अब नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको एकीकृत निर्देशन, २०८२ संशोधन गर्दै नापी कार्यालयबाट प्राप्त हुने सेवाको राजस्व अनलाइनमार्फत ‘मेरो कित्ता’ प्रणालीबाट भुक्तानी गर्नुपर्ने व्यवस्था लागू गरेको छ।संशोधित निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाहरूले जग्गाको नक्सा, फिल्डबुक तथा प्लट रजिस्टर प्रिन्टलगायत नापीसम्बन्धी सेवा...

