आईतवार, जेष्ठ ३,२०८३ 10:12:27
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:12:27
मन्त्रिपरिषद्ले गर्यो नीति तथा कार्यक्रम अनुमोदन, सरकारका प्राथमिकता आज सार्वजनिक हुने
NEWS

मन्त्रिपरिषद्ले गर्यो नीति तथा कार्यक्रम अनुमोदन, सरकारका प्राथमिकता आज सार्वजनिक हुने

काठमाण्डौं । आगामी आर्थिक वर्षका लागि सरकारले तयार पारेको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ।  उक्त नीति तथा कार्यक्रम अब राष्ट्रपति मार्फत सङ्घीय संसद्मा पेस हुने भएको छ।

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल जहाज हटाएपछि पुनः सञ्चालनमा
NEWS

टर्किस एयरलाइन्सको जहाजमा आगलागीपछि अवरुद्ध विमानस्थल जहाज हटाएपछि पुनः सञ्चालनमा

काठमाण्डौं । टर्किस एयरलाइन्सको जहाजमा आगलागी भएपछि केही समय अवरुद्ध भएको विमानस्थलको नियमित उडान सेवा पुनः शुरु भएको छ।आज बिहान इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पांग्रामा आगलागी भएको थियो। उक्त घटनापछि विमानस्थलमा केही समयका लागि उडान तथा अवतरण सेवा रोकिएको थियो।

कांग्रेसको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला आजदेखि सुर्खेतमा शुरु
NEWS

कांग्रेसको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रदेशस्तरीय भेला आजदेखि सुर्खेतमा शुरु

काठमाण्डौं । नेपाली कांग्रेसले प्रदेश तथा स्थानीय तह केन्द्रित ‘प्रदेशस्तरीय भेला’ आजदेखि सुर्खेतमा शुरु गर्दैछ।दुईदिने भेलाको उद्घाटन पार्टी सभापति गगनकुमार थापा ले गर्ने कार्यक्रम रहेको छ। 

रास्वपाले महाधिवेशन प्रक्रिया अघि बढायो, वडा–पालिका अधिवेशनको मिति तय
NEWS

रास्वपाले महाधिवेशन प्रक्रिया अघि बढायो, वडा–पालिका अधिवेशनको मिति तय

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै वडा, पालिका र जिल्ला तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।  आइतबार बसेको पार्टी सचिवालय बैठकले संगठन विस्तार र अधिवेशन प्रक्रियाबारे विस्तृत छलफल गर्दै विभिन्न तहका अधिवेशनको मिति तय गरेको हो।

बजेट अधिवेशनको पहिलो दिनै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, ४५ विधेयक ल्याउने सरकारको तयारी
NEWS

बजेट अधिवेशनको पहिलो दिनै नीति तथा कार्यक्रम प्रस्तुत हुँदै, ४५ विधेयक ल्याउने सरकारको तयारी

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम बजेट अधिवेशन शुरु भएकै दिन संसद्मा प्रस्तुत गर्ने भएको छ।  राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची तय गरिएको छ।

सार्वजनिक निकायमा सफाइ मापदण्ड लागू गर्न देशभर ‘सरसफाइ सप्ताह २०८३’ आजदेखि शुरु
NEWS

सार्वजनिक निकायमा सफाइ मापदण्ड लागू गर्न देशभर ‘सरसफाइ सप्ताह २०८३’ आजदेखि शुरु

काठमाण्डौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यसहित ‘सरसफाइ सप्ताह २०८३’ सोमबारदेखि देशभर शुरु गर्ने भएको छ ।‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सञ्चालन हुने यो अभियान सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारी कार्यालय तथा सार्वजनिक शैक्षिक संस्थासम्म लागू गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

निर्वाचन प्रणाली सुधारका लागि राजनीतिक दलसँग छलफल गर्दै आयोग
NEWS

निर्वाचन प्रणाली सुधारका लागि राजनीतिक दलसँग छलफल गर्दै आयोग

काठमाण्डौं   । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनी संरचना सुधार तथा एकीकरणबारे आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ ।आयोगले हाल कायम रहेका निर्वाचनसम्बन्धी सातवटा ऐनलाई एकीकृत गरी तयार पारिएको विधेयक मस्यौदामाथि दलहरूको सुझाव संकलन गर्ने उद्देश्यले छलफल आयोजना गरेको हो ।

मेची उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन , प्रसाईं पुनः अध्यक्ष
NEWS

मेची उद्योग वाणिज्य सङ्घको नेतृत्व चयन , प्रसाईं पुनः अध्यक्ष

काठमाण्डौं ।  मेची उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खेमराज प्रसाईं पुनः निर्वाचित भएका छन् ।  निर्वाचन समितिका संयोजक पदम डाँगीका अनुसार सम्पन्न निर्वाचनमार्फत सङ्घको नयाँ नेतृत्व चयन गरिएको हो ।

कुवेती र बहराइन दिनार स्थिर, अन्य मुद्रामा वृद्धि
NEWS

कुवेती र बहराइन दिनार स्थिर, अन्य मुद्रामा वृद्धि

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर, कुवेती दिनार र बहराइन दिनारको दर स्थिर रहँदा युरो, पाउन्ड र अस्ट्रेलियन डलरलगायतका प्रमुख मुद्रामा सामान्य वृद्धि देखिएको छ ।

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगो, सबै यात्रु सुरक्षित
TOURISM

त्रिभुवन विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगो, सबै यात्रु सुरक्षित

काठमाण्डौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणका क्रममा टर्किस एयरलाइन्सको विमानमा प्राविधिक समस्या देखिएपछि पाङ्ग्राबाट आगो निस्किएको छ ।इस्तानबुलबाट काठमाडौँ आएको विमान रनवेमा अवतरण गर्ने क्रममा चिप्लिएजस्तो देखिएपछि पाङ्ग्राबाट धुवाँ र आगो देखिएको विमानस्थल स्रोतले जनाएको छ । 

काठमाडौँमा आज पनि हल्का वर्षाको सम्भावना, साँझ हल्का पानी पर्ने संकेत
NEWS

काठमाडौँमा आज पनि हल्का वर्षाको सम्भावना, साँझ हल्का पानी पर्ने संकेत

काठमाण्डौं । काठमाडौँ उपत्यकामा आज (सोमबार) पनि मौसम पूर्ण रूपमा खुल्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  महाशाखाका अनुसार दिनभर आंशिक बदली रहने र साँझपख केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
NEWS

बजेट अधिवेशन आजदेखि, राष्ट्रपतिले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाण्डौं । संघीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ ।  अधिवेशनको पहिलो दिनमै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेसँगै संसद् बैठकप्रति राजनीतिक र आर्थिक क्षेत्रको चासो बढेको छ ।

पीपीए बन्द, आईपीओ रोकियो: जलविद्युत क्षेत्र संकटमा
BUDGET

पीपीए बन्द, आईपीओ रोकियो: जलविद्युत क्षेत्र संकटमा

काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि सरकारलाई ऊर्जा क्षेत्रमा तत्काल नीतिगत सुधार गर्न दबाब दिएको छ ।आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भएको भेटमा इप्पानले ५३ बुँदे सुझाव पेश गर्दै जलविद्युत क्षेत्रमा देखिएको अवरोध हटाइएन भने सरकारले घोषणा गरेको १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य...

बजेट अधिवेशन सोमबारदेखि, सरकारको वार्षिक ‘रोडम्याप’ संसद्मा प्रस्तुत हुँदै
BUDGET

बजेट अधिवेशन सोमबारदेखि, सरकारको वार्षिक ‘रोडम्याप’ संसद्मा प्रस्तुत हुँदै

काठमाण्डौ । संघीय संसद्को चालु वर्षको सबैभन्दा महत्त्वपूर्ण अधिवेशन मानिएको बजेट अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारले आगामी आर्थिक वर्षका लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने...

ग्यास संकटबीच नेपालको ‘हरित सपना’ धराशायी: अर्बौं लगानीका बायोग्यास प्लान्ट ३०% क्षमतामै सीमित
BUDGET

ग्यास संकटबीच नेपालको ‘हरित सपना’ धराशायी: अर्बौं लगानीका बायोग्यास प्लान्ट ३०% क्षमतामै सीमित

काठमाण्डौ । एलपी ग्यासको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगिरहेको र नेपालले ऊर्जा आयातमा अर्बौं रुपैयाँ खर्च गरिरहेको बेला काठमाडौं विश्वविद्यालय (KU) को एक अध्ययनले देशका ठूला व्यावसायिक बायोग्यास परियोजनाहरू गम्भीर संकटमा फसेको खुलासा गरेको छ।काठमाडौं विश्वविद्यालयको ‘रिन्युएबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटरी’ (RSEL) ले गरेको विस्तृत अध्ययनअनुसार झापादेखि कैलालीसम्म...

बजेटोत्सवमा जनताको आवाज
PUBLIC EXPECTATION

बजेटोत्सवमा जनताको आवाज

जनमत

सार्वजनिक खरिद कार्यालय सिस्टम ह्याक प्रकरण : पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर
NEWS

सार्वजनिक खरिद कार्यालय सिस्टम ह्याक प्रकरण : पूर्वमन्त्री पाण्डेसहित २२ जनाविरुद्ध मुद्दा दायर

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।  सरकारी वकिलको कार्यालय काठमाडौंले शुक्रबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.