेखि मुक्तिनाथसम्म चहलपहल
TOURISM

पोखरामा भारतीय पर्यटकको लहर, होटलदेखि मुक्तिनाथसम्म चहलपहल

काठमाण्डौ । पछिल्ला दुई महिनायता पोखरा र गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ।  भारतमा गर्मी बढ्नु, विद्यालय–कलेजमा बिदा हुनु, सहज सडक पहुँच, डिजिटल भुक्तानी प्रणाली र सामाजिक सञ्जालमार्फत पोखराको प्रचारले भारतीय पर्यटकलाई नेपालतर्फ आकर्षित गरेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

चीन–बंगलादेश सहकार्य विस्तार, मङ्गला बन्दरगाह र टिस्टा परियोजनाले भारतमा बढायो चासो
NEWS

चीन–बंगलादेश सहकार्य विस्तार, मङ्गला बन्दरगाह र टिस्टा परियोजनाले भारतमा बढायो चासो

काठमाण्डौ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानको चीन भ्रमण सम्पन्न भएको छ।  भ्रमणको अन्त्यमा चीन र बंगलादेशले संयुक्त वक्तव्य जारी गर्दै पूर्वाधार विकास, आर्थिक सहकार्य तथा नदी व्यवस्थापनलगायतका विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति गरेका छन्।

भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प, उद्धार अभियान जारी
NEWS

भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प, उद्धार अभियान जारी

काठमाण्डौ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा आइतबार पुनः ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।  युरो(मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (EMSC) का अनुसार भूकम्पको केन्द्रबिन्दू अरागुआ राज्यको तटनजिक समुद्री क्षेत्रमा रहेको थियो। 

प्रतिनिधिसभा बैठक शुरु, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुँदै
NEWS

प्रतिनिधिसभा बैठक शुरु, विभिन्न विधेयकमाथि छलफल र निर्णय हुँदै

काठमाण्डौ । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक आज बिहान ११ बजेदेखि शुरु भएको छ।  बैठकमा विभिन्न विधेयकहरू प्रस्तुत गर्ने, आर्थिक विधेयकमाथि छलफल गर्ने तथा महत्त्वपूर्ण प्रतिवेदन सदनमा पेश गर्ने कार्यसूची तय गरिएको छ।

विश्वकपमा यी ३२ टिमले खेल्नेछन् नक आउट चरणका खेल , कुन देश‍ कोसँग भिड्दैछन् ?
NEWS

विश्वकपमा यी ३२ टिमले खेल्नेछन् नक आउट चरणका खेल , कुन देश‍ कोसँग भिड्दैछन् ?

काठमाण्डौ । फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गतका खेलहरु समाप्त भएसँगै अन्तिम ३२ मा पुग्ने राष्ट्रहरुको् टुङ्गो लागेको छ । सन् १९८८ देखि २०२२ सम्मका प्रतियोगितामा जस्तो प्रत्येक समूहका शीर्ष दुई टोली मात्र नकआउट चरणमा पुग्ने व्यवस्था थियो, यस वर्ष भने नयाँ ढाँचाअनुसार १२ मध्ये ८ वटा तेस्रो स्थानमा रहेका टोली पनि ३२ टोलीको नयाँ नकआउट चरणमा पुगेका छन्।नक आउट चरणका खेलहरु...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.