सिटिजन्स बैंक र लोमस डिजिटलबीच समझदारी
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र उत्तरढोका, काठमाण्डौस्थित लोमस डिजिटल प्रालिबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात सिटिजन्स बैंकका कार्डबाहक,प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूलाइ Whirlpool Products र Kitchen Aid Products मा आकर्षक छुट पाउनेछन् ।

