आईतवार, जेष्ठ ३,२०८३ 10:29:56
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:29:56
बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी
NEWS

बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि बढ्दो हिंसाप्रति कर्मचारी संघको ध्यानाकर्षण, कारवाही नभए आन्दोलनमा उत्रिने चेतावनी

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय संस्थामा कार्यरत कर्मचारीमाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएको हो ।संघका अनुसार, हालसालै नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनआईसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, ज्योति विकास बैंक, जानकी फाइनान्स...

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा
BANKING

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि एनआईएमबी युनियन–पे कार्ड सेवा ल्यायको छ । बैंकले आफ्ना ग्राहकहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो ।युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने...

चालु आवको पाँच महिनामा बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि
BANKING

चालु आवको पाँच महिनामा बैंकिङ निक्षेप र कर्जा प्रवाहमा सामान्य वृद्धि

काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप ३.९ प्रतिशतले वृद्धि भई ७५ खर्ब ४५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा निक्षेप २८१ अर्ब ८९ करोड रुपैयाँले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २.७ प्रतिशत (१७२ अर्ब ३२ करोड रुपैयाँ) ले वृद्धि भएको थियो। वार्षिक विन्दुगत आधारमा २०८२...

शोधनान्तर स्थिति ८७.२२% ले वृद्धि, चालु खाता रु.साढे ३ खर्ब बचतमा
NEPAL RASTRA BANK

शोधनान्तर स्थिति ८७.२२% ले वृद्धि, चालु खाता रु.साढे ३ खर्ब बचतमा

काठमाण्डौ । शोधानान्तर स्थिति ४ खर्ब रुपैयाँ भन्दा बढी बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ५ महिनासम्ममा शोधानान्तर स्थिति २१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको हो ।जुन गत वर्षको तुलनामा ८७.२२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको थियो ।

५ महिनामा रु.८.७० खर्ब रेमिट्यान्स भित्रियो
NEPAL RASTRA BANK

५ महिनामा रु.८.७० खर्ब रेमिट्यान्स भित्रियो

काठमाण्डौ । चालु आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्टस) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच पहिनामा रेमिट्यानस ३५.६ प्रतिशतले बृद्धि भएको छ । 

विदेशी विनिमय सञ्चिति १९.६% ले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?
NEPAL RASTRA BANK

विदेशी विनिमय सञ्चिति १९.६% ले वृद्धि, कति महिनाको आयात धान्न पर्याप्त ?

काठमाण्डौ । चालू आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेख्य रूपमा वृद्धि भएको छ। २०८२ असार मसान्तमा रु. २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले बढेर २०८२ मङ्सिर मसान्तमा रु. ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ।अमेरिकी डलरमा मापन गर्दा, विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा १९...

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि ३०% छुट सुविधा
BANKING

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरुका लागि ३०% छुट सुविधा

काठमाण्डौ । एनआईसी एशिया बैंकले ग्राहकहरुको बहुमूल्य सामान तथा महत्वपूर्ण कागजातहरु ढुक्कका साथ सुरक्षित राख्ने चाहनालाई पूरा गर्न लकर सेवामा उपलब्ध गराएको विशेष छुट सुविधा बढाएर ३० प्रतिशत पुर्याएको छ । २०८२ माघ ६ गतेसम्मका लागि मात्र ल्याइएको नयाँ योजनाअनुसार ग्राहक महानुभावहरुले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।  

राष्ट्र बैंकको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
NEPAL RASTRA BANK

राष्ट्र बैंकको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

काठमाण्डौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको आयोजनामा तथा नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईको सहकार्यमा गोएएमएल प्रणालीसम्बन्धी प्रक्रियागत प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रम सम्पन्न भएको छ।तालिममा सुनचाँदी तथा आभूषण व्यवसायीहरूका लागि गोएएमएल प्रणालीमा अनिवार्य आवद्धताको कानुनी आधार, प्रणालीमा दर्ता गर्ने प्रक्रिया, वित्तीय जानकारी इकाईको...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४३.७४ रुपैयाँ र बिक्रीदर १४४.३४ रुपैयाँ कायम भएको छ ।यस्तै आज एक यूरोको खरिददर १६७.८५ रुपैयाँ र बिक्रीदर १६८.५५ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९३.२७  रुपैयाँ र बिक्रीदर १९४.०७ रुपैयाँ निर्धारण भएको छ ।

एनएमबी बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित
BANKING

एनएमबी बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा (एजीएम) बिहीबार काठमाडौंको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको अध्यक्षतामा सम्पन्न सभामा शेयरधनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

इटहरी शाखामा बैंक कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशिया बैंकको गम्भीर आपत्ति
BANKING

इटहरी शाखामा बैंक कर्मचारीमाथि अभद्र व्यवहार, एनआईसी एशिया बैंकको गम्भीर आपत्ति

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले इटहरी शाखामा बैंक कर्मचारीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिप्रति गम्भीर आपत्ति जनाएको छ। बैंकका अनुसार योजनाबद्ध मनसायसहित शाखा कार्यालयमा प्रवेश गरी कर्मचारीमाथि गालीगलौज गर्नुका साथै अवाञ्छित गतिविधि गरिएको घटनाले समग्र बैंकिङ क्षेत्रको सुरक्षामै प्रश्न उठाएको छ।

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
NEPAL RASTRA BANK

सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । बिहिबार स्थानिय बजारमा सुनको भाउ घटेको छ । अघिल्लो दिन ४ सय रुपैयाँले घटेको सुनको भाउमा आजपनि गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा २ हजार रुपैयाँको गिरावट आएको छ । यो गिरावटसँगै एक तोला सुनको मूल्य २ लाख ६५ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने प्रतितोला सुनको कारोबार २ लाख ६७ हजार ७ सय रुपैयाँमा भएको थियो ।

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायद्वारा पद तथा गोपनियताको सपथ ग्रहण
BANKING

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष उपाध्यायद्वारा पद तथा गोपनियताको सपथ ग्रहण

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित सञ्चालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा १७५ जना कर्मचारी सम्मानित
BANKING

ग्लोबल आइएमई बैंकको वार्षिकोत्सवमा १७५ जना कर्मचारी सम्मानित

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ ।बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो ।काठमाण्डौमा...

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ नामक ऋणपत्र (१ वर्षे) बिक्री गर्न लागेको हो ।यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यूरो र पाउण्डको भने बढ्यो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.९७ रुपैयाँ र बिक्रीदर १४४.५७ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.१५ रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ कायम थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट, दोषीमाथि कारबाही नभए बैंक बन्द गर्ने युनियनको चेतावनी
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीमाथि कुटपिट, दोषीमाथि कारबाही नभए बैंक बन्द गर्ने युनियनको चेतावनी

काठमाण्डौ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका कर्मचारीहरूले कर्जा असुलीको क्रममा बारम्बार दुर्व्यवहार र कुटपिटको सामना गर्नुपरेपछि कर्मचारी युनियनले नेपाल राष्ट्र बैंकका गभर्नरलाई कडा ध्यानाकर्षण पत्र बुझाएको छ। युनियनले कर्मचारीमाथिको आक्रमण तुरुन्त बन्द नभए बैंकका सबै शाखा बन्द गरी ताला लगाउने र तालाचाबी राष्ट्र बैंक तथा अर्थ मन्त्रालयमा बुझाएर धर्ना बस्ने...

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
NEPAL RASTRA BANK

डलरको भाउ बढ्यो, यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १४४.१५ रुपैयाँ र बिक्रीदर १४४.७५ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन भने एक अमेरिकी डलरको खरिददर १४४.०२ रुपैयाँ र बिक्रीदर १४४.६२ रुपैयाँ कायम थियो ।यस्तै आज एक यूरोको खरिददर १६८.४० रुपैयाँ र बिक्रीदर १६९.१० रुपैयाँ कायम भएको छ...

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश स्वीकृत
BANKING

महालक्ष्मी विकास बैंकको २४औँ वार्षिक साधारण सभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश स्वीकृत

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का महत्वपूर्ण वित्तीय प्रस्तावहरू पारित गरेको छ।

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त
BANKING

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा खतिवडा नियुक्त

काठमाण्डौ । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगाएका राम कृष्ण खतिवडा एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.