बिहीबार, असार १८,२०८३ 07:49:54
Bizshala
  • बिहीबार, असार १८,२०८३ 07:49:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एनआईसी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

Laxmi Sunrise Bank Limited
एनआईसी एशिया बैंकको सञ्चालकमा राजभण्डारी नियुक्त

काठमाण्डौ । बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा प्रधान राजभण्डारी एनआईसी एशिया बैंककको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालक पदमा नियुक्त भएकी छन् । नवनियुक्त सञ्चालक अनुपा प्रधान राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण समेत लिएकी छन् ।

New Office
CG Motors
Garima Development Bank

बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभण्डारीले तत्कालिन बैंक अफ काठमाण्डौमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् । बैंकको सञ्चालक पदमा नियुक्त भएकोमा अनुपा प्रधान राजभण्डारीलाई बैंकले सफल कार्यकालको कामना व्यक्त गरेको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.