ग्लोबल आइएमई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, अधिकतम कति पाइन्छ ?
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले साउन महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ दुवैको ब्याजदर स्थिर राखेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । असार महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत मुद्दती...