कामना सेवा विकास बैंकका ग्राहकलाई चितवन ग्राण्ड रिजेन्सीमा २०% छुट
काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
TRENDING
काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवन, भरतपुर स्थित चितवन ग्रान्ड रिजेन्सी रिसोर्टसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘विश्व वित्तीय सप्ताह २०२६’ कार्यालयहरु मार्फत वित्तीय साक्षरता र सचेतनामुलक कार्यक्रम संचालन गरी सम्पन्न गरेको छ । संस्थाले ‘स्मार्ट मनि टक्स’ भन्ने नाराका साथ चैत २ गतेदेखि ८ गतेसम्म विभिन्न शाखाहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको हो ।
काठमाण्डौ । नबिल बैंक लिमिटेडले विश्व पानी दिवसको अवसरमा ‘नबिल स्वच्छ खानेपानी अभियान’को शुभारम्भ गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरीले १२३ वटा विद्यालयहरुमा आइतबार डिजिटल माध्यमबाट अभियान शुभारम्भ गरेका हुन् । चौधरीले उक्त अभियानले विद्यालयमा अध्ययनरत बालबालिकामा शुद्ध खानेपानी उपलब्ध गराउँदै बालबालिकालाई स्वस्थ तथा सुरक्षित वातावरण प्रदान गरेको उल्लेख गरे...
काठमाण्डौ । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिृकत (सीइओ)चोलराज शर्मा जोशीले पदबाट राजिनामा दिएका छन् ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क...
काठमाण्डौ । ICRA Nepal Limited ले सानिमा बैंक लिमिटेडको इस्युअर रेटिङ फिर्ता लिएको र बैंकका अधीनस्थ डिबेञ्चर (Subordinated Debenture) हरूको रेटिङ पनि ‘रेटिङ विथड्रअल’ प्रक्रियामा राखेको सार्वजनिक गरेपछि लगानीकर्ता र बजारमा विभिन्न प्रश्न उठ्न थालेका छन्।
काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) हस्तान्तरण गरेको छ । आश्रममा शुक्रवार आयोजित एक कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले उक्त सेवा वाहन आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रमलाई सेवा वाहन हस्तान्तरण गरेको...
काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा सहज बनाउन एक अटो (सेवा वाहन) प्रदान गरेको छ । शुक्रबार आश्रम परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त वाहन हस्तान्तरण गरेका हुन् ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनि विक–२०२६’ अन्र्तगत प्रभातफेरी कार्यक्रम आयोजना गरि मनाइएको छ । बैंकको कमलादी शाखाले चैत्र ६ गते ‘स्मार्ट मनि टक्स’ भन्ने मूल नाराका साथ प्रभातफेरी कार्यक्रम मनाएको हो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा सहित बैंकका उच्च पधादीकारी तथा कर्मचारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले नयाँ वर्ष २०८३ (सन् २०२६ अप्रिल १४ देखि २०२७ अप्रिल १३ सम्म) का लागि बैंकिङ बिदा तथा कार्यालय समयसम्बन्धी विस्तृत तालिका सार्वजनिक गरेको छ। मानव संशाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको उक्त सूचनामा वार्षिक बिदा, कार्यालय समय, बैंकिङ समय तथा सेवा सञ्चालनसम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ।बिदा तालिका: प्रमुख पर्वमा बैंक बन्दराष्ट्र बैंकले...
काठमाण्डौ । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर र सेयर परिमार्जन प्रस्तावसहित साधारण सभा डाकेको छ ।संस्थाको चैत ५ गते बसेको संचालक समितिको बैठकले १२औं वार्षिक साधारण सभा चैत २८ गते एशियन बुद्ध होटल, सि.न.पा.–८ रुपन्देही, भैरहवामा बिहान १० बजे बस्ने निर्णय गरेको हो । उक्त सभामा लघुवित्त संस्था अन्य लघवित्त संस्थासँग मर्जरमा जाने वा वित्तीय संस्थालाई...
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५...
काठमाडौं । नेपाल राष्ट्र बैंक (एनआरबी)सँग सम्बन्धित नयाँ प्रतिवेदनले विदेशी लगानीकर्तालाई नेपाली सेयर बजारमा प्रवेश दिने नीतिगत ढोका खोल्नुपर्ने स्पष्ट सुझाव दिएको छ। पूँजी खाता उदारीकरणको दोस्रो चरणमै विदेशी लगानीकर्तालाई सूचीकृत कम्पनीमा लगानी गर्न दिने प्रस्ताव गरिएको छ, जसले नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रिय लगानीसँग जोड्ने आधार तयार पार्ने देखिएको छ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा, स्विस...
काठमाण्डौ । पोखराको न्युरोडमा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुबित वित्तीय संस्था लिमिटेडले बिभिन्न सामाजिक कार्यक्रम गरी आफ्नो १३औं वार्षिक उत्सव मनाएको छ । सो अवसरमा संस्थाले पोखरा २५ हेम्जामा रहेको मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूका लागि खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ ।संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रममा आश्रित बृद्दबृद्दाहरूका...
काठमाण्डौ । अर्थमन्त्री रामेश्वर खनालले बुधबार नागरिक लगानीकोषको ३६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुलुकका समष्टिगत आर्थिक सूचकहरूमा सकारात्मक संकेत देखिएको दाबी गरेका छन् । कामचलाउ अवस्थामा रहेको सरकारबाट विदा हुनै लाग्दा उनले अन्य विभिन्न फोरमहरुमा समेत आफूले अर्थतन्त्रमा सुधार थालेको र त्यसका संकेतहरु देखिन थालेको एकपछि अर्को दाबी गरिरहेका छन् । तर उनको...
काठमाण्डौ । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर परिमार्जन गर्ने भएकोे छ । संस्थाले संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्ने मुख्य प्रस्ताव राखेर १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत ३ गते बसेको संचालक समितिको बैठकले सभा चैत २७ गते होटल उग्रचण्डीको सभाहल, बनेपा–०७, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे बस्ने निर्णय गरेको छ ।
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ५० पैसा र बिक्रीदर १४८ रुपैयाँ १० पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७० रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्राथमिकताप्राप्त कर्जासम्बन्धी व्यवस्थामा ठूलो परिवर्तन गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई थप लचकता दिएको छ। नयाँ सर्कुलरमार्फत अब सूचना प्रविधि (आईटी), पर्यटन र निर्यातमूलक उद्योगलाई समेत प्राथमिकता प्राप्त क्षेत्रमा स्पष्ट रूपमा समावेश गरिएको छ।यसअघि कृषि, ऊर्जा र साना तथा मझौला उद्यम (एसएमई) मा छुट्टाछुट्टै कर्जा लक्ष्य तोक्ने...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडका कर्पोरेट एन्ड प्रोजेक्ट फाइनान्स विभाग प्रमुख दिनेश डंगोल बैंकिङ कसूरसम्बन्धी मुद्दामा पक्राउ परेका छन्।
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.