सिटिजन्स बैंकको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
TRENDING
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको हरिनगरा शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको सुनसरी जिल्लाको हरिनगरा गाँउपालिकामा रहेको उक्त शाखा कार्यालय स्थानान्तरण हुने भएको हो ।
काठमाण्डौ । कामना सेवा विकास बैंक, साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३’बाट सम्मानित हुने भएको छ । बैंक साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने ‘सर्टिफिकेट अफ मेरिट अवार्ड’बाट सम्मानित हुने भएको हो । साउथ एशियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२÷२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय...
काठमाण्डौ । तिहारअघि आउने धनतेरसको दिन सुनचाँदीजस्ता बहुमूल्य धातु वा त्यसबाट बनेको गरगहना, सामान भित्र्याउने चलन नेपालमा समेत तीव्र रुपमा बढिरहेको छ । यसैलाई मध्यनजर गर्दै नेपाल राष्ट्रबैंकले सुनचाँदीबाट बनेका असर्फी, स्मारिका सिक्का तथा मेडालियनको नयाँ बिक्रीमूल्य कायम गर्दै यसपटक बिक्री गरिने दिनहरु समेत तोकिदिएको छ । नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभाग,...
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक(एनआईएमबी)ले नेपालमै पहिलोपटक भिसा वेयरेबल स्टिकर अनावरण गरेको छ । बैंकले अलोफ्ट होटलमा भएको कार्यक्रममा नेपालकै पहिलो भिसा वेयरेबल स्टिकर ‘एनआइएमबी पेवेयर’ भित्र्याएको हो । यो नयाँ पेमेन्ट सोलुसनमार्फत ग्राहकहरुलाई कुनै पनि पीओएस टर्मिनलमा वेयरेबल उपकरणमा ट्याप गरेको आधारमा कन्ट्याक्टलेस कारोबार गर्न सक्नेछन् । यो नयाँ...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी मुक्तिनाथ म्युचुअल फण्ड १ लाई आईपीओ निश्कासनको अनुमति दिएको छ । मुक्तिनाथ विकास बैंक लिमीटेड कोष प्रवद्र्धक तथा मुक्तिनाथ क्यापिटल लिमीटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष मुक्तिनाथ म्युचुअल फण्ड १ लाई इकाईहरु जारी गर्न बोर्डले स्वीकृति दिएको हो ।
काठमाण्डौ । वाणिज्य बैंकहरुले पहिलो त्रैमासमै १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । बैंकहरुले प्रकाशित गरेको चालु आ.व.को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार बैंकहरुले १६ अर्ब २३ करोड १८ लाख रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा गत आवको तुलनामा २१.६४ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुले १३ अर्ब ३४ करोड ३७ लाख रुपैयाँ मात्रै नाफा कमााएका थिए ।...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र आईसीआईसीआई बैंक क्यानाडा बीच विभित्र बैंकिङ सेवासम्बन्धी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।यससम्बन्धी सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृति सुरेन्द्रराज रेग्मी र आईसीआईसीआई बैंक क्यानाडाका व्यवसाय प्रमुख हिमादर मड्डिपत्लाले हस्ताक्षर गरेका छन् ।यो सम्झौता भएसँगै नेपालबाट अध्ययनका लागी क्यानाडा...
काठमाण्डौं । आज वाणिज्य बैंक तथा केही विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका छन् । केहीबाहेकका बैंक तथा वित्तीय संस्थाहरुको पहिलो त्रैमासिक प्रतिवेदन लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नै आएको छ । तर सेयर बजारमा आज यसको जादू भने चलेन । यसरी बजारले गति लिन नसक्नुमा केही बजार बिश्लेषकहरुले राजनीतिक अन्यौलता रहेको बताएका छन् ।...
काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमासम्म घाटामा रहेको कृषि विकास बैंकले पुनरागमन गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्म १९ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंक ८८ करोड ८० लाख रुपैयाँ घाटामा थियो । बैंकको खुद ब्याज आम्दानी भने २५.१८ प्रतिशतले घट्दै १ अर्ब ५४ करोड रुपेयाँमा सीमित बनेको छ । बैंकको खुद सञ्चालन आम्दानी १ अर्ब ५७ करोड...
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गरेको छ । चालु आवको पहिलो त्रैमाससम्म बैंकले अधिकांश वित्तीय सूचकमा राम्रो प्रगति गरेको देखिएको छ । बैंकले समीक्षा अवधिसम्म अघिल्लो आवको तुलनामा ७४१.४१ प्रतिशत बढी नाफा आर्जन गरेको छ । बैंकले यो अवधिमा ३८ करोड २० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले ४ करोड २८ लाख...
काठमाण्डो । एनआईसी एशिया बैंक लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले ११ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.०६ प्रतिशतले कम हो । अघिल्लो् आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिसम्म बैंकले २ अर्ब ५५ करोड रुपैयाँ...
काठमाण्डौ । कुमारी बैंकले तिहार, किजा पूजा तथा छठ पर्वका अवसरहरुमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा ल्याएको छ । कार्तिक १४ देखि कार्तिक २२ गते छठ पर्वसम्मको ९ दिनका लागि तिहार तथा छठ क्यासब्याक अफर सञ्चालन गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमध्ये ७ वटाले नाफा बढाएका छन् । केहीको नाफा उछालको गतिमा बढेको देखिएको छ भने एउटा बैंकको नाफामा भने झिनो गिरावट आएको छ । समग्रमा हेर्दा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु वर्ष अधिकांश विकास बैंकको नाफामा उत्साहजनक सुधार देखिएको छ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिबाट गरेको...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश क्षमता बढाएर ५० प्रतिशतभन्दा बढी पुर्याएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको लाभांश क्षमतादर ५७.५६ प्रतिशत पुगेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता ४७.२२ प्रतिशत थियो । बैंकले समीक्षा अवधिसम्ममा ३ अर्ब ४३ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको छ । समीक्षा...
काठमाण्डौ । लोनको रिकभरिमा भएको प्रगति र लचक नियामकीय व्यवस्थाका कारण लक्ष्मी सनराइज बैंकको खूद नाफामा उछाल आएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा यस्तो अवस्था देखिएको हो । समीक्षा अवधिमा बैंकको खूद नाफा ५३ करोड ६३ लाख रुपैयाँभन्दा माथि पुगेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा आर्जित १० करोड ३० लाखको तुलनामा ४२०.५३ प्रतिशतको उछाल हो ।
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब ४६ करोड खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशतले कम हो । समीक्षा अवधिमा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ५१ करोडले ऋणात्मक छ।
काठमाण्डौ । नेपाल बैंक लिमिटेडको नाफामा ३२२.९८ प्रतिशतको उछाल आएको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६० करोड २१ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने बैंकले १४ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने ०.४३ प्रतिशतले घटेको छ । बैंकले असोज मसान्तसम्म २ अर्ब २० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको...
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ५१ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब २२ करोड रुपैयाँ थियो । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ११ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा १४.२२ प्रतिशतले कम हो ।...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडको नाफा र खुद ब्याज आम्दानी दुवै बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१÷८२ को अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको नाफा र आम्दानी दुवै बढेको देखिएको हो । बैंकले चालु आवको पहिलो त्रैमाससम्ममा १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो...
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडको नाफामा सामान्य गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको प्रथम त्रेमासमा ५० करोड ३२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७.१९ प्रतिशतले कम हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म बैंकको खुद नाफा ५४ करोड २२ लाख रुपैयाँ रहेको थियो । नाफामा गिरावट आएपनि बैंकको खुद ब्याज आम्दानी भने...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.