बिहीबार, असार १८,२०८३ 01:34:46
Bizshala
  • बिहीबार, असार १८,२०८३ 01:34:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

Laxmi Sunrise Bank Limited
मुक्तिनाथ विकास बैंकको सीइओमा तारा मानन्धर नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा तारा मानन्धर नियुक्त भएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

बैंकको वैशाख ३ गते बसेको संचालक समितिको बैठकले स्याङ्जा जिल्ला, हरिनास गाउँपालिका स्थायी ठेगाना भई हाल टोखा नगरपालिका वडा नं.३ निवासी मानन्धरलाई जेठ १ गतेदेखि लागू हुनेगरी ४ वर्ष कार्यकाल रहने गरी सीइओ पदमा नियुक्त गरेको हो ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बैंकको सीइओ रहेका प्रद्रयुमन पोखरलेको कार्यकाल वैशाख मसान्तदेखि सकिने भएकाले मानन्धरलाई नियुक्त गरिएको हो । यसअघि मानन्धर मुक्तिनाथ विकास बैंकमै डेपुटी सीइओ थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.