राष्ट्रबैंकको नयाँ नियम: बैंकहरुको लाभांश वितरणमा कडाइ, पारदर्शितामा जोड, सेयर बजारमा के पर्ला प्रभाव ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गर्दै नयाँ वित्तीय नियम लागू गरेको छ । यो नियमले बैंकहरूको वित्तीय विवरण तयार गर्ने तरिकादेखि लाभांश वितरणको प्रक्रियासम्म ठूलो परिवर्तन ल्याउनेछ । राष्ट्र बैंकका अनुसार, यी नियमहरूको उद्देश्य वित्तीय पारदर्शिता बढाउनु, जोखिम व्यवस्थापन मजबुत बनाउनु र अन्तर्राष्ट्रिय लेखा मानक (NFRS)...