आईतवार, जेष्ठ ३,२०८३ 11:54:13
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 11:54:13
सजिलो र सस्तो घर कर्जा चाहियो? राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ आकर्षक विकल्प
BANKING

सजिलो र सस्तो घर कर्जा चाहियो? राष्ट्रिय वाणिज्य बैंकको ‘मेरो घर कर्जा’ आकर्षक विकल्प

काठमाण्डौ । पछिल्लो समय बैंकहरूले घर कर्जाको ब्याजदर घटाएसँगै घर किन्न वा निर्माण गर्न चाहने सर्वसाधारणलाई राहत मिलेको छ। केही बैंकहरूले १० प्रतिशतभन्दा कम ब्याजदरमै कर्जा दिन थालेपछि सुस्त बनेको घरजग्गा कारोबारमा पुनः चहलपहल देखिन थालेको छ। विज्ञहरूका अनुसार सुलभ ब्याजदरले आवास क्षेत्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।यसैक्रममा राष्ट्रिय वाणिज्य बैंक...

सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी सदस्यअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक
BANKING

सिटिजन्स बैंक बन्यो एनसीएचएलको ईएफटी सदस्यअन्तर्गत नेपालपे कार्ड जारी गर्ने पहिलो बैंक

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस(एनसीएचएल) बीच NPS – National Card Switch अन्तर्गत Domestic Card Scheme, EFT Switch मार्फत NepalPay Card संचालनका लागि  माघ २७ गते मंगलबारका दिन सम्झौता भएको छ ।सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता अन्तर्गत सिटिजन्स...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.२८ रुपैयाँ र बिक्रीदर १४४.८८ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७०.११ रुपैयाँ र बिक्रीदर १७०.८२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९६.३१ रुपैयाँ र बिक्रीदर १९७.१२ रुपैयाँ निर्धारण भएको छ ।

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान
BANKING

एनआईसी एशिया बैंकद्वारा सातै प्रदेशबाट छनौट गरी ७५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरुमा अध्ययनरत गरिब तथा विपन्न, पिछडिएका वर्ग तथा अपाङ्गगता भएका जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने सूचना प्रकाशित गरे बमोजिम बैंकले छात्रवृत्ति प्रदान गर्न सुरु गरेको छ ।बैंकले काठमाण्डौ उपत्यका बाहिरको सरकारी तथा...

कामना सेवाको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड, १.९ गुणा बढी आवेदन
BANKING

कामना सेवाको अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड, १.९ गुणा बढी आवेदन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्काशन गरेको ‘केएसबीबीएल ९% अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौको प्राङ्गणमा सम्पन्न भएको छ ।

नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि बैंकर्स संघ र भिसाद्वारा राष्ट्रिय कार्यशाला सम्पन्न
BANKING

नेपालमा साइबर सुरक्षा सुदृढीकरणका लागि बैंकर्स संघ र भिसाद्वारा राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाण्डौ। नेपाल बैंकर्स संघ (एनबीए) र भिसाको सहकार्यमा ‘नेपालमा साइबर सुरक्षा लचिलोपन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला २०२६ जनवरी २७ गते काडमाण्डौमा सम्पन्न भएको छ। डिजिटल वित्तीय प्रणाली तीव्र रूपमा विस्तार भइरहेका सन्दर्भमा नेपालको साइबर सुरक्षा तयारीलाई मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यशालामा सरकार, नियामक निकाय, कानून कार्यान्वयन निकाय,...

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
BANKING

प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । माघ २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले शर्मालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत
BANKING

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाण्डौ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेरचनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

डलरको भाउ घट्यो, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, अन्य कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४६.१३ रुपैयाँ र बिक्रीदर १४६.७३ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम थियो ।

शोधानान्तर स्थिति १०१% ले वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी रु.८.१७ अर्ब
NEPAL RASTRA BANK

शोधानान्तर स्थिति १०१% ले वृद्धि, प्रत्यक्ष वैदेशिक लगानी रु.८.१७ अर्ब

काठमाण्डौ । चालु आवको ६ महिनासम्ममा शोधानान्तर स्थिति ५ खर्ब १ अर्ब २४ करोड रुपैयाँले बचतमा रहेका छ ।गत वर्षको तुलनामा शोधानान्तर स्थिति १०१ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिसम्ममा शोधानान्तर स्थिति २ खर्ब ४९ अर्ब २६ करोड रुपैयाँले बचतमा रहेको थियो ।सो अवधिसम्म चालु खाता ४ खर्ब २९ अर्ब ९१ करोड रुपैयाँले बचतमा रहेको छ । गत वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६५ अर्ब ६७...

सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार
BANKING

सेयर कारोबारबाट वाणिज्य बैंकहरुले आर्जन गरे रु.५.२० अर्ब, १९ बैंकको आम्दानीमा उल्लेख्य सुधार

काठमाण्डौ । वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर ५ अर्ब भन्दा बढी आम्दानी गरेका छन् । बैंकहरुले चालु आवको दोस्रो त्रैमाससम्म सेयर कारोबारबाट र विदेशी मुद्राको कारोबारबाट ५ अर्ब २० करोड ८७ लाख रुपैयाँ आम्दानी गरेका छन् ।  जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा ३४.०५ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले सेयरमा लगानी गरेर र विदेशी मुद्राको कारोबारबाट...

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रबद्र्धन, पुर्वाधार निर्माण÷सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम भएको छ ।

सिद्धार्थ बैंक  ‘Awards for Corporate Excellence 2025 ’ बाट सम्मानित
BANKING

सिद्धार्थ बैंक ‘Awards for Corporate Excellence 2025 ’ बाट सम्मानित

काठमाण्डौ । सिद्घार्थ बैंक लिमिटेड Awards for Corporate Excellence 2025-Commercial Banking Category अवार्डबाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपाल प्रालिले वार्षिक रुपमा आयोजना गर्दै आएको अवार्ड समारोहमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

राष्ट्र बैंकको रिपोर्ट : वित्तीय समावेशिता सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो
BANKING

राष्ट्र बैंकको रिपोर्ट : वित्तीय समावेशिता सूचकांक ०.४७ बाट बढेर ०.५३ पुग्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले विकसित गरेको वित्तीय समावेशीकरण सूचकांक (एफआईआई) ले नेपालमा वित्तीय समावेशीताको स्तर र प्रगतिलाई व्यापक मूल्यांकन गरेको छ। यो सूचकांक मानव विकास सूचकांक (एचडीआई) जस्तै विधिबाट गणना गरिन्छ र ० देखि १ को स्केलमा सामान्यीकृत गरिन्छ। उच्च अंकले बढी वित्तीय समावेशीतालाई संकेत गर्दछ।सूचकांकमा ५५ विभिन्न सूचकहरू प्रयोग गरिएका छन्, जसमा पहुँचका...

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक
BANKING

एनआईसी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाण्डौ । एनआईसी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू प्रदान गर्ने क्रममा १ देखि ३ प्रतिशतसम्मको प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सुन तथा सुनका गरगहना धितो राखेर प्रवाह गरिने आकर्षक गोल्ड लोन कर्जा योजना सार्वजनिक गरेको छ । समय अनुसारको आवश्यकता र मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक गरेको हो ।यस...

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !
BANKING

प्रभू बैंककी फरार सीबीओ रश्मी पन्तलाई 'एञ्जाइटी डिसअर्डर', प्रहरीलाई चक्मा दिएर भारतको तीर्थाटन !

काठमाण्डौ । बैंकिंग कसूरको अभियोगमा पक्राउ पूर्जी जारी भएर पनि प्रहरीलाई चक्मा दिएर भाग्न सफल प्रभू बैंककी प्रमुख विजिनेश अधिकृत(सीबीओ) रश्मी पन्त एञ्जाइटी डिसअर्डर नामको स्वास्थ्य समस्याको शिकार बनेकी खुलेको छ ।  रश्मी पन्तले फरार भएपछि बैंकमा बुझाएको लामो विदासम्बन्धी निवेदनका साथमा प्रस्तुत गरेकी उनको निजी डकूमेन्ट(चिकित्सकको प्रेसक्रिप्सन)ले उनलाई एञ्जाइटी...

यस्तो छ आजको  विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम भएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८४ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७५.४५ रुपैयाँ र बिक्रीदर १७६.१७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०२.५४ रुपैयाँ र बिक्रीदर २०३.३६ रुपैयाँ निर्धारण भएको छ ।

विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?
BANKING

विकास बैंकहरुको नाफा ३१.८४% ले बढ्यो, एनपीएल र लाभांश क्षमता कुनको कति ?

काठमाण्डौ । विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।१५ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८४ प्रतिशत बढी हो । गत आवको...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.