बुधबार, असार १०,२०८३ 12:11:24
Bizshala
  • बुधबार, असार १०,२०८३ 12:11:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकद्वारा राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेजी

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले राष्ट्रिय मनिचेञ्जर प्रालिको इजाजतपत्र खारेजी गरेको छ । राष्ट्र बैंकको धनगढी कार्यालयले भीमदत्तनगर–४, महेन्द्रनगर, कञ्चनपुरमा रहेको उक्त मनिचेञ्जको लाइसेन्स खारेज गरेको हो ।

उक्त मनिचेञ्जले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएकाले लाइसेन्द रद्द गरिएको हो । सोही निवेदनका आधारमा नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त संस्थाको इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाइएको राष्ट्र बैंकद्वारा सूचनामा उल्लेख छ ।

New Office
CG Motors
Garima Development Bank

यसै सन्दर्भमा सो मनिचेञ्जरसँग कुनै किसिमको लेनदेन, दाबी–द्वावि वा अन्य सरोकार भएका व्यक्ति तथा संस्थाहरूलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयमा आवश्यक जानकारी दिन आग्रह गरिएको छ।

बैंकले समयसीमाभित्र दाबी÷जानकारी पेश नगरेमा नियमअनुसार प्रक्रिया अघि बढाइने जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.