बिहीबार, बैशाख १८,२०८२ 12:53:49
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 12:53:49
नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी
BANKING

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एन बैंक प्रमुखप्र दीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।दुई कम्पनीबीच भएको सम्झौताअनुसार, नबिल बैंकले...

प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग
BANKING

प्रधानमन्त्री उद्धार कोषमा प्राइम बैंकको रु. ३१ लाख सहयोग

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।आज एक समारोहका बीच बैंकका  सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

इमर्जिङ एशिया बैंकिङ अवार्डस्ः बेष्ट बैंक नेपालसहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले
BANKING

इमर्जिङ एशिया बैंकिङ अवार्डस्ः बेष्ट बैंक नेपालसहित पाँच उपाधि जित्यो लुम्बिनी विकास बैंकले

 काठमाण्डौ । इण्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये लुम्बिनी विकास बैंकले पाँच विधामा सहभागिता जनाई पाँचैवटै विधामा उपाधि जित्न सफल भएको छ ।  इण्डियन चेम्बर अफ कमर्सले भारतको नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा लुम्बिनी विकास बैंकले बेष्ट बैंक, बेष्ट पर्फमेन्स अन रिस्क मेनेजमेन्ट नेपाल, बेष्ट...

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने विकास बैंक
BANKING

महालक्ष्मी विकास बैंक बन्यो पहिलो भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने विकास बैंक

काठमाण्डौ । महालक्ष्मी विकास बैंक भिसा थ्रिडी सेक्यूर्ड कार्ड प्रदान गर्ने पहिलो विकास बैंक बनेको छ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने नीतिबमोजिम डलर तथा एनपीआर कार्डहरु मार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा थ्रिडी सुविधा थप गरेको हो । यससँगै नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरु मध्ये महालक्ष्मी...

महालक्ष्मी बन्यो भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो विकास बैंक
BANKING

महालक्ष्मी बन्यो भिसा थ्रीडी कार्ड प्रदान गर्ने पहिलो विकास बैंक

काठमाण्डौ । आफ्ना ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने नीति बमोजिम महालक्ष्मी विकास बैंकले डलर तथा एन.पी.आर कार्डहरुमार्फत हुने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भिसा ३डी सुविधा थप गरेको छ । नेपालमा यस्तो सुविधा प्रदान गर्नेमा विकास बैंकहरुमध्ये महालक्ष्मी विकास बैंक पहिलो बैंक बनेको छ ।  

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग
BANKING

प्रधानमन्त्री उद्धारकोषमा प्रभू ग्रुपको रु. १.७५ करोड सहयोग

काठमाण्डौ । असोज दोस्रो हप्ता देशका विभिन्न भू—भागमा परेको अविरल वर्षाका कारण बाढीपहिरो तथा डुबानबाट पीडितहरुको राहात तथा उद्धारका लागि सहयोग गर्ने उद्देश्यले नेपाल सरकार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हने गरी १ करोड ७५ लाख सहयोग गरेको छ । 

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने
BANKING

दशैंमा अनलाइन कारोबार गर्दा कुमारी बैंकले ५०१ रुपैयाँ दक्षिणा दिने

काठमाण्डौ । कुमारी बैंकले आउँदो विजया–दशमीको अवसरमा आफ्ना सेवाग्राहीहरुलाई शुभकामना स्वरुप दशैँ दक्षिणा अफर ल्याएको छ ।  घटस्थापनादेखि महानवमीसम्मको ९ दिनका लागि दशैँ उत्सव क्यासब्याक सञ्चालन गरिरहेको कुमारी बैंकले विजया दशमीको दिनमा मोबाईल बंैकिङबाट रकम ट्रान्सफर गर्ने १ हजार सेवाग्राहीहरुलाई ट्रान्सफर गरिएको रकमको २५ प्रतिशत वा अधिकतमरू. ५० दक्षिणा प्रदान गर्नेछ...

सिटिजन्स बैंकले डाक्यो साधारण सभा, लाभांश पारित तथा मर्जर मुख्य अजेण्डा
BANKING

सिटिजन्स बैंकले डाक्यो साधारण सभा, लाभांश पारित तथा मर्जर मुख्य अजेण्डा

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले १८ औं वार्षिक साधारण सभा कात्तिक १२ गते आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभा काठमाण्डौको डिल्लीबजारमा रहेको अमृतभोगमा बिहान ९ बजेदेखि सुरु हुनेछ । सभामा गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)...

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश
BANKING

एभरेष्ट बैंकको एजीएम सम्पन्न, दशैंमा सेयरधनीको खातामा नगद लाभांश

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा असोज २० गते आइतबार काठमाण्डौमा सम्पन्न भएको छ । योसँगै एभरेष्ट बैंक यो वर्ष एजीएम सम्पन्न गर्ने र दशैंअघि नै सेयरधनीलाई नगद लाभांश दिने पहिलो वाणिज्य बैंक बनेको छ । 

प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग
BANKING

प्रधानमन्त्री उद्धार कोषमा एनएमबि बैंकको रु. ५१ लाख सहयोग

काठमाण्डौ । एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख बराबरको रकम सहयोग  स्वरुप प्रदान गरेको छ ।उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनस्र्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरुको पुनर्निमाण गर्न महत्वपूर्ण योगदान पुग्ने बिश्वास बैंकले लिएको छ । 

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा
BANKING

चितवनमा प्रभू बैंकको एजूकेशन हब सञ्चालनमा

चितवन । बैदेशिक शिक्षाका लागि जाने विद्यार्थीहरुको ऋण सहजताका लागि प्रभू बैंकले एजूकेसन हबको सुरुवात गरेको छ ।  आइतबार नारायणगढमा एक कार्यक्रमकाबीच बैंकले हबको सुरुवात गरेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा
BANKING

स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेवा सातै प्रदेशमा बिस्तार, सुर्खेत र धनगढीमा नयाँ शाखा

काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमीटेडले असोज १९ गते कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र असोज २० गते सुदुरपश्चिमको धनगढी, कैलालीमा गरी दुईवटा शाखा कार्यालयहरुको विधिवत सञ्चालन थालेको छ ।  यी दुई प्रदेशमा शाखा बिस्तारसँगै स्ट्याण्डर्ड चार्टर्ड बैंकका शाखाहरु देशका सातै प्रदेशमा बिस्तार भएका छन् । नेपाल राष्टबैंकले क वर्गका वाणिज्य बैंकहरुले सबै...

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव
BANKING

माछापुच्छ्रे बैंकको मनायो २४ औँ वार्षिकोेत्सव

 काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४ औँ वार्षिकोेत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू आयोजना गरी मनाईरहेको छ । ‘उत्सव र सहयोग’भन्ने नाराका साथ बैंकले असोज महिनालाई वार्षिकोसत्व अभियानको रुपमा लिएको हो ।  यसै अवसरमा बैंकले असोज १८ गते केन्द्रिय कार्यालय तथा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुमा केक काटेर वार्षिकोत्सव मनाएको छ ।हरेक वर्ष असोज १७...

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
BANKING

कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाण्डौ । कुमारी बैंकले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’उद्यमशिलता विकास एवं प्रवद्र्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।  

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहकलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा विशेष छुटको सुविधा

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल मणिपाल शिक्षण अस्पतालबीच ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई अस्पतालमा उपलब्ध विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  उक्त समझदारीमा बैंकको गण्डकी प्रदेश प्रमुख सुशोभन देबकोटा र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविलले हस्ताक्षर गरेका छन् ।  यस सम्झौताअनुसार, अस्पतालले...

नियम मिच्ने कर्मचारीलाई बैंकले कारवाही नगरे राष्ट्र बैंकले गर्ने, कर्मचारी जोगाउने पदाधिकारीलाई ५ करोडसम्मको जरिवाना
BANKING

नियम मिच्ने कर्मचारीलाई बैंकले कारवाही नगरे राष्ट्र बैंकले गर्ने, कर्मचारी जोगाउने पदाधिकारीलाई ५ करोडसम्मको जरिवाना

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुलाई सजायको दायरा बढाएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै कर्मचारीहरुका लागि कडा व्यवस्था गरेको छ ।  जसअन्तर्गत  बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकबाट कारबाही वा सजाय भएमा र त्यस्तो सजाय उक्त संस्थाको कुनै पदाधिकारी वा कर्मचारीको काम कारबाहीको कारणले भएको...

नबिल बैंकको परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुने
BANKING

नबिल बैंकको परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकको बारा जिल्लास्थित परवानीपुर शाखा कार्यालय स्थानान्तरण हुन लागेको हो ।  उक्त शाखा कार्यालय हालको स्थानबाट करिब १०० मिटरको दुरीमा रहेको नयाँ परिसरमा स्थानान्तरण हुन लागेको हो ।  

लघुवित्तहरुको कर्जाको पुनरतालिकीकरण पुस मसान्तभित्र गर्न सकिने
BANKING

लघुवित्तहरुको कर्जाको पुनरतालिकीकरण पुस मसान्तभित्र गर्न सकिने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाले परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी आवश्यकता र औचित्यको आधारमा शर्तहरुको अधीनमा रही एक पटकको लागि कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सक्ने व्यवस्था गरेको छ ।  सामान्यतः कर्जा पुनरतालिकीकरण वा पुनरसंरचना भन्नाले कर्जाको मौजुदा...

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८% छुट पाउने
BANKING

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८% छुट पाउने

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने भएका छन् ।  उक्त छुट सम्बन्धी समझदारीमा बैंकका नायव महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र बुद्ध एयरका मार्केटिङ्ग सेल्स डाइरेक्टर रुपेश जोशीले हस्ताक्षर गरे । 

नख्खु खोलाले बगाएका २ जनाको ज्यान जोगाएका चणिकलाललाई महालक्ष्मी विकास बैंकद्वारा रु. १ लाखसहितको सम्मान
BANKING

नख्खु खोलाले बगाएका २ जनाको ज्यान जोगाएका चणिकलाललाई महालक्ष्मी विकास बैंकद्वारा रु. १ लाखसहितको सम्मान

काठमाण्डौ । असोज ११ गतेदेखि परेको अविरल वर्षासँगै ललितपुर महानगरपालिका वडा न. १३, नख्खु खोलामा आश्विन १२ गते आएको बाढीले  बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गरेका काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा न. ९ घर भएका ३३ वर्षीय चणिकलाल तामाङलाई  महालक्ष्मी विकास बैंकले सम्मान गरको छ । 

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.