आईतवार, जेष्ठ ३,२०८३ 07:24:42
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 07:24:42
एभरेष्ट बैंकको नाफा २ अर्ब माथि, वितरणयोग्य मुनाफा २३% ले वृद्धि
BANKING

एभरेष्ट बैंकको नाफा २ अर्ब माथि, वितरणयोग्य मुनाफा २३% ले वृद्धि

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ब्याज आम्दानी र नाफामा सामान्य सुधार आएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म २ अर्ब ११ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा २.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले २ र्ब ७ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।बैंकको खुद ब्याज आम्दानी पनि ४ अर्ब ३१ करोड रुपैयाँबाट बढेर ४...

१२०% ले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, नयाँ व्यवसायिक रणनीतिका कारण कर्जा प्रवाह समेत वृद्धि
BANKING

१२०% ले बढ्यो मितेरी डेभलपमेन्ट बैंकको नाफा, नयाँ व्यवसायिक रणनीतिका कारण कर्जा प्रवाह समेत वृद्धि

काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार बैंकको नाफा बढेको छ ।बैंकले दोस्रो त्रैमाससम्म ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १२०.२५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकको खुद नाफा २ करोड ५८ लाख रुपैयाँ थियो ।  यो...

क्यूआर भुक्तानीमार्फत हुने ठगीबाट बच्न नेपाल राष्ट्र बैंकले गरायो सचेत
NEPAL RASTRA BANK

क्यूआर भुक्तानीमार्फत हुने ठगीबाट बच्न नेपाल राष्ट्र बैंकले गरायो सचेत

काठमाण्डौ । विद्युतीय भुक्तानीको प्रयोग तीव्र रूपमा बढ्दै गएसँगै पछिल्लो समय क्यूआरको माध्यमबाट हुने ठगीका घटनाहरू पनि बढेका छन् । यसलाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले सेवा तथा वस्तु प्रदायकहरूलाई क्यूआर भुक्तानी लिँदा सावधान रहन सचेत गराएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाका अनुसार, ग्राहकले देखाएको भुक्तानीको स्क्रिनसट...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८१ रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७४.०१ रुपैयाँ र बिक्रीदर १७४.७२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २००.६५ रुपैयाँ र बिक्रीदर २०१.४७ रुपैयाँ निर्धारण भएको छ ।

बजारमा नगद परिचालन १.३३% ले बढ्यो, सरकारी कोष पनि वृद्धि
NEPAL RASTRA BANK

बजारमा नगद परिचालन १.३३% ले बढ्यो, सरकारी कोष पनि वृद्धि

काठमाण्डौ । बजारमा नगद परिचालन १.३३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस महिनाको मासिक विवरणअनुसार पुस महिनासम्ममा बजारमा ७ खर्ब ६० अर्ब १० करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत असार महिनासम्ममा भने बजारमा ७ खर्ब ५० अर्ब ११ करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  पुस महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ५ खर्ब...

ब्याज खर्च बढेसँगै घाटामा गयो सिन्धु विकास बैंक, रिटेन्ड अर्निङ र वितरणयोग्य मुनाफा ऋणात्मक
BANKING

ब्याज खर्च बढेसँगै घाटामा गयो सिन्धु विकास बैंक, रिटेन्ड अर्निङ र वितरणयोग्य मुनाफा ऋणात्मक

काठमाण्डौ । सिन्धु विकास बैंक घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा गएको हो ।अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।बैंकको निक्षेप वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि नभएकाले ब्याज खर्च बढ्न गई खुद नोक्सानी भएको हो । तथापी बैंकका अन्य सूचकहरु भने...

चुनावी कालोधनको ट्र्याकिङ: ३ हजार ४३७ उम्मेदवारलाई अनिवार्य छुट्टै बैंक खाता !
BANKING

चुनावी कालोधनको ट्र्याकिङ: ३ हजार ४३७ उम्मेदवारलाई अनिवार्य छुट्टै बैंक खाता !

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपालमा चुनावी आर्थिक कारोबारमा नयाँ युग सुरु हुँदैछ। निर्वाचन आयोगले खर्चलाई पूर्ण रूपमा पारदर्शी, बैंकिङ च्यानलमै सीमित र निगरानीयोग्य बनाउने उद्देश्यले उम्मेदवार तथा राजनीतिक दलहरूका लागि अनिवार्य छुट्टै बैंक खाता खोल्ने व्यवस्था लागू गरेको छ।

राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन
NEPAL RASTRA BANK

राजनीतिक दल र उम्मेदवारका लागि छुट्टै बैंक खाता सञ्चालनको व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले निर्वाचन आयोगको अनुरोधअनुसार राजनीतिक दल र उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने व्यवस्था लागू गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । 

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण
BANKING

सानिमा बैंकका नवनियुक्त सीईओ पवन कुमार आचार्यद्वारा पदभार ग्रहण

काठमाण्डौ । सानिमा बैंक लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत(सीईओ) पवन कुमार आचार्यले आज माघ १२ गते पदभार ग्रहण गरेका छन् । सानिमा बैंक लिमिटेडको सञ्चालक समितिको गत कार्तिक २४ गते बसेको बैठकको निर्णय बमोजिम पवन कुमार आचार्य प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।२१ बर्षदेखि सानिमा बैंकमा विशिष्ट योगदान पुर्याउँदै आएका आचार्य संयुक्त राज्य अमेरिकाको...

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्धहरुलाई गरिमा बैंकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा दिने
BANKING

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्धहरुलाई गरिमा बैंकले बिनाधितो रु. १५ लाखसम्मको कर्जा दिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघमा आबद्ध चार्टर्ड एकाउण्टेडहरुलाई आकर्षक ब्याजदरमा विभिन्न कर्जा सुविधाहरु प्रदान गर्ने भएको छ ।  यो सम्बन्धमा गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघबीच एक सम्झौता सम्पन्न भएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८१रुपैयाँ र बिक्रीदर १४७.४१ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७२.३१ रुपैयाँ र बिक्रीदर १७३.०२ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९८.५८ रुपैयाँ र बिक्रीदर १९९.३९ रुपैयाँ निर्धारण भएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ५३% ले बढ्यो, वितरणयोग्य मुनाफामा भने गिरावट

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले उक्त अवधिसम्ममा ३० करोड २५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५३.९४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म बैंकले १९ करोड ६५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  सो अवधिमा बैंकको खुद...

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो
BANKING

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब नाघ्यो, खुद ब्याज आम्दानी र ईपीएस पनि बढ्यो

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको खुद नाफा १ अर्ब बढी पुगेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंकले १ अर्ब १ करोड ११ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ ।यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २५.२५ प्रतिशतले बढी हो । बैंकले गत आवको उक्त अवधिमा भने ८० करोड ७३ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।यस्तै बैंकले २ अर्ब ९४...

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड
BANKING

एनआईसी एशिया बैंक र सूर्यज्योति लाइफबीच रणनीतिक सहकार्य, बीमित र अभिकर्तालाई लाइफटाइम निःशुल्क क्रेडिट कार्ड

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेड र सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच रणनीतिक सहकार्यको सम्झौता भएको छ । सम्झौताअनुसार सूर्यज्योति लाइफका बीमित तथा बीमा अभिकर्ताहरूले एनआईसी एशिया बैंकबाट लाइफटाइम निःशुल्क क्रेडिट कार्ड सेवा प्राप्त गर्नेछन् ।

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त
BANKING

सिबिफिनको अध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ, महासचिवमा गोयल र कोषाध्यक्षमा नेपाल नियुक्त

काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुस अन्तिम साता सम्पन्न साधारण सभादेखि सञ्चालक समितिबाट अलग भइसकेपछि अध्यक्ष पद रिक्त भएको थियो ।सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्यहरु निजले प्रतिनिधित्व गर्ने...

निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

निक्षेप संकलनमार्फत २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह २ बजेबाट अनलाइन बिडिङमार्फत बोलकबोल गर्न सकिने जनाएको छ ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.२७ रुपैयाँ र बिक्रीदर १४५.८७ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १७०.३६ रुपैयाँ र बिक्रीदर १७१.०६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.५६ रुपैयाँ र बिक्रीदर १९६.३६ रुपैयाँ निर्धारण भएको छ ।

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक
BANKING

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको  छ। बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ुप्लाटिनम डेबिट डिलाइट र प्लाटिनम डेबिट कार्ड सार्वजनिक गरेको हो।यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने...

बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा
BANKING

बैंकर भरतराज ढकाल पनि चुनावी मैदानमा

काठमाण्डौ । बैंकर तथा उद्यमी भरतराज ढकालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा संसदीय निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।  कृषि अर्थतन्त्रको सुधारलाई मुख्य लक्ष्य बनाएर लामो समयदेखि सक्रिय रहँदै आएका ढकालको उम्मेदवारीले स्थानीयस्तरमा चासो बढाएको छ।

कामना सेवा  विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?
BANKING

कामना सेवा विकास बैंकको नाफा २२.३४% ले वृद्धि, ईपीएस कति ?

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले चालु आव २०८२/८३ को दोस्रो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार बैंकले सो अवधिसम्म ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले बढी हो ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । नाफाका साथ–साथै बैंकको खुद ब्याज...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.