फिफा विश्वकपमा गोल्डेन बुटको दौडमा को अघि ? कसले पाउने सम्भावना कति ?
काठमाण्डौ । फिफा विश्वकप २०२६ को नकआउट चरण सुरु भएसँगै प्रतियोगिताको सर्वाधिक गोलकर्ता बन्ने गोल्डेन बुट अवार्डको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ।हाल अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे समान ६ गोलसहित शीर्ष स्थानमा छन्। यद्यपि, एमबाप्पेले दुई असिस्ट गरेका कारण उनी टाइब्रेकरमा मेस्सीभन्दा अगाडि रहेका छन्।गोल्डेन बुटको दौडमा...

