कामना सेवा विकास बैंकको लागतमा पोखरा महानगरमा सटल बस सेवा
काठमाण्डौ । पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखी अमसिंहचोक सम्म आवत जावत गर्ने हवाई यात्रुहरुलाई भरपर्दो विश्वसनिय र सुलभ रुपमा आवागमन सुविधा उपलब्ध गराउनका लागि निशुल्क सटल बस सेवाखसञ्चालन गरेको छ । उक्त निःशुल्क सटल बस सेवाको लागत खर्च कामना सेवा विकास बैंक समेतले व्यहोर्ने भएको छ । पोखरा महानगरपालिकाले महानगरको वडा नं. १४ स्थित पोखरा...

