आईतवार, जेष्ठ ३,२०८३ 02:09:01
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 02:09:01
प्रभु बैंकद्वारा ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन
BANKING

प्रभु बैंकद्वारा ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम सञ्चालन

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ‘स्मार्ट मनि टक्स’भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत चैत्र २ गते देखि देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।  बैंकले ‘स्मार्ट मनि टक्स’ भन्ने विषयमा केन्द्रित भई सुक्ष्म, साना र मझौला उद्यम व्यवासाय गर्ने ४७ जना व्यवासायीहरुलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रकृया तथा कागजात सम्बन्धी विषयको...

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक
विश्व अर्थतन्त्र

एनआइसी एशिया बैंकको सम्पत्ति लिलाम बिक्री सम्बन्धी अनलाइन पोर्टल सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो नामको सम्पत्ति लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले अनलाइन पोर्टल सार्वजनिक गरेको छ ।  बैंकको नाममा रहेका बैंकिङ्ग सम्पत्तिहरु, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले बैकले एक अनलाईन पोर्टल सार्वजनिक गरेको हो ।

निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा
BANKING

निफ्राकी संचालक लिमा अधिकारीले दिइन् राजिनामा

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का संचालक लिमा अधिकारी आचार्यले राजिनामा दिएकी छिन् ।  

सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री
BANKING

सिटिजन्स बैंकको साढे १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक सेयरधनीहरुले ज्योति रेग्मी अधिकारीले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
BANKING

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिएबमोजिम सेयर बिक्रीमा ल्याएको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा तोकिएको छ ।  यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको...

सिटिजन्स बैंकद्वारा लामो समयसम्म कार्यरत ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान
BANKING

सिटिजन्स बैंकद्वारा लामो समयसम्म कार्यरत ६२ कर्मचारीलाई दीर्घ सेवा सम्मान

काठमाण्डौ । १९ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अनवरत १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ ।  चैत्र १ गते बैंकले कर्मचारीको दिनको रुपमा मनाउँदै आएको छ । बैंकले उन्नाइसौँ वर्ष पुरा गरी बीसऔ वर्षमा प्रवेश गर्न लागेको सुखद उपलक्ष्यमा एक...

सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
BANKING

सिटिजन्स बैंकको १४.४४ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विद्यमान संस्थापक सेयरधनी रविन्द्रमान सिंह प्रधानको नाममा रहेको १४ लाख ४४ हजार ८४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य १०६ रुपैयाँ तोकिएको छ ।  

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड
Capital Market

कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड

काठमाण्डौ । कालिन्चोक हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई निष्कासन गरिएको आइपीओ बाँडफाँड गरिएको हो ।  

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम गरिएको छ ।

नेपाल सेयर मार्केटको २२ करोड ठगीका प्रमुख योजनाकार राजधानीबाट पक्राउ
BANKING

नेपाल सेयर मार्केटको २२ करोड ठगीका प्रमुख योजनाकार राजधानीबाट पक्राउ

काठमाण्डौ । नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष योगेन्द्रप्रसाद श्रेष्ठ काठमाण्डौबाट पक्राउ परेका छन्।बैंकिङ कसूरसम्बन्धी मुद्दामा दोषी ठहर भई ६ वर्ष कैद तथा २२ करोड ६७ लाख रुपैयाँभन्दा बढी जरिबाना सजाय सुनाइए पनि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक
BANKING

सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवालाई लक्षित गर्दै वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने भएको छ।बैंकले सप्ताहव्यापी कार्यक्रमअन्तर्गत देशका सातै प्रदेशमा वित्तीय तथा डिजिटल साक्षरतासम्बन्धी विभिन्न गतिविधि आयोजना गर्ने जनाएको छ। यी कार्यक्रम बैंकका विभिन्न शाखा कार्यालयमार्फत सञ्चालन गरिनेछन्।ग्लोबल मनि...

नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न
BANKING

नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औं वार्षिकोत्सवको अवसरमा आयोजित नवौँ सिटिजन्स इन्ट्रा बैंक इन्डोर क्रिकेट प्रतियोगिता २०२६ सम्पन्न भएको छ ।  फागुनको २९ गते शुक्रबार देखि फागुन ३० गते शनिबार  दुई दिन) सम्म काठमाण्डौंमा सम्पन्न उक्त प्रतियोगिता सफल रुपमा सम्पन्न भएको छ । उक्त इन्डोर क्रिकेट प्रतियोगितामा व्यवस्थापन समूह अन्तरगत ८ टिम गरि विभिन्न...

फिनटेक सहकार्यदेखि एआई प्रयोगसम्मः सिटिजन्सको डिजिटल रोडम्याप
BANKING

फिनटेक सहकार्यदेखि एआई प्रयोगसम्मः सिटिजन्सको डिजिटल रोडम्याप

काठमाण्डौ । पछिल्लो समय नेपाली बैंकिङ प्रणाली तीव्र रूपमा डिजिटाइजेसनतर्फ उन्मुख हुँदै गएको छ। बैंकका आधाभन्दा बढी कारोबार अहिले डिजिटल माध्यमबाट हुने गरेका छन्। उपलब्ध तथ्याङ्कले पनि बैंकहरूले डिजिटल प्रविधिको प्रयोगमा उल्लेखनीय प्रगति गरिसकेको देखाउँछ।अहिले अधिकांश बैंकहरूको कोर बैंकिङ प्रणाली डिजिटल भइसकेको छ भने ग्राहकले प्राप्त गर्ने सेवाहरूमा पनि उल्लेख्य...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा कायम गरिएको छ ।यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९६ रुपैयाँ ५४ पैसा, स्वीस फ्रयाङ्क एकको...

विकास बैंकहरुको नाफा ६०.५४% ले बढ्यो, चार बैंक अझै घाटामा !
DEVELOPMENT BANK

विकास बैंकहरुको नाफा ६०.५४% ले बढ्यो, चार बैंक अझै घाटामा !

काठमाण्डौ । विकास बैंकहरुको मुनाफा दोब्बर बढेको छ । नेपाल राष्ट्र बैकका अनुसार चालु आवको ७ महिनासम्ममा विकास बैंकहरुले ४ अर्ब एक करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.५४ प्रतिशत बढी  हो । गत आवको सोही अवधिसम्म विकास बैंकहरुले २ अर्ब ४९ करोड ९९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आइपुग्दा १३ बैंक नाफामा छन् भने ४ विकास बैंकले...

चालू पूँजी कर्जामा खुकुलो नीति, पुनर्ताालिकीकरणमा सुविधा
NEPAL RASTRA BANK

चालू पूँजी कर्जामा खुकुलो नीति, पुनर्ताालिकीकरणमा सुविधा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालू पूँजी कर्जासम्बन्धी मागर्दशन संशोधन गरेको छ । केन्द्रीय बैंकले एक पटकका लागि आवधिक प्रकृतिको स्थायी चालू पूँजी कर्जा आगामी असार मसान्तसम्म पुनर्तालिकीकरण गर्न सक्ने सुविधा दिएको छ ।  यसरी पुनरतालिकीकरण गर्दा कर्जालाई खराब वर्गमा झार्नु पर्ने वा थप कर्जा नोक्सानी व्यवस्था गर्नु नपर्ने व्यवस्था समेत संशोधनमार्फत् गरिएको छ ।बैंक तथा...

वाणिज्य बैंकहरुले कमाए रु.३८.०१ अर्ब नाफा, आधाको गिरावट
BANKING

वाणिज्य बैंकहरुले कमाए रु.३८.०१ अर्ब नाफा, आधाको गिरावट

काठमाण्डौ । वाणिज्य बैंकहरुले ३८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार २० वाणिज्य बैंकले चालु आवको ७ महिनासम्ममा ३८ अर्ब १ करोड ६६ लाख रुपैयाँ नाफा कमाएका छन् ।  यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ५.४० प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएका थिए ।  सो अवधिसम्म आधा बैंकको नाफामा...

बैंक तथा वित्तीय संस्थाले १०% ब्याज असुली कर्जा पुनर्संरचना गर्न पाउने, एनपीएलमा सुधार हुने
NEPAL RASTRA BANK

बैंक तथा वित्तीय संस्थाले १०% ब्याज असुली कर्जा पुनर्संरचना गर्न पाउने, एनपीएलमा सुधार हुने

काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले अब १० प्रतिशत ब्याज असुली गरी कर्जा पुनर्संरचना गर्न पाउने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था लागू गरेको हो ।  अब बैंक तथा वित्तीय संस्थाहरुले ऋणीको अनुरोधमा ऋणीको नगद प्रवाह र आम्दानीको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने...

एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
BANKING

एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।  लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.