यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.७८ रुपैयाँ र बिक्रीदर १४५.३८ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन पनि डलरको यही सटही दर कायम थियो ।

