आईतवार, जेष्ठ ३,२०८३ 10:29:59
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:29:59
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.०६ रुपैयाँ र बिक्रीदर १४६.६६ रुपैयाँ कायम भएको छ ।

होली र चुनावका दिन पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
NEPAL RASTRA BANK

होली र चुनावका दिन पनि सेवा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । प्रतिनिधि सभा सदस्य आमनिर्वाचनलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सार्वजनिक बिदाको अवधिमा समेत आवश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको अन्तिम मिति चैत मसान्तसम्म
BANKING

कामना सेवा विकास बैंकले प्रदान गर्ने रिर्सच ग्रान्टको अन्तिम मिति चैत मसान्तसम्म

काठमाण्डौ । कामना सेवा विकास बैंकले प्रदान गर्ने एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को म्याद चैत मसान्त सम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालयहरु तथा विद्यार्थीको अनुरोधमा उक्त म्याद थप गरिएको हो ।अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
NEPAL RASTRA BANK

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज ११० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ। केन्द्रीय बैंकले उक्त रकम ८७ दिनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत व्यवस्थापन गर्ने जनाएको छ।

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभा पुनः डाकियो
BANKING

सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभा पुनः डाकियो

काठमाण्डौ । सिन्धु विकास बैंकको स्थगित वार्षिक साधारण सभाको मिति पुनःतय भएको छ । यही फागुन १५ गते आयोजना हुने तय भएको बैंकको साधारण सभा यसअघि गणपूरक संख्या नपुगेका कारण स्थगित भएको थियो ।अब उक्त १६ औं सभा यही फागुन २९ गते बनेपामा रहेको अरनिको पार्टी प्यालेसमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन
BANKING

राष्ट्र बैंकको अर्धवार्षिक समीक्षा वित्तीय स्थिरताका लागि निर्णायक : सिबिफिन

काठमाण्डौ । नेपाल राष्ट्र बैंक ले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले आर्थिक गतिविधिमा गति ल्याउने र वित्तीय स्थिरता सुदृढ बनाउने आधार तयार गरेको सिबिफिन ले जनाएको छ।सिबिफिनका अनुसार विश्वका उदीयमान अर्थतन्त्रमा देखिएको क्रमिक सुधारसँग मेल खाने गरी मूल नीतिगत मापदण्ड यथावत राख्दै लक्षित संरचनात्मक सुधार अघि बढाइनु सकारात्मक...

धनगढीमा नबिलको निःशुल्क जलन उपचार शिविर, ६५ जना बिरामी लाभान्वित
BANKING

धनगढीमा नबिलको निःशुल्क जलन उपचार शिविर, ६५ जना बिरामी लाभान्वित

काठमाण्डौ । धनगढीमा तीन दिनसम्म सञ्चालन गरिएको निःशुल्क जलन उपचार अभियानले ६५ जना पीडितलाई प्रत्यक्ष राहत दिएको छ। कैलालीस्थित सेती प्रादेशिक अस्पताल मा फागुन १२ देखि १४ गतेसम्म भएको ‘नबिल निःशुल्क जलन उपचार शिविर’ मार्फत लामो समयदेखि उपचारको पहुँचबाट टाढा रहेका बिरामीले विशेषज्ञ सेवा पाएका हुन्।शिविरका क्रममा २० जना बिरामीको शल्यक्रिया सेती प्रादेशिक अस्पतालमै...

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४५.१६ रुपैयाँ र बिक्रीदर १४५.७६ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम थियो ।

बजारमा नगद परिचालन ३.४९% ले वृद्धि, सरकारी कोषको अवस्था कस्तो ?
NEPAL RASTRA BANK

बजारमा नगद परिचालन ३.४९% ले वृद्धि, सरकारी कोषको अवस्था कस्तो ?

काठमाण्डौ । बजारमा नगद परिचालन ३.४९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको माघ महिनाको मासिक विवरणअनुसार माघ महिनासम्ममा बजारमा ७ खर्ब ७६ अर्ब ३१ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  माघ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश
BANKING

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४१ औं वर्षमा प्रवेश

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औं वर्षमा प्रवेश गरेको छ । चार दशक लामो यात्रामा बैंकले ग्राहकवर्गहरु, सेयरधनीहरु, नियामक निकाय, साझेदार संस्थाहरु तथा सम्पूर्ण कर्मचारीवर्गहरुको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ । यस ऐतिहासिक अवसरमा बैंक परिवारले सम्पूर्ण हितकारीप्रति हार्दिक आभार व्यक्त...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२२ रुपैयाँ र बिक्रीदर १४५.८२ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७०.९५ रुपैयाँ र बिक्रीदर १७१.६६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.९४ रुपैयाँ र बिक्रीदर १९६.७५ रुपैयाँ निर्धारण भएको छ ।

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

आर्थिक पुनरुत्थानको परीक्षा : राष्ट्र बैंकको ६ महिने रिपोर्ट कार्डले जगायो आशा
BANKING

आर्थिक पुनरुत्थानको परीक्षा : राष्ट्र बैंकको ६ महिने रिपोर्ट कार्डले जगायो आशा

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको कार्यान्वयन अवस्थाले नेपालको समष्टिगत आर्थिक परिदृश्यमा अपेक्षाकृत सहजता देखाएको छ। मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति र ब्याजदर व्यवस्थापन: तीनै मोर्चामा सकारात्मक संकेत देखिँदा पनि कर्जा विस्तार र आर्थिक गतिशीलतामा भने अझै चुनौती कायमै छन्।

राष्ट्रबैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: नयाँ के-के आयो ?
BANKING

राष्ट्रबैंकद्वारा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: नयाँ के-के आयो ?

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा गरेको छ।  समीक्षामा सेयर बजारले खोजेको कुनै पनि विषयवस्तु समेटिएको छैन ।सेयर बजारका लगानीकर्ताहरुले बैंक तथा वित्तीय संस्थाहरुले बजारमा गर्ने लगानीमा केन्द्रीय बैंकले केही लचक व्यवस्था गर्ने अपेक्षा गरेका थिए । तर, मौद्रिक नीतिको समीक्षामा सेयर बजारलाई छुने कुनै पनि नयाँ व्यवस्था...

मुद्दती निक्षेपमा १.१० अर्ब लगानी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

मुद्दती निक्षेपमा १.१० अर्ब लगानी गर्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक, विकास बैंक र राष्ट्रिस्तरका वित्त कम्पनीहरूको ३६६ दिने निक्षेपमा १ अर्ब १० करोड रुपैयाँ लगानी गर्न लागेको हो । बैंकले यो रकम २०२६ फेब्रुअरी २७ देखि २०२७ फेब्रुअरी २ सम्म अर्थात ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको...

केवाईसी अद्यावधिकको बहानामा डिजिटल ठगी बढ्दो, सर्वसाधारणलाई सचेत रहन आग्रह
NEPAL RASTRA BANK

केवाईसी अद्यावधिकको बहानामा डिजिटल ठगी बढ्दो, सर्वसाधारणलाई सचेत रहन आग्रह

काठमाण्डौ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको नाम र लोगो दुरुपयोग गर्दै ‘केवाईसी विवरण अद्यावधिक गर्नुपर्ने’ बहानामा डिजिटल ठगी गर्ने घटनामा वृद्धि भएको पाइएको छ। ठगहरूले फोन, एसएमएस तथा सामाजिक सञ्जालमार्फत नक्कली लिंक पठाई सर्वसाधारणका गोप्य बैंकिङ विवरण संकलन गर्ने प्रयास गरिरहेका छन्।प्राप्त सूचनाअनुसार ठग समूहले बैंक खातामा समस्या देखिएको, खाता निलम्बन हुन...

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै
BANKING

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाण्डौ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ ।नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना...

आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट ३० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज ३० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८७ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२८ रुपैयाँ र बिक्रीदर १४५.८८ रुपैयाँ कायम भएको छ ।

Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने
NEPAL RASTRA BANK

Global Money Week 2026: नेपालमा विविध कार्यक्रमसहित मनाइने

 काठमाण्डौ । बालबालिका तथा युवामा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विश्वव्यापी रूपमा सञ्चालन हुँदै आएको ‘Global Money Week (GMW)’को चौधौँ संस्करण आगामी मार्च १६ देखि २२, २०२६ (२०८२ चैत २ देखि ८) सम्म नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइने भएको छ। यस वर्षको नारा ‘Smart Money Talks’ रहेको छ।सन् २०१२ देखि Organisation for Economic Co-operation and Development (OECD) को संयोजनमा सुरु गरिएको यो अभियान हालसम्म १७६ देशका ७...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.