सिद्धार्थ बैंकद्वारा ‘टपअप र फोनपे डाईरेक्ट गरौँ, बम्पर उपहार जितौँ !’अभियान सुरु
काठमाण्डौ । सिद्धार्थ बैंकले एफवान सफ्ट र फोनपेसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौँ, बम्पर उपहार जितौँ१’भन्ने नयाँ अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आकर्षक उपहारहरू जित्ने अवसर पाउने छन् । जसमा बम्पर उपहार आईफोन १६ रहेको छ ।यस अभियानले ग्राहकहरूलाई सिद्धार्थ बैंक स्मार्ट एक्सपी मोबाइल बैंकिङ एपमार्फत डिजिटल कारोबार गर्न प्रोत्साहित गर्ने...