आईतवार, जेष्ठ ३,२०८३ 10:12:47
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:12:47
“राजनीतिक पहुँचबाट कमाएको धन जोगिनु हुँदैन”
PRIVATE SECTOR

“राजनीतिक पहुँचबाट कमाएको धन जोगिनु हुँदैन”

वीरेन्द्र अग्रहरि

१० महिनामा सरकारी खर्च ५८ प्रतिशत नाघ्यो, राजस्व संकलन लक्ष्यभन्दा कम
NEWS

१० महिनामा सरकारी खर्च ५८ प्रतिशत नाघ्यो, राजस्व संकलन लक्ष्यभन्दा कम

काठमाण्डौं । नेपाल सरकारको चालू आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयन मिश्रित देखिएको छ।  वर्षको १० महिना पूरा हुन लाग्दा सरकारले कुल ११ खर्ब ५३ अर्ब रुपैयाँ खर्च गरेको छ।

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ का लागि इन्टरपोललाई पुनः अनुरोध
NEWS

देउवा दम्पतीविरुद्ध ‘रेड नोटिस’ का लागि इन्टरपोललाई पुनः अनुरोध

काठमाण्डौं । शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा विरुद्ध ‘रेड नोटिस’ जारी गराउन नेपाल प्रहरीले पुनः इन्टरपोललाई थप विवरणसहित पत्राचार गरेको छ।यसअघि गरिएको अनुरोधमा इन्टरपोल महासचिवालयले पर्याप्त कागजात नपुगेको भन्दै तत्काल ‘रेड नोटिस’ जारी गर्न नसकिने प्रतिक्रिया दिएको थियो।

थालापति विजय बने तमिलनाडूको मुख्यमन्त्री, राजेन्द्र विश्वनाथ अर्लेकरले गराए मुख्यमन्त्रीको शपथ
NEWS

थालापति विजय बने तमिलनाडूको मुख्यमन्त्री, राजेन्द्र विश्वनाथ अर्लेकरले गराए मुख्यमन्त्रीको शपथ

काठमाण्डौं । थालापति विजयले तमिलनाडूका मुख्यमन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्।राजेन्द्र विश्वनाथ अर्लेकर ले नेहरू स्टेडियम मा आयोजित विशेष समारोहमा विजयलाई शपथ गराएका हुन्।

“यो सरकार पनि असफल भए नेपाल ‘सोमालिया मोडल’तिर जान्छ”
PRIVATE SECTOR

“यो सरकार पनि असफल भए नेपाल ‘सोमालिया मोडल’तिर जान्छ”

दीपक सापकोटा

वैशाख २९ मै एसइई नतिजा सार्वजनिक गर्ने तयारी
PRE-BUDGET DISCUSSION

वैशाख २९ मै एसइई नतिजा सार्वजनिक गर्ने तयारी

काठमाण्डौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा यही वैशाख २९ गते सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।सरकारले यस वर्षदेखि एसइईको नतिजा परीक्षा सकिएको एक महिनाभित्रै सार्वजनिक गर्ने लक्ष्य तय गरेसँगै बोर्डले तीव्र रूपमा काम अघि बढाएको हो।

बजेटको आकार घटाउँदै लुम्बिनी, आगामी वर्ष ३२ अर्ब हाराहारीको बजेट आउने
PRE-BUDGET DISCUSSION

बजेटको आकार घटाउँदै लुम्बिनी, आगामी वर्ष ३२ अर्ब हाराहारीको बजेट आउने

काठमाण्डौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणलाई अन्तिम चरणतर्फ अघि बढाएको छ।विगतमा ठूलो आकारका र घाटामुखी बजेट ल्याएको आलोचना खेप्दै आएको प्रदेश सरकारले यसपटक भने खर्च नियन्त्रण गर्दै यथार्थमा आधारित बजेट ल्याउने संकेत गरेको छ।

बजेट निर्माणका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन
NEWS

बजेट निर्माणका लागि सरकारद्वारा ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालन

काठमाण्डौ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेपाल सरकारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ।सरकारले आगामी सोमबार सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता, प्राथमिकता र मौलिक अपेक्षालाई समेट्दै शासन...

संगठन सुधार र रणनीति तय गर्न रास्वपाको निर्णायक बैठक बस्दै
NEWS

संगठन सुधार र रणनीति तय गर्न रास्वपाको निर्णायक बैठक बस्दै

काठमाण्डौं । संगठनात्मक पुनर्संरचना र आन्तरिक व्यवस्थापनलाई केन्द्रमा राखेर  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ ।  पार्टी केन्द्रीय कार्यालय घन्टीघर, वनस्थलीमा बस्ने बैठकलाई सामान्य औपचारिक छलफलभन्दा बढी नीतिगत महत्वको रूपमा हेरिएको छ ।

लेबनानमा इजरायली हवाई आक्रमण तीव्र, बालबालिकासहित ३९ जनाको मृत्यु
NEWS

लेबनानमा इजरायली हवाई आक्रमण तीव्र, बालबालिकासहित ३९ जनाको मृत्यु

काठमाण्डौं । लेबनानमा इजरायली सेनाले गरेको पछिल्लो शृङ्खलाबद्ध हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ ।  लेबनानको स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार दक्षिणी क्षेत्रहरूमा भएका आक्रमणमा बालबालिकासहित ठूलो संख्यामा नागरिक प्रभावित भएका छन् ।

झापामा हात्तीको आक्रमणबाट घर र बालीमा व्यापक क्षति, दीर्घकालीन समाधान खोज्न भारतसँग समन्वयको माग
NEWS

झापामा हात्तीको आक्रमणबाट घर र बालीमा व्यापक क्षति, दीर्घकालीन समाधान खोज्न भारतसँग समन्वयको माग

काठमाडौँमा ‘नो हर्न’ अभियान, २०० भन्दा बढी सवारीचालक कारबाहीमा
NEWS

काठमाडौँमा ‘नो हर्न’ अभियान, २०० भन्दा बढी सवारीचालक कारबाहीमा

काठमाण्डौं । काठमाडौँ उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण र ट्राफिक अनुशासन कायम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत आज अनावश्यक रूपमा हर्न बजाउने २०० भन्दा बढी चालकलाई कारबाही गरिएको छ ।

कृत्रिम मूल्यवृद्धिविरुद्ध सरकारको कडा कदम, सोमबारदेखि देशभर विशेष बजार अनुगमन अभियान हुने
NEWS

कृत्रिम मूल्यवृद्धिविरुद्ध सरकारको कडा कदम, सोमबारदेखि देशभर विशेष बजार अनुगमन अभियान हुने

काठमाण्डौं ।  बजारमा बढ्दो मूल्यवृद्धि, कृत्रिम अभाव र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले देशव्यापी विशेष अनुगमन अभियान सञ्चालन गर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा सोमबारदेखि ‘मूल्य पारदर्शिता सप्ताह’ शुरु गर्न लागिएको हो ।

कोशी, बागमती र गण्डकीमा मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना
NEWS

कोशी, बागमती र गण्डकीमा मौसम बदली, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाण्डौं । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न क्षेत्रमा बदलीसँगै मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेको जनाएको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभावसँगै पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय रहेको छ ।

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा
NEWS

आजको विदेशी मुद्रा विनिमय दर सार्वजनिक, अमेरिकी डलर बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गर्दै प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिद तथा बिक्री मूल्य सार्वजनिक गरेको छ ।राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा कायम गरिएको छ । 

अब नीति-बजेटमा नागरिकको ‘डाइरेक्ट इन्ट्री’, सरकारले खोल्यो डिजिटल पोर्टल
NEWS

अब नीति-बजेटमा नागरिकको ‘डाइरेक्ट इन्ट्री’, सरकारले खोल्यो डिजिटल पोर्टल

काठमाण्डौ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई ‘जनताको दस्तावेज’ बनाउने दाबी गर्दै सरकारले पहिलोपटक नागरिकलाई प्रत्यक्ष रूपमा नीति निर्माण प्रक्रियामा जोड्ने डिजिटल अभियान सुरु गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याउँदै देशभित्र र विदेशमा रहेका नेपालीलाई बजेट र विकास प्राथमिकताबारे आफ्ना धारणा सिधै...

नेपाल ऊर्जा क्षेत्रमा ऐतिहासिक प्रगति : जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुग्यो
NEWS

नेपाल ऊर्जा क्षेत्रमा ऐतिहासिक प्रगति : जडित विद्युत् क्षमता ४ हजार २ सय ९६ मेगावाट पुग्यो

काठमाण्डौं । नेपालको विद्युत् प्रणालीको कुल जडित क्षमता ४ हजार २ सय ९६ मेगावाट पुगेको छ ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको संयुक्त उत्पादनका आधारमा यो उपलब्धि हासिल भएको हो ।

न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य
NEWS

न्यायपालिका स्वतन्त्र हुनुपर्छ : कायममुकायम प्रधानन्यायाधीश प्रधान मल्लको कडा सन्देश, राजनीतिक दबाब अस्वीकार्य

काठमाण्डौं । सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायपालिकालाई राजनीतिक वा अन्य कुनै प्रकारको दबाबबाट पूर्ण रूपमा मुक्त राख्नुपर्नेमा जोड दिएकी छन् ।कानुन दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले न्यायाधीशहरूलाई संविधान र कानूनको दायराभित्र रहेर निडर भई न्याय सम्पादन गर्न आग्रह गरिन् ।

बजेटका लागि सरकारको डिजिटल परामर्श अभियान, सुझाव सङ्कलन पोर्टल सञ्चालन
PRE-BUDGET DISCUSSION

बजेटका लागि सरकारको डिजिटल परामर्श अभियान, सुझाव सङ्कलन पोर्टल सञ्चालन

काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिता बढाउने उद्देश्यसहित डिजिटल ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा ल्याएको छ ।

‘आईटीलाई केही वर्ष करमुक्त गरौं, नेपाल डिजीटल हब बन्नसक्छ’
PRIVATE SECTOR

‘आईटीलाई केही वर्ष करमुक्त गरौं, नेपाल डिजीटल हब बन्नसक्छ’

विनोद ढकाल

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.