बुधबार, बैशाख २,२०८३ 09:54:48
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:54:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रभु बैंक र मर्केन्टाइल सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट

Bizshala
प्रभु बैंक र मर्केन्टाइल सिस्टमबीच सम्झौता, एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा छुट
Shivam Cement

काठमाण्डौ । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि. र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.ले सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक लि.का तर्फबाट मार्केटिङ्ग म्यानेजर सबिन शमशेर ज.ब.रा राणाले एक कार्यक्रम गरि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सम्झौता अनुसार एसर ल्यापटप र एप्सन प्रिन्टर समान खरिदमा प्रभु बैकंका कर्मचारीलाई १८% सम्म तथा ग्राहकहरुले अधिकतम ८% देखि १५% सम्म एसर ल्यापटप लगायत एप्सन प्रिन्टर हरुमा छुट पाउने भएका छन र के्रडिटकार्ड प्रयोगकर्ताहरु लाई इन्स्टापे बाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन । 

सो छुट सेवासुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टर  आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रा. लि.  मा प्राप्त गर्न  सकिनेछ ।

CG Motors
Garima Development Bank
IME remit

यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.