सोमबार, जेष्ठ ४,२०८३ 04:12:12
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:12:12
हिमालयन बैंकका सेयरधनीले गत आवका लागि लाभांश नपाउने
BANKING

हिमालयन बैंकका सेयरधनीले गत आवका लागि लाभांश नपाउने

काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैंठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।

लुम्बिनी विकास बैंकद्वारा लाभांश नदिने निर्णय
BANKING

लुम्बिनी विकास बैंकद्वारा लाभांश नदिने निर्णय

काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने भएको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, पारित भयो लाभांश
BANKING

सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभा सम्पन्न, पारित भयो लाभांश

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । पुस ७ गते सोमबार, काठमाण्डौमा सम्पन्न भएको साधारण सभाले बैंकको चुक्तापूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७१९ रुपैयाँको ५.३५८३ प्रतिशत नगद लाभांश (करसहित) तथा पाँच प्रतिशत बोनस सेयर गरी कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न
BANKING

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कात्तिक र मंसिर महिनामा सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।सोहीअन्तर्गत बैंकले जेष्ठ नागारिक चौतारी, ठेचो, ललितपुरलाई सुदुरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरुको पुर्ण स्वास्थ्य परिक्षण सहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा...

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने
BANKING

ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपाल बीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो लाभांश नदिने निर्णय
BANKING

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आवका लागि सेयरधीहरुलाई लाभांश नदिने भएको छ । बैंकको पुस ७ गते बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि कुनैपनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।  

प्रभू बैंकका सीईओ अशोक शेरचन लगायतलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
BANKING

प्रभू बैंकका सीईओ अशोक शेरचन लगायतलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ । काठमाडौंस्थित उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसँगै अन्य चार जना व्यक्तिहरूमाथि छानबिन प्रक्रिया अघि बढाउन अतिरिक्त पाँच दिनको समयावधि स्वीकृत गरेको छ।यो निर्णय अनुसार डेपुटी सीईओ मणिराज पोखरेल, प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठ, बैंकका सुजिन शाक्य र गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न...

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
BANKING

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

काठमाण्डौ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी...

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा
BANKING

एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले दिए राजीनामा

काठमाण्डौ । एनआईसी एशिया बैंकका अध्यक्ष तुलसीराम अग्रवालले राजीनामा दिएका छन् । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रभु बैंकले गर्यो लाभांश नदिने निर्णय
BANKING

प्रभु बैंकले गर्यो लाभांश नदिने निर्णय

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१÷८२ का लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल बैंकका सेयरधनीले यस वर्षपनि लाभांश नपाउने
BANKING

नेपाल बैंकका सेयरधनीले यस वर्षपनि लाभांश नपाउने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुले यसवर्ष पनि लाभांश नपाउने भएका छन् । बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।  

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी
BANKING

एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टलमा लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्ति समेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सञ्चालनमा रहेको छ । बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टल मार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा...

प्रभू बैंकका निलम्बित सीईओ २ दिनदेखि अस्पतालमा: पेटको समस्या देखाएर भर्ना भए, नशाको समस्या थपेर बसाई लम्ब्याउँदै
BANKING

प्रभू बैंकका निलम्बित सीईओ २ दिनदेखि अस्पतालमा: पेटको समस्या देखाएर भर्ना भए, नशाको समस्या थपेर बसाई लम्ब्याउँदै

काठमाण्डौ । प्रभू बैंकका निलम्बित प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन पुरानो स्वास्थ्य समस्यालाई देखाएर अस्पतालको बसाई लम्ब्याउनतर्फ लागेका देखिएको छ ।  उनी धेरै समयअघिदेखि नशाको समस्याका कारण प्रताडित थिए । यहीकारण हिँड्दा समेत उनलाई सहज देखिदैन थियो । बैकिंग कसूर, जालसाजी र किर्ते लगायत फौजदारी अभियोगमा समेत अनुसन्धानको क्रममा प्रहरी हिरासतमा मंसिर १४ गतेदेखि लगातार...

डलरको भाउ घट्यो, यूरो र पाउण्डको मूल्यमा समेत गिरावट
NEPAL RASTRA BANK

डलरको भाउ घट्यो, यूरो र पाउण्डको मूल्यमा समेत गिरावट

काठमाण्डौ । आज अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४४.३२ रुपैयाँ र बिक्रीदर १४४.९४ रुपैयाँ कायम भएको छ ।अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम थियो ।

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड
BANKING

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड

काठमाण्डौ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ बाँडफाँड गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकितका दरले पाँच करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार सेयर बाँडफाँड सम्पन्न भएको बैंकले जनाएको छ ।नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि बैंकले पुस १ गते अग्राधिकार सेयरको अन्तिम बाँडफाँड गरेको हो । संस्थागत...

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
NEPAL RASTRA BANK

आज बजारबाट २० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा भएको अधिक तरलता व्यवस्थापनका लागि आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ८४ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।  पछिल्लो समय राष्ट्र बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट पैसा झिक्दै आएको छ । सोही क्रममा केन्द्रीय बैंकले आज बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र...

डलरको भाउले आजपनि बनायो नयाँ रेकर्ड, कुन विदेशी मुद्राको विनिमयदर कति ?
NEPAL RASTRA BANK

डलरको भाउले आजपनि बनायो नयाँ रेकर्ड, कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ ।यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर...

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
BANKING

नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा

काठमाण्डौ । नबिल बैंकले पोखरा शाखामा छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् ।ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि तीनधारा, ललितपुर, महारागञ्ज, बौद्ध र कौशलटार शाखाहरुबाट प्रायोरिटी...

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदन ट्र्याक गर्न सक्ने
BANKING

एनएमबि बैंकले ल्यायो अनलाइन कर्जा ट्र्याकिङ सुविधा, ग्राहकले वास्तविक समयमा आफ्नो आवेदन ट्र्याक गर्न सक्ने

काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला (MSME) कर्जा आवेदनको जानकारी वास्तविक समयमा (Real-Time) ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै कर्जाका लागि आवेदन दिएका ग्राहकले आफ्नो आवेदनको अवस्था बुझ्नका लागि बैंकको शाखासम्म धाउनुपर्ने वा फोन कल...

वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी, बैंक तथा कर्मचारीमाथि आक्रमण नगर्न राष्ट्र बैंकको आग्रह
BANKING

वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी, बैंक तथा कर्मचारीमाथि आक्रमण नगर्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । घटना भएको एक सातापछि ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा उठाउन जाँदा भएको दुव्र्यवहार र आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ ।  केन्द्रीय बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै ज्योति विकास बैंकको नाम नलिई सप्तरी घटना र सोही प्रकृतिका अन्य घटनाहरुलाई समेत एकसाथ सम्बोधन गरेको हो । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.