सुशासन र राजनीतिक सहमतिलाई प्राथमिकतामा राख्ने सरकारको नीति
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सुशासन, आर्थिक विकास र राजनीतिक स्थायित्वलाई मुख्य लक्ष्य बनाएर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने बताएका छन् । संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले पारदर्शी शासन प्रणाली, सेवा प्रवाहमा सुधार र भ्रष्टाचार नियन्त्रणलाई सरकारको प्राथमिक एजेन्डा...

