बिहीबार, असार १८,२०८३ 03:36:16
Bizshala
  • बिहीबार, असार १८,२०८३ 03:36:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

Laxmi Sunrise Bank Limited
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरीददर १४७.६४ रुपैयाँ र बिक्रीदर १४८.२४ रुपैयाँ कायम गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

त्यस्तै एक क्यानेडियन डलरको खरीदभाउ १०७.६२ रुपैयाँ र बिक्रीभाउ १०८.०६ रुपैयाँ, एक सिंगापुरे डलरको खरीदभाउ ११५.०१ रुपैयाँ र बिक्रीभाउ ११५.४८ रुपैयाँ र १० जापानिज येनको खरीदभाउ ९.२४ रुपैयाँ र बिक्रीभाउ ९.२८ रुपैयाँ तोकिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी एक साउदी अरेबियन रियालको खरीदमूल्य ३९.३४ रुपैयाँ र बिक्रीभाउ ३९.५० रुपैयाँ, एक मलेसियन रिंगिटको खरीदमूल्य ३७.४९ रुपैयाँ र बिक्रीमूल्य ३७.६४ रुपैयाँ र १०० दक्षिण कोरियन वोनको खरीदमूल्य ९.८३ रुपैयाँ र बिक्रीमूल्य ९.८७ रुपैयाँ निर्धारण भएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.