“युवा प्रधानमन्त्री छन्, अब युवा पलायन रोक्ने बजेट आउनुपर्छ”
सुजन न्यौपाने
TRENDING
सुजन न्यौपाने
काठमाण्डौ । घरजग्गा व्यवसायीहरुले रियल स्टेट क्षेत्रलाई व्यवस्थित गर्न सरकारलाई ८ बुँदे सुझाव पेश गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा रियल स्टेटलाई व्यस्थित, पारदर्शी र आधुनिक बनाउनुपर्ने सुझाव पेश गरेका हुन् । नेपाल घरजग्गा व्यवसायी महासंघले बजेटमार्फत रियल स्टेटलाई थप पारदर्शी बनाउन सरकारको नीतिगत हस्तक्षेप अपरिहार्य रहेको जनाएको छ ।
काठमाण्डौ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटअघि निजी क्षेत्रले सरकारसमक्ष अर्थतन्त्रलाई ‘बिग रिबुट’ गर्ने खालका आक्रामक सुझाव पेश गरेको छ । नेपाल उद्योग परिसंघ (CNI) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पेश गरेको सुझावपत्रमा उद्योग, लगानी, कर, भन्सार, डिजिटल सेवा, पूर्वाधारदेखि विदेशमा लगानी गर्न पाउने अधिकारसम्मका विषय उठाइएको छ ।परिसंघले अहिलेको आर्थिक मन्दीलाई...
काठमाण्डौं । पतिको हस्ताक्षर किर्ते गरी बैंकबाट लाखौं रुपैयाँ कर्जा निकालेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासहित दुई जना रहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाण्डौं । चितवनको भरतपुर महानगरपालिका–४स्थित धर्मचोकमा रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाह समारोहपछि ठूलो संख्यामा सहभागीहरू बिरामी परेका छन्। भोजमा सहभागीमध्ये ९३ जनामा खाद्य विषाक्तताको लक्षण देखिएको छ भने ५० जना अझै उपचाररत छन्।
काठमाण्डौ । हायात प्यालेस बुटवलले सञ्चालनमा आएको मात्र ६ महिनामै तीन प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। ‘होटेल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसन’ तथा ‘वल्र्डवाइड बेस्ट होटेल डट कम’ले होटेललाई ‘नेपालको उत्कृष्ट डेस्टिनेशन वेडिङ भेन्यु २०२६’, ‘नेपालको उत्कृष्ट होटेल अवार्ड २०२६’ तथा ‘नेपालको उत्कृष्ट जनरल म्यानेजर अवार्ड २०२६’ प्रदान गरेका हुन्।छोटो...
काठमाण्डौं । होर्मुज स्ट्रेट क्षेत्रमा इरान र अमेरिकाबीच बढेको सैन्य तनावका बीच एक भारतीय कार्गो जहाज समुद्रमा डुबेको खबर सार्वजनिक भएको छ।भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार गुजरातको द्वारका जिल्लाको सलाया क्षेत्रसँग सम्बन्धित मालवाहक जहाज समुद्री झडपका क्रममा दुर्घटनामा परेको हो।
काठमाण्डौ। सार्वजनिक खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याएर सरकारी ठेक्का प्रभावित पारिएको आरोपमा २२ जनाविरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले विभिन्न निर्माण व्यवसायी, कम्पनी सञ्चालक, प्रोक्युरमेन्ट प्रतिनिधि र एक सरकारी कर्मचारीसहित २२ जनालाई...
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सांसदहरूको प्रशिक्षण कार्यक्रममा आफ्नो राजनीतिक यात्रा व्यक्तिगत कथा लेख्न होइन, इतिहास निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको बताएका छन्।उनले वर्तमान समयलाई नयाँ राजनीतिक युगको सुरुआतका रूपमा चित्रण गर्दै इतिहास रच्ने अवसर रहेको बताए।
काठमाण्डौं । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रमा पछिल्ला वर्षहरूमा व्यावसायिक केरा खेतीप्रति किसानको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको छ। परम्परागत खेतीबाट अपेक्षित आम्दानी घट्दै गएपछि किसानहरू कम क्षेत्रफलमा बढी उत्पादन र राम्रो बजार मूल्य दिने उन्नत जातका केरा खेतीतर्फ आकर्षित भएका छन्।
टंकप्रसाद दुलाल
काठमाण्डौं । आफ्नो समुदायको छवि धुमिल पार्ने र चरित्रमाथि आघात पुग्ने गरी फिल्म निर्माण गरिएको आरोप लगाउँदै बादी समुदायका प्रतिनिधिहरूले चलचित्र ‘लालीबजार’ लाई लिएर काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ।चलचित्रले समुदायको पहिचान, इतिहास र सामाजिक प्रतिष्ठालाई नकारात्मक ढंगले चित्रण गरेको दाबी उनीहरुको छ ।
काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ६५ वटा दुईपांग्रे सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।
काठमाण्डौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लगातार सवारी नियम उल्लंघन गर्ने ३१ जना चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गरेको छ।ट्राफिक प्रहरीले सडक अनुशासन सुदृढ बनाउन र बारम्बार नियम तोड्ने प्रवृत्तिमा नियन्त्रण गर्न उक्त कदम चालिएको जनाएको छ।
काठमाण्डौं । कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८२/८३ मा कर संकलनमा उल्लेखनीय प्रदर्शन गर्दै वार्षिक लक्ष्यसमेत समयअघि नै पार गरेको छ।भन्सारले साउनदेखि बैशाख दोस्रो सातासम्ममा १ अर्ब १७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
काठमाण्डौ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघले धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग सुरु गरेको छ । मोरङको धरान उपमहानगरपालिका–१४ मा शुक्रबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रिमियर लिग वैशाख २८ गतेसम्म सञ्चालन हुनेछ ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल पर्यटन बोर्डका निमित...
काठमाण्डौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई अझ व्यवस्थित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित आगामी वैशाख २८ देखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले विशेष मार्गदर्शन जारी गर्दै संघीय, प्रदेश र स्थानीय तहका सबै निकायलाई अभियानमा सक्रिय रूपमा सहभागी हुन निर्देशन दिएको छ।
दीपकप्रसाद भट्टराई
काठमाण्डौं, धनुषा, आइतबार – धनुषामा भएको यात्रुवाहक बस दुर्घटनामा चालकसहित १७ जना घाइते भएका छन्।पूर्व–पश्चिम राजमार्गअन्तर्गत मिथिला नगरपालिका–९, लालगढ नजिक बस अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.