आईतवार, जेष्ठ ३,२०८३ 07:24:57
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:24:57
एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग
BANKING

एनआइसी एशिया बैंकद्वारा १५० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा, काठमाडौंस्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा धेरै विद्यार्थीहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ ।  लामो समयदेखि परोपकारी संस्थाका रुपमा काम गरिरहेको यस संस्था अन्तर्गत रहेका विद्यार्थीहरुको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले यस बैंकका प्रमुख...

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसमा एक अमेरिकी डलरको भाउ आजको लागि खरिददरमा १४७.२१ रुपैयाँ कायम गरेको छ भने बिक्रीदरमा १४७.८१ रुपैयाँ कायम गरेको छ ।  अघिल्लो दिन अमेरिकी एक डलरको खरिददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ रहेको थियो ।  त्यस्तै, युरोपियन एक युरोको भाउ खरिददर १७०.१७ रुपैयाँ र बिक्रीदर १७०.०१...

कालोसूचीमा राख्ने विद्यमान प्रावधान संशोधन गर्दै गर्भनर पौडेल
NEPAL RASTRA BANK

कालोसूचीमा राख्ने विद्यमान प्रावधान संशोधन गर्दै गर्भनर पौडेल

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन् ।  बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।

ग्लोबल आइएमई बैंकको ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेकालाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा
BANKING

ग्लोबल आइएमई बैंकको ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग’ स्थापना, विदेशमा रहेकालाई एकद्वार प्रणालीमार्फत् पूर्ण बैंकिङ सेवा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि डेडिकेटेड र पूर्ण बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नन् रेसिडेन्ट तथा ओभरसिज बैंकिङ विभागको स्थापना तथा शुभारम्भ गरेको छ ।  बिहीबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त विभागको औपचारिक शुभारम्भ गरेका...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.९७ रुपैयाँ र बिक्रीदर १४७.५७ रुपैयाँ कायम भएको छ ।त्यस्तै आज एक यूरोको खरिददर १७०.५३ रुपैयाँ र बिक्रीदर १७१.२३ रुपैयाँ कायम भएको छ भने एक पाउण्डको खरिददर १९७.५१ रुपैयाँ र बिक्रीदर १९८.३१ रुपैयाँ कायम भएको छ ।  

निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा साढे ९ खर्ब
NEPAL RASTRA BANK

निर्यात र आयात दुवै बढ्यो, व्यापार घाटा साढे ९ खर्ब

काठमाण्डौ । चालु आवको ७ महिनासम्ममा कुल वस्तु निर्यात ३२.२० प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।  गत वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३...

मूल्यवृद्धि सामान्य घट्यो, कुनमा कति ?
NEPAL RASTRA BANK

मूल्यवृद्धि सामान्य घट्यो, कुनमा कति ?

काठमाण्डौ । मूल्यवृद्धि सामान्य घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ७ महिनासम्ममा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (मूल्यवृद्धि) ३.२५ प्रतिशत रहेको छ ।  गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१६ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.५० प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६६ प्रतिशत...

विदेशी विनिमय सञ्चिति २३% ले बढेर रु.३३.०२ खर्ब पुग्यो, कति महिनाको आयात धान्न पर्याप्त ?
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति २३% ले बढेर रु.३३.०२ खर्ब पुग्यो, कति महिनाको आयात धान्न पर्याप्त ?

काठमाण्डौ । विदेशी विनिमय सञ्चिति २३.३० प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ७ महिनासम्ममा विदेशी विनिमय सञ्चिति ३३ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।  गत असार महिनासम्ममा विदेशी विनिमय सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो ।  

शोधान्तर स्थिति ७३.६१% ले वृद्धि, रु.१०.२२ अर्बको वैदेशिक लगानी भित्रियो
NEPAL RASTRA BANK

शोधान्तर स्थिति ७३.६१% ले वृद्धि, रु.१०.२२ अर्बको वैदेशिक लगानी भित्रियो

काठमाण्डाौ । शोधानान्तर स्थिति ५ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको सात महिनासम्ममा शोधानान्तर स्थिति ५ अर्ब ७२ अर्ब रुपैयाँले बचतमा रहेको हो ।  गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ८४ अर्ब ४१ करोड रुपैयाँले बचतमा रहेको थियो । यस हिसाबमा एक बर्षमा शोधान्तर स्थिति ७३.६१ प्रतिशतले वृद्धि भएको छ ।  

सात महिनामा रु.१२.६१ खर्बको रेमिट्यान्स भित्रियो
NEPAL RASTRA BANK

सात महिनामा रु.१२.६१ खर्बको रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आवको ७ महिनामा साढे १२ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ मसान्तसम्म रेमिट्यान्स ३९.८ प्रतिशतले बढेर १२ खर्ब ६१ अर्ब १ करोड रुपैयाँ भित्रिएको हो ।  

रिलायन्स फाइनान्सको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त
Finance

रिलायन्स फाइनान्सको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त

काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडको अध्यक्षमा ईश्वरी प्रसाद न्यौपाने नियुक्त भएका छन् ।  

दिगो बैकिङ्ग प्रबर्द्धनको लागि महालक्ष्मी विकास बैंकको पदयात्रा कार्यक्रम सम्पन्न
DEVELOPMENT BANK

दिगो बैकिङ्ग प्रबर्द्धनको लागि महालक्ष्मी विकास बैंकको पदयात्रा कार्यक्रम सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले फागुन २४ र २५ गते बैंकको वार्षिक कार्यक्रम अन्तर्गत दुईदिने कार्यशालाको आयोजना गरी वातावरण, संस्कृती र सम्पदा संरक्षण तथा दिगो बैकिङ्ग प्रबद्र्धन प्रति आफ्नो प्रतिबद्धता जाहेर गर्दै सामुहिक पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।  बैंकका विभागीय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रबन्धक र अन्य कर्मचारीहरुको उत्साहजनक सहभागिताका साथ...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार डलरको भाउ सामान्य घटेको छ ।  राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको खरीददर १४६.६० रुपैयाँ र बिक्रीदर १४७.२० रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरीदभाउ १४७.४३ रुपैयाँ र बिक्रीदर १४८.०३ रुपैयाँ कायम रहेको थियो ।  त्यस्तै युरोपियन यूरोको खरीददर १७०.७० रुपैयाँ र बिक्रीदर...

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न, प्रहरी कार्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण
Micro-Finance

सूर्योदय वोमी लघुवित्तको १५औं वार्षिकोत्सव सम्पन्न, प्रहरी कार्यालयलाई स्टेशनरी सामाग्री हस्तान्तरण

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १५आंै बार्षिकोत्सव फागुना २५ गते संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–४ वोचुहाईट ललितपुरमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।  संस्थाका प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संस्थाको नायव प्रमुख कार्यकारी अधिकृत, प्रहरी प्रभाग इमाडोल, ललितपुरका प्रहरी...

खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध
BANKING

खातामा प्यान नम्बर र इमेल अद्यावधिक गर्न एनआइसी एशिया बैंकको अनुरोध

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरुको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले ग्राहकहरुलाई अद्यावधिक गर्न अनुरोध गरेको हो...

रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !
BANKING

रोचक मोडमा डेपुटी गभर्नर नियुक्ति प्रक्रिया, गभर्नर नै राजीनामा दिने मूडमा !

काठमाण्डौ । नेपाल राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर पदहरू हिजो(आइतबार)देखि रिक्त भएको छ । डा. निलम ढुंगाना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल पूरा भएसँगै आज(सोमबार) केन्द्रीय बैंकले उनीहरुको औपचारिक बिदाइ कार्यक्रम आयोजना गर्दैछ।  २०७७ फागुनमा नियुक्त भएका यी दुवै डेपुटी गभर्नरहरूले आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि गभर्नर पद प्राप्त गर्न भने...

बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ
BANKING

बैंकिङ कसुर मुद्दामा रुपन्देही–३ का उम्मेदवार पक्राउ

काठमाण्डौ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादवलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दका अनुसार जिल्ला अदालतको आदेशअनुसार यादवलाई सिद्धार्थनगर–६ स्थित गल्लामण्डी क्षेत्रबाट नियन्त्रणमा लिइएको हो।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम भएको छ ।

एनआरबीको म्याक्रो-इकोनोमिक रिपोर्टः आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, कारण यस्तो
BANKING

एनआरबीको म्याक्रो-इकोनोमिक रिपोर्टः आर्थिक वृद्धिदरको लक्ष्य घटाइयो, कारण यस्तो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि आर्थिक वृद्धिदरको वार्षिक लक्ष्यभन्दा कम वृद्धि हुने प्रक्षेपण सार्वजनिक गरेको छ। बैंकले ‘Macroeconomic Report-February 2026’ मार्फत चालु वर्षको आर्थिक वृद्धि करिब ४ प्रतिशत वरिपरि रहने अनुमान गरेको हो, जुन वार्षिक लक्ष्य ६ प्रतिशत भन्दा उल्लेख्य रूपमा न्यून हो।

जानकी फाइनान्सको सीइओमा दोहोरिए दिनेश कुमार शर्मा
Finance

जानकी फाइनान्सको सीइओमा दोहोरिए दिनेश कुमार शर्मा

काठमाण्डौ । जानकी फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा दिनेश कुमार शर्मा पुनः नियुक्त भएका छन् । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.