बुधबार, असार १०,२०८३ 04:36:17
Bizshala
  • बुधबार, असार १०,२०८३ 04:36:17
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने

Laxmi Sunrise Bank Limited
रास्वपाको महाधिबेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक विशेष कारण भन्दै सारियो, अब असार १२ गते बस्ने

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक निर्धारित समयबाट एक दिन पछि सारिएको छ।

संघीय संसद् सचिवालयले विशेष कारण देखाउँदै बिहीबार (असार ११) का लागि तय गरिएको बैठक अब शुक्रबार (असार १२) का लागि पुनः तालिका निर्धारण गरिएको जनाएको छ।

New Office
CG Motors
Garima Development Bank

सचिवालयले सार्वजनिक गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) अनुसार बैठकको मिति र समय परिवर्तन गरिएको उल्लेख छ।  

यद्यपि बैठक सार्नुको विस्तृत कारण भने खुलाइएको छैन।

यसअघि तय गरिएको कार्यसूचीअनुसार बिहीबार संसद् बैठक बस्ने तयारी गरिएको थियो। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर, अन्तिम समयमा आएको परिवर्तनपछि अब सांसदहरू शुक्रबारको बैठकका लागि तयारीमा जुटेका छन्।

संसद् सचिवालयले बैठकको नयाँ समय र कार्यसूचीबारे आवश्यक सूचना पछि प्रकाशित गरिने जनाएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.